सञ्चारकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान

सञ्चारकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान
इटहरी । लामो समयदेखि लकडाउन भइरहेको अवस्थामा इटहरीस्थित स्कील क्याम्पस र गोक्यो इन्टरनेशनल स्कुलले सञ्चारकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान गरैकौ छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवस्थामा समेत जनतालाई सूचना सम्प्रैषणका लागि अग्रपंतिमा रहेर खटिने सञ्चारकर्मीहरुलाई जौखिम न्यूनीकरण हौस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री वितरण गरिएको हो । इटहरी क्षेत्रमा सक्रिय ३० जना सञ्चारकर्मीलाई झौ...

दोस्रो चरणको लकडाउनमा यस्तो देखियो इटहरी (फोटो फिचर)

दोस्रो चरणको लकडाउनमा यस्तो देखियो इटहरी (फोटो फिचर)
इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि प्रदेश नम्बर १का विभिन्न स्थानिय तहहरुले संक्रमण नफैलियोस भनेर लकडाउन गर्न थालेका छन । आज इटहरीमा लकडाउनको पहिलो दिन बिहानै बाट इटहरीमा आवत जावत गर्नेको संङख्या निकै कम देखिन्छ । यहाका औषधि पसल बाहेकका सबै व्यबसाय बन्द भएका छन् । इटहरीलाई आज बिहान ७ बजेबाट लागु हुनेगरी बन्द गर्ने कुरा इटहरीका मेयर द्धारीकलाल चौधरीले जानकारी दिएका थिए ।...

इटहरीमा लकडाउनको पहिलो दिन (फोटो फिचर)

इटहरीमा लकडाउनको पहिलो दिन (फोटो फिचर)
इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि प्रदेश नम्बर १का विभिन्न स्थानिय तहहरुले संक्रमण नफैलियोस भनेर लकडाउन गर्न थालेका छन । आज इटहरीमा लकडाउनको पहिलो दिन बिहानै बाट इटहरीमा आवत जावत गर्नेको संङख्या निकै कम देखिन्छ । यहाका औषधि पसल बाहेकका सबै व्यबसाय बन्द भएका छन् । इटहरीलाई आज बिहान ७ बजेबाट लागु हुनेगरी बन्द गर्ने कुरा इटहरीका मेयर द्धारीकलाल चौधरीले जानकारी दिएका थिए ।...

इटहरीमा ५ दिन पुर्ण रुपमा लकडाउन

इटहरीमा ५ दिन पुर्ण रुपमा लकडाउन
इटहरी । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि प्रदेश नम्बर १का विभिन्न स्थानिय तहहरुले संक्रमण नफैलियोस भनेर लकडाउन गर्न थालेका छन । इटहरी उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ त्यसै गरी इनरुवा नगरपालिकाले पनि यही साउन २६ गते सम्मलाई लकडाउन गर्ने निणर्य गरेको हो । ऋाफनै नगर क्षेत्र साथै छिमेकी स्थानीय तहहरुमा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी र...

के हो सेल्फ आइसोलेशन, कसरी बस्ने ?

के हो सेल्फ आइसोलेशन, कसरी बस्ने ?
सेल्फ आइसोलेशनको अर्थ तपाईंले आफूलाई बाहिरी दुनियाबाट अलग राख्ने भन्ने हुन्छ । सेल्फ आइसोलेशनमा रहँदा हावादार कोठामा बस्नु र अलग वाथरुम प्रयोग गर्न जरुरी हुन्छ । यस्ता मानिसले सार्वजनिक यातायातका साधन, ट्याक्सीको प्रयोगबाट बच्न जरुरी छ । बेलायती प्रधानमन्त्री बोरि जोनसनले कोराना फैलनबाट रोक्नका लागि धेरै भन्दा धेरै मानिस सेल्फ आइसोलेशनमा बस्न आवश्यक भएको घोषणा गरेका थिए । ‘नमस्ते नेपाल...

धनकुटामा सवारी दुर्घटना बढ्न थालो

धनकुटामा सवारी दुर्घटना बढ्न थालो
धनकुटा । पछिल्लो समय धनकुटामा सवारी दुर्घटना बढ्न थालेका छन् । पिकअफले ठक्कर दिदा छथरजोरपाटी गाउँपालीकावडा नम्वर ६ निवासि ३५ बर्षीय भिम बहादुर मगर घाईते भएका छन् । गतआईतबार धनकुटा नगरपालिका वडा नम्वर ६बाख्रेखोला स्थित कोशी राजमार्गमा धनकुटा बाट धरानतर्फ जादै गरेको तत्कालनंम्बर नखुलेको तरकारी बोक्ने पिकअपले बिपरीत दिशा बाट आई रहेको ना.२ख ८७१४ नंम्बरको ट्रकलाई ठक्कर दिदा ट्रकमा सवार सहचालक मगर घाईत...

खोलाले बगाएका मृत मानिस फेला

खोलाले बगाएका मृत मानिस फेला
धनकुटा । लगातार परेको बर्षा सँगै आएको बाढीमा परि एक ब्याक्तिको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका वडा नम्वर ३ मादिन स्थित रघुवा खोलातर्ने क्रममा सोहि वडा निवासि ७७बर्षीय सरस्वती गुरुङ याक्खालाईखोलाले बगाएको थियो । खोलाले बगाएकीयाक्खामृत अवस्थामा स्थानियले फेलापारेको प्रहरी चौकि डाडाबजारले जनाएको छ । प्रहरी कार्यालय डाडाबजार र ईलाकाप्रहरी कार्यालय राजारानी धनकुटा बाट प्रहरी अधिकृत सहितको टोलि...

सवारी साधानलाई कारबाहि करिब ६७ लाख २२ हजार ५ सय रुपैयाँ राजश्व संकलन

सवारी साधानलाई कारबाहि करिब ६७ लाख २२ हजार ५ सय रुपैयाँ राजश्व संकलन
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले गत आर्थिक वर्ष २०७६÷७७ मा ११ हजार बढि सवारी साधानलाई कारबाहि गरि करिब ६७ लाख २२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष जिल्लामा कारवाहीमा परेका ११ हजार ६ सय ४८ सवारी साधनबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले उक्त रुपैयाँ बराबरको राजश्व संकलन गरेको जनाएको छ । जिल्लामा कारबाहिमा परेका १६ सय ४४ वटा ट्रक, ९ सय ७७ वटा वस, ३२ सय २२ वटा जिपकार, ८...

सिबी सगरमाथा कलेजले स्पोर्ट्स पठनपाठन सुरु गर्ने

सिबी सगरमाथा कलेजले स्पोर्ट्स  पठनपाठन सुरु गर्ने
इटहरी । खेलकुदका गतिविधिलाई एकेडिमी वनाउने उद्धेश्यले शिक्षा मन्त्रालयले तयार पारेको पाठ्यक्रम अनुसार आमागी शैक्षिक सत्र देखि सुनसरीको इटहरीमा रहेको सिबी सगरमाथा कलेजले पनि स्पोर्ट्स  पठनपाठन सुरु गर्ने भएको छ । खेलकुद क्षेत्रको विकास र विस्तारसगं सौद्धान्तिक र व्यवहारिक रुपमा पाठ्यक्रम अनुसार शिक्षा दिने लक्ष्य सहित स्पोट साइन्स कक्षा सञ्चालन गर्न लागिएको वताइएको हो । इटहरी क्षेत्रमा रहेर खेलकु...

विराटनगरमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगरमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्दै
कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले नियन्त्रणमा लिई व्यबस्थापन गर्ने भएको छ । कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि सेनाले नियन्त्रणमा लिएको हो । नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन गरेर लास उठाएको हो । स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल र सुझा...