गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम

गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम
ओखलढुंगा । रक्तदान कार्यक्रमको आयोजना गरेर ओखलढुंगामा १२औं गणतन्त्र दिवस मनाइएको छ । रुम्जाटार अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल र नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी, सरकारी कर्मचारी, शिक्षक विद्यार्थी, सर्वसाधारणलगायतले रक्तदान गरेका थिए । ओखलढुंगा सदरमुकामस्थित गणेशचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरे...

बलात्कार गर्ने धर्मगुरु पक्राउ

बलात्कार गर्ने धर्मगुरु पक्राउ
इलामको रोङ गाउँपालिका–३ घरभई हाल झापाको कन्काई नगरपालिकास्थित कोटीहोममा बस्दे आएका छत्रबहादुर गुरुङलाई बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । धर्मगुरुको रुपमा रहेका गुरुङले आफ्ना अनुयायीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले वताएको छ । गुरुङ्गले आफुसँगै रहेकी अनुयायी युवतीमाथि बलात्कार गरेको बिर्तामोडका डिएसपी मोहनकुमार थापाले बताउनु भयो। धर्मगुरु गुरु...

रक्षा सचिवले गरे नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग

रक्षा सचिवले गरे नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग
रक्षा सचिव रश्मि राज पाण्डेले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै आफ्नो पारिवारिक भ्रमण गरेको खुलाशा भएको छ । मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट सचिव पाण्डे डोल्पाको सेफोक्सुन्डो ताल र डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ मा रहेको बाला त्रिपुरा सुन्दरी माईको मन्दिरको दर्शन गरी फर्किएको पाइएको छ। पदको दुरुपयोग गर्र्दै पाण्डेले हेलिकोप्टरमा आफ्ना श्रीमती छोरा सहितको जम्बो टोली लिएर...

बालक अपहरण गरी हत्या गर्नेलाई प्रहरीले चलायो गोली

बालक अपहरण गरी हत्या गर्नेलाई  प्रहरीले चलायो गोली
पर्सामा बालक अपहरण गरी हत्या गरेको आरोपमा प्रक्राउ परेका दुई अभियुक्तहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । ८ बर्षीय बालक करण शाहको अपहरण गरी हत्या गरेका २ आरोपीहरु भाग्न खोजेपछि प्रदेश २ प्रहरी कार्यालयको टोलीले गोली चलाएको हो । बालकको अपहरण गरी लगेका उनीहरुले बच्चा सम्हाल्न नसकेपछि घाँटी थिथेर हत्या गरेका हुन । अपहरणमा ३ जना संलग्न रहेका थिए । तीनै जना प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रक...

सुनसरीमा जेठ २५ गतेदेखी जिल्ला स्तरिय ए डिभिजन लिग फूटबल सुरु हुने

सुनसरीमा जेठ २५ गतेदेखी जिल्ला स्तरिय ए डिभिजन लिग फूटबल सुरु हुने
 इटहरी /सुनसरीमा जेठ २५ गतेदेखी जिल्ला स्तरिय ए डिभिजन लिग फूटबल सुरु हुनेभएको छ । सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्कीका अनुसार लिग जेठ २५ गते धरान रंगशालामा उद्धघाटन हुनेछ । सुनसरीका ४ क्षेत्रमा जिल्लाका १७ वटा क्लबलाई बिभाजन गरि प्रतियोगिता सञ्चालन गरिनेछ भएको छ। जसअनुसार क्षेत्र नम्बर एक अन्तर्गत धरानमा प्रतियोगिता हुदा क्षेत्र नम्बर २ अन्तर्गत बराहाक्षेत्रमा, क्षेत्र नम्बर तीन अन्...

गोरु चोरेर काट्ने २ व्यक्ति पक्राउ

गोरु चोरेर काट्ने २ व्यक्ति पक्राउ
गोरु चोरेर काट्ने २ व्यक्ति पक्राउ परेका छन् । गोरु चोरेर काटेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका वडा नम्बर ३ का कमलदास चौहान र रेमन लुङगेलीलाई पक्राउ गरेको छ । उनीहरुले वडा न ३ का मनकुमारी राईको गोठमा बाँधिराखेको गोरु चोरेर काटेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले धनबहादुर राईको घरमा गोरु काटिरहेको अवस्थामा फेला पारेरको हो । धनबहादुर भने फरार रहेको र उनको खोजीभइरहेको प्रहरीले बत...

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक १४ दिन बन्द हुदै

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक १४ दिन बन्द हुदै
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको छ । योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेद...

धरानमा लागुऔषध छाडेर कारोवारी फरार

धरानमा लागुऔषध छाडेर कारोवारी फरार
धरानमा मोटरसाईकल सहित लागूऔषध छाडेर लागूऔषध कारोबारी भागेका छन् ।धरानको भानुचौकमा रहेको घण्टाघरमा सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै ३ सय ३३ एम्पुल लागूऔषध र को ३१ प ६०७३ नम्बरको मोटरसाइकल छाडेर कारोबारी भागेकाले उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

गणतन्त्र दिवस : इटहरी ( फाेटाे फिचर सहित )

गणतन्त्र दिवस : इटहरी   ( फाेटाे फिचर सहित )
इटहरी, आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ । त्यस्तै इटहरी उपमहानगरपालिकाले समेत प्रभात फेरि कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाएको छ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ । २०६२ र ०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।  यसै अवसरमा ...

नेपाली जनता र देशले अब कुनै किसीमको हिंसा सहन नसक्ने – सिटौला

नेपाली जनता र देशले अब कुनै किसीमको हिंसा सहन नसक्ने – सिटौला
विराटनगरर नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १० वर्षे शसस्त्र जनयुद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपाली जनता र देशले अब कुनै किसीमको हिंसा सहन नसक्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले विप्लब समुहलाई हिंसा रोक्न आग्रह गर्नु भएको छ । सरकारकोेले पनि यस्ता घटना रोक्न कुनै विषेश राजनितिक पहल नगरेको सि...