नेपाली राष्ट्रवादी गीत ‘ जाउँ साथी सरर ‘ चाँडै बजारमा

नेपाली राष्ट्रवादी गीत ‘ जाउँ साथी सरर ‘ चाँडै बजारमा
मोरङ । निर्देशक भीम लामाको   नेपाली राष्ट्रवादी गीत ‘ जाउँ साथी सरर ‘ चाँडै बजारमा सार्वजनिक हुँदै एक रास्ट्रबादी भावना भएका चलचित्र निर्माता निर्देशक अनि कलाकार भीम लामाको निर्देशनमा राष्ट्र र रास्ट्रीयता अनि नेपाली जनता प्रती सत प्रतिशत सरोकार रहेको प्रेम बिस्ट र गङ्गा गौतम आचार्यको आवाजमा ‘ जाउँ साथी सरर ‘ बोलको नेपाली राष्ट्रिय गीत चाँडै बजारमा सार्वजनिक हुँदैछ। बर्षौ बाट अलि अलि गर्दै छिमेकी ...

सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, हरियो डलर

सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, हरियो डलर
लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव न्यौपानेले पनि तीज गीत बजारमा ल्याएका छन् । अस्ट्रेलिया रहेका माधव न्यौपानेको गीतमा माइती जान नपाएकी चेलीको वेदनाभन्दा पनि अस्ट्रेलिया जान नपाएका युवाको कथा व्यथालाई समेटिएको छ । केही वर्षयतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । प्लस टु सकेर वैदेशिक अध्ययनका ...

पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, काे हुन् उनी?

पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, काे हुन् उनी?
छोरी हुर्किइन्। एउटा वर खोज्ने भइन्। गोप्य राखे पनि वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ। प्रसंग हो, पूर्वयुवराज पारस शाहको। उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ। ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेकी। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ। ...

युवकको शरीरमा ६० हजार माहुरी

युवकको शरीरमा ६० हजार माहुरी
भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् । नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए । जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरुमा मेरो हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु मेरो हातमा झुम्मिए । अर्को दिन म...

जुवा खेलेको आरोपमा गधा पक्राउ !

जुवा खेलेको आरोपमा गधा पक्राउ !
दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला । जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जुवाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्राउ परेको देख्नु, सुन्नु भएको होला । तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा पक्राउ परेको देख्नु वा सुन्नु भएको छ ? पाकिस्तानमा यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमामा एक गधा पक्राउ परेको छ । साम...

बलिउडमा फेरी अर्काे धक्का , १६ वर्षिया टिकटक स्टारले गरिन आत्महत्या

बलिउडमा फेरी अर्काे धक्का , १६ वर्षिया टिकटक स्टारले गरिन आत्महत्या
दिल्ली / बलिउडका नायक सुशान्त सिंह राजपूत देहत्याग गरेको एक हप्ता नबित्दै बलिउडको अर्की एक टिकटकमा चर्चित कलाकारले पनि त्यहि बाटो अपनाएकी छन् । १६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा देहत्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको निधन खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको बताएका छन् । २३ घण्ट...

एउटा खरबुजाका लागि भएको युद्ध, जहाँ मारिए हजारौँ सैनिक

एउटा खरबुजाका लागि भएको युद्ध, जहाँ मारिए हजारौँ सैनिक
विश्वका इतिहासमा कैयन् हिंश्रक तथा भयानक युद्धहरु भएका छन् । लाखौँ मानिसको ज्यान लिने त्यस्ता युद्धमध्ये कतिपय युद्ध निकै अनौठो कारणले सुरु भएका छन् । भारतमा आजभन्दा करिब ३ सय ७५ वर्ष पहिले एउटा यस्तै अनौठो कारणले भयानक युद्ध भएको थियो । उक्त हिंश्रक युद्ध केवल एउटा खरबुजाका लागि भएको थियो । उक्त युद्धमा हजारौँ सैनिकले ज्यान गुमाए । सायद यो नै विश्वको एकमात्र त्यस्तो युद्ध होला जुन केवल एउटा...

६ वर्षको उमेरमै सिक्स प्याक, यी हुन् विश्वकै चर्चित बालक

६ वर्षको उमेरमै सिक्स प्याक, यी हुन् विश्वकै चर्चित बालक
आजकल मानिसहरु आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् । युवाहरुको बीचमा कठोर व्यायाम गरी सुगठित, ससक्त तथा सिक्स प्याकयुक्त शरीर बनाउने लहड नै छ । प्रायः किशोरावस्थाको उत्तरार्ध तथा युवा उमेरमा तन्नेरीहरुले सिक्स प्याक तयार गर्छन् । तर ६ वर्षका बालकले सिक्स प्याकयुक्त जिउ बनाएर सबैलाई तिनछक पारिदिएका छन् । इरानको बाबोल सहरमा जन्मिएका आरत होसैनी नामका ती बालक अहिले आफ्नो सिक्सप्याक युक्त गठिलो सरीर...

नितम्ब देखाएर १७ कराेड कमाइ

नितम्ब देखाएर १७ कराेड कमाइ
रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन् । प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करीब १७ करोड रुपियाँ कमाउने गरेको उनको दाबी  छ । उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन्...

मन्दिर बाहिर दुई वर्षदेखि भिख माग्दै आइरहेको युवक करोडपति

मन्दिर बाहिर दुई वर्षदेखि भिख माग्दै आइरहेको युवक करोडपति
भारतीको हरियाणाको अम्बाला क्यान्टको पुरानो अनाज मन्डी मन्दिर बाहिर दुई वर्षदेखि भिख माग्दै आइरहेको युवक करोडपति रहेको पत्ता लागेको छ । दुई बहिनीहरूको एक्लो भाई उनी आजमगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो । मन्डी आउने–जाने मानिसहरू उनलाई जटाधारी भन्ने गर्थे । उनका बुबा एक ठूलो कम्पनीका एचआर हुन् । शुक्रबार धनञ्जयकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउबाट त्यहाँ पुगिन्, तब ...