मोरङमा इजरायल पठाइदिने भन्दै ठगिए १४ युवा युवती

मोरङमा इजरायल पठाइदिने भन्दै ठगिए १४ युवा युवती
विराटनगर / मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूको काठमाडौं बस्छन् । टोखा नगरपालिका–८ मा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म छ । फार्म सञ्चालक लिम्बूको धन्दा भने विचित्रको रहेको पाइयो । बाहिर देखाउँदा आफू एउटा महान कृषक भन्ने देखाउने उनको भित्री धन्दा भने धेरैलाई आश्चर्यचकिन पार्ने खालको छ । वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै उनले लेटाङकै १४ युवा ...

मुटु रोग लागेको छ कि छैन यसरी थाहा पाउनुहोस्

मुटु रोग लागेको छ कि छैन यसरी थाहा पाउनुहोस्
अहिले विश्वमा सबै भन्दा बढी मानिस मुटु रोगका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रोग लागिरहेको छ । संसार भरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ ।   जनचेतनाको कमिले मुटुरोगको समय मै पहिचान नभएर लाखौ मानिस अस...

विवादित जग्गामा नक्साबिनै भवन

विवादित जग्गामा नक्साबिनै भवन
काठमाडौ, त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को भवन बनाउन थालिएको छ । विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको हो । त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ गते शिलान्यास गरेका थिए । ...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद
इनरुवा, कोशी गाउँपालीका ७ स्थित हरिपुरबाट सशस्त्र प्रहरीले २ सय केजी गाँजा बरामद गरेको छ । मंगलवार राति सशस्त्र प्रहरी बल बिओपी लाहीबाट सशस्त्र प्रहरी निरीक्षक रुपक नापितको नेतृत्वमा खटिएको टोलिले सो गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक रुपक नापितले सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले गाँजा बरामद गरेको बताए । चारवटा बोरामा गरेर भारततर्फ लादै गरेको अवस्थामा गाँजा बरामद...

पैसाको लोभमा बुबाले गरे आफ्नै छोरीको हत्या

पैसाको लोभमा बुबाले गरे आफ्नै छोरीको हत्या
रौतहट, तीन दिन अघि भएको बालिका हत्यामा उनकै बुवाको संलग्नता रहेको खुलेको छ । एक महिना अघि छोरीको बिमा गरेका मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ बर्षिय रामकिसोर यादवले बिमा बापतको रकम दोब्बर पाउने आशमा आफनै ४ बर्षिय छोरी लक्ष्मि राय यादबको हत्या गरेको खुलेको हो । उनले गत १७ गते छोरीको हत्या गरेर नजिकैको पानी पोखरीमा फालेको खुलेको हो । छोरी हराएको भन्दै खोजी गरिदिन उनले प्रहरी लाई आग्रह गरेका थिए...

महिलाहरुलाई लक्षित गरी आत्मरक्षा सम्वन्धी तालिम सुरु

महिलाहरुलाई लक्षित गरी आत्मरक्षा सम्वन्धी तालिम सुरु
इटहरी । दिनप्रतिदिन बढी रहेको महिला हिंसाका घटनाहरुलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा महिलाहरुलाई लक्षित गरी आत्मरक्षा सम्वन्धी तालिम सुरु भएको छ । के आइ एफ कुरादेय मार्शल आर्टस संघ सुनसरीको आयोजनामा महिला हिंसाका घटनाहरु न्युनिकरणमा सहयोग पुगोस भनेर सात दिने तालिमको आयोजना गरिएको हो । तालिममा महिलाहरुलाई आत्मरक्षा सम्वन्धी विभिन्न खाले कला र प्राविधिक ज्ञान सिकाइने संघका सहसचिव कृष्ण थापाले...

धनकुटाको सल्लेरी बनमा वृक्षारोपण

धनकुटाको सल्लेरी बनमा वृक्षारोपण
धनकुटा । राणाकालिन समय देखिको राष्ट्रिय सल्लेरी बनमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर १६ सय सल्लोको बिरुवा रोप्न शुरु गरिएको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस मनाउने निर्णय गरे बमोजिम गत शनिबार पहिलो राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत युवराज मास्केले धनकुटाको सल्लेरी वनमा सल्लोको बिरुवा रोप्न शुरु गरिएको डिभिजन वन कार्यालय...

विधार्थीहरु संसद भवन पसेपछी

विधार्थीहरु संसद भवन पसेपछी
इटहरी, प्रदेश १ सभाको विहीबारको बैठकमा आगामि आर्थिक वर्षका लागि सरकारले संसदमा पेश गरेको विनियोजन विधेयकमाथिको छलफल चलीरहदा जनता बहुमुखी क्याम्पस इटहरी विद्यार्थी ध्यान पुर्वक संसदका कुरा सुनीरहेका थिए । छलफल को केही समय पश्चात सभामुख प्रदीपकुमार भण्डारीले खर्च कटौतिको प्रस्तावका लागि समय दिदा संसद भित्रको अनुसासन देखेर जनता कलेजका विद्यार्थीहरु आश्चर्यमा परेका थिए । बैठकमा आर्थिक मामिला तथ...

धनकुटामा गरिबि निवारणकालागि उद्यमशिल तालिम सम्पन्न

धनकुटामा गरिबि निवारणकालागि उद्यमशिल तालिम सम्पन्न
धनकुटा । महिला सीप विकास केन्द्र ईटहरीको आयोजनामा गरिबि निवारणकालागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत धनकुटाका चार स्थानिय निकायमा करीब एकसय ४८ जना नयाँ उद्यमी शीर्जना गरेको छ । धनकुटाका सातै स्थानिय तहमा न्युन आर्थिक स्तर भएका स्थानियहरूको पहिचान गरि गरिबि न्युनिकरणकालागि सञ्चालन गरिएको तालिमका सहभागिहरुलाई व्याबसायिक बनाउने उद्धेश्यले नयाँ उद्यमी शिर्जना गरि प्रबृधि समेत हस्तान्तरण गर...

मोरङको गछिया पुलमा दुर्घटना

मोरङको गछिया पुलमा दुर्घटना
सुन्दरहरैचा, मोरङको गछिया पुलमा दुर्घटना भएको छ । दुर्घटनामा परि एक साईकल यात्रुको मृत्यु भएको हो । दुर्घटनामा सुन्दरहरैचा ६ का ५७ बर्षिय बलबहादुर राईको मृत्यु भएको हो । मृतक राई पूर्वबाट पश्चिम साईकलमा आउँदै थिए । साईकल अनियत्रित भई पल्टीएको थियो । सडकमा साईकल सँगै पल्टीएको राईलाई विपरित दिशाबाट आउँदै गरेकाे  ना १ क ८४०६ नम्बरको ट्रिपरले  ठक्कर दिदा घाईते भएको राईको उपचारको क्रममा मृत्यु भएको ...