‘कथा काठमाण्डू’ गीतभन्दा ट्रेलर झन बोल्ड !

‘कथा काठमाण्डू’ गीतभन्दा ट्रेलर झन बोल्ड !
काठमाडौं । असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठमाडौंले एक पछि अर्को गर्दै बोल्ड सिनहरु दर्शकमाझ पस्किँदै आएको छ । चलचित्रका सार्वजनिक सिनहरुले निर्माण पक्ष आलोचित बनेपछि कथाले मागे अनुसारकै क्यारेक्टर पस्किएको दाबी गर्दै आएको छ । पहिले रातका कुरा त्यसपछि जुन अनि ताराका कुरा सार्वजनिक गरेको निर्माण पक्षले अहिले चलचित्रको ट्रेलरमा पनि उही रातका कुरा भन्दा चर्को ट्रेलर सार्वजनिक गरेको...

पढाईमा कमजोर करिश्मा ,मार्कसिटको कत्रो बिजोग

पढाईमा कमजोर करिश्मा ,मार्कसिटको कत्रो  बिजोग
पाली फिल्मी क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धर आम महिलाहरुका लागि फिटनेस मेन्टेनका लागि मात्र होईन पढ्नका लागि कुनै पनि उमेर र पेशाले छेक्दैन भन्ने ज्वोलन्त उदाहरण दिएकी एक पात्र पनि हुन् । नयाँ शक्तिमा आवद्ध भएसंगै औपचारिक शिक्षाको खाँचोलाई झनै महसुस गरेकी करिश्माले जब कक्षा ९ मा भर्ना भईन त्यतीबेला उनले आलोचना कम र प्रशंसा बढि पाएकी थिईन् । एसइइ परिक्षाको लागि पनि यतिबेला ठुलो पर्दा...

सपनको पहिलो गीत ‘सुरमै जादु छ’ रेकर्ड सम्पन्न, भिडियो छायांकन धमाधम हुँदै (भिडियो सहित)

सपनको पहिलो गीत ‘सुरमै जादु छ’ रेकर्ड सम्पन्न, भिडियो छायांकन धमाधम हुँदै (भिडियो सहित)
सपनको पहिलो गीत ‘सुरमै जादु छ’ रेकर्ड सम्पन्न, भिडियो छायांकन धमाधम हुँदै (भिडियो सहित) इटहरी/ आर्थिक अवस्था निकै कमजोर भएका सपनलाई देश तथा विदेशबाट पनि विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले आर्थिक सहयोग आउने क्रम जारी छ । सपन यतिबेला आफ्नो पहिलो गीत रेकर्ड र भिडियो छायांकनको लागि हाल काठमाडौमा छन । यता सपनको गीत रेकर्ड पनि भैसकेको छ भने भिडियो छायांकन पनि सुरु भएको छ । छायांकन पस्चात छिट्टै डिथ्र...

रोज र रामकहानीमा कुन चलचित्र हुनेछ सुपरहिट ? (भिडियो रिपोर्ट)

रोज र रामकहानीमा कुन चलचित्र हुनेछ सुपरहिट ? (भिडियो रिपोर्ट)
भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेका २ चलचित्रहरु रोज र रामकहानी को नेपाली बक्स अफिसमा दरो टक्कर हुने भएको छ । यि दुबै चलचित्रलाई लिएर दर्शकहरुमा उत्साह र पर्खाइ रहँदै आएको छ । कुन कुन कारणले गर्दा यि चलचित्रहरु सफल हुन सक्छन या असफल हुन्छन , यसबारेमा गरिएको छोटो बिष्लेषण यो रिपोर्टमा ।

रोजमा प्रताप दासको पनि अभिनय

रोजमा प्रताप दासको पनि अभिनय
 इटहरी । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो नेपाल आईडलको रिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगीता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युव तिर अहिलेपनि युट्युवको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । उनले थुप्रै गीतहरु गाईसकेका छन् । न...

चर्चित अबिबाहित १० सेलिब्रेटी: को सिंगल, को प्याक ?

चर्चित अबिबाहित १० सेलिब्रेटी: को सिंगल, को प्याक ?
काठमाडौं – पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ताको क्रेज बढि छ । नयाँ पुस्ताको आगमनसँगै पुराना पुस्ताका कलाकारहरु विस्तापित जस्तै भएका छन् । नयाँ कलाकारहरु नै दर्शकका प्रिय बनिरहेका छन् । धेरै सेलिब्रेटीहरु दर्शकको क्रश हुने गर्छन् । हामीले देखेका छौं, फिल्म रिलिजका बेला हल पुग्दा नयाँ पुस्ताका कलाकारहरु दर्शकबाट घेरिएका हुन्छन् । अझ युवती फ्यान छिन् भने त आशु नै बगाइदिन्छन् । आज हा...

मालिका महिला हिंसा विरुद्ध को अभियान हो-रेखा थापा

मालिका महिला हिंसा विरुद्ध को अभियान हो-रेखा थापा
इटहरी / नायीका रेखा थापा यतीखेर तिहारमा रिलिज हुन लागेकोे चलचित्र ‘मालिकाको प्रचार प्रसारमा व्यस्त छिन । नेपाली चलचित्रमा रेखा थापा नायीका देखी निर्देशक सम्म बनिसकेकी छन । अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्दे्शित फिल्म ‘मालिका’ तिहारमा रिलिज गर्ने तयारीको साथ प्रचार प्रसारमा जुटेकी छन । रामशरण उप्रेतीको छायांकन रहेको फिल्म मालिका यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा र...

मालिका – रेखा थापा र रेखाको क्रेज

एयर होस्टेजको आकासमा मोडलिङ (फोटो फिचर सहित )

एयर होस्टेजको आकासमा मोडलिङ (फोटो फिचर सहित )
काठमाडौं । कमलादी स्थित नेपाल एयर होस्टेज होस्टेस एकेडमीमा तालिम लिइरहेका युवा युवतीहरु तालीमको अवसरमा वुद्ध एरलाइन्सको फ्लाइटवाट प्रयोगात्मक तथा भ्रमणको लागि पोखरा लगिएको हो । एकेडमीका सन्चालक प्रदीपराज वन्तका अनुसार प्रत्येक गु्रपका प्रशिक्षर्थीहरुलाई प्राक्टीकलको लागि हवाई जहाजमा पोखरा लगि नेपालको हवाइ यात्रामा के कस्तो सेवा प्रदान गर्नु पर्छ भनेर प्रत्यक्ष रुपमा अनुभव साथै ज्ञान तथा सिप...

इटहरीमा तिजको रौनक

इटहरीमा तिजको रौनक
इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी इटहरीमा कस्मेट्कि तथा मार्केटिग टिमको आयोजनामा तिज विशेष कार्यक्रम आयोजना गरियो । महिला सौन्दर्यकलाका सामाग्रीहरुको उत्पादनको पुर्व क्षेत्रमा विक्री वितरण गर्दै आएका कस्मेट्कि तथा मार्केटिगं गर्नेहरुको संयुक्त महिलाहरुलाई लक्षित गरी आफ्ना उत्पादनको प्रचार प्रसारमा सहयोग पुगोस भनेर कार्यक्रम इटहरीको त्रियुगा होटलमा कार्यक्रम आयोजना गरेका...