संखुवासभाको मकालु गाउँपालिका ५ मा पहिरोले एक घर पु¥यो

संखुवासभाको मकालु गाउँपालिका ५ मा पहिरोले एक घर पु¥यो
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ नुममा बर्षा सँगै आएको पहिरोले एक घर पुरेको छ । बर्षा सँगै आएको पहिरोले मकालु –५ का अजित राईको घर पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मीम लामाले जानकारी दिए। पहिरोले सोमबार साझ ७ बजे राईको घर बगाएको बताइएको छ। पहिरोले मानविय क्षति भने नभएको प्रहरी प्रमुख लामाको भनाइ छ। सो क्षेत्रमा लगातार २४ घण्टा भन्दा बढी मुसलधारे पानी प्रहरी...

तनावमुक्त सकारात्मक चिन्तन बिषयक पाँचदिने कार्याशाला गोष्ठि

तनावमुक्त सकारात्मक चिन्तन बिषयक पाँचदिने कार्याशाला गोष्ठि
कोकिला भण्डारी धनकुटा । तनावमुक्त सकारात्मक चिन्तन बिषयक पाँचदिने कार्याशाला गोष्ठि धनकुटामा सञ्चालन भईरहेको छ । सकारात्मक सोचको अभावले हाम्रो समाजमा तनाव, डिप्रेसन, डाईविटिज, उच्च रक्तचाप, हृदयका रोगहरू बढिरहेकोले यसको असरबाट बिशेषगरि युवा पिढिहरू सिकार हुने हुदा समाजका सबै बर्गका ब्याक्तिहरूलाई सकारात्मक सोचको बिकास गर्न ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले पाँच दिवसिय सकारात्मक चिन्तनद...

प्रादेशिक कृषि प्राविधिक कार्य समुह एक दिने गोष्ठि सम्पन्न

प्रादेशिक कृषि प्राविधिक कार्य समुह एक दिने गोष्ठि सम्पन्न
इटहरी । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको आयोजनामा प्रादेशिक कृषि प्राविधिक कार्य समुह एक दिने गोष्ठि सम्पन्न भएको छ । प्राविधिकहरुलाई उनिहरुको क्षमता बिकास गर्ने उद्धेश्य सहित सम्पन्न भएको कार्यक्रममा प्रदेश एकको धनकुटा, मोरंग, सुनसरी, झापाका लगायत बिभिन्न प्राविधिकहरुको सहभागीता रहको थियो । मुलुक संघिय संरचनामा गई सकेपछि कृषि अनुसन्धान केन्द्रहरुले पनि नया शैलीमा काम गर्ने सबै बिचमा समन्...

गुठी विधेयक खारेजीको माग राख्दै इटहरीमा पनी विरोध प्रर्दशन (तस्विरहरू सहित)

गुठी विधेयक खारेजीको माग राख्दै इटहरीमा पनी विरोध प्रर्दशन (तस्विरहरू सहित)
इटहरी । नेपाल सरकारले ससंदमा दर्ता गराएको गुठी विधेयक खारेजीको माग राख्दै सुनसरीको इटहरीमा पनि विरोध प्रर्दशन भएको छ । सोही क्रममा इटहरीमा पनी सनातन युवा मञ्च नेपाल र  हिन्दु धर्मगुरु श्रीनिवासाचार्यको अगुवाईमा इटहरीमा विरोध प्रर्दशन गरिएको हो। विधेयक खारेजिको माग राख्दै निकालीएको र्यालीपछि बोल्दै धर्मगुरु निवासाचार्यले उक्त विधेयक नेपालको ऐतिहासिक सम्पदा , संस्कृति विरोधी रहेको भन्दै विधेयकको प्र...

खानेपानीका अध्यक्षको घरमा डोजर चलाउने : मेयर चौधरी

खानेपानीका अध्यक्षको घरमा डोजर चलाउने  : मेयर चौधरी
इटहरी । भष्ट्रचार विरुद्ध अभिव्यक्ति दिदै आएका कारण चर्चामा रहेका इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले रातो झण्डाको खोल ओडेर भष्ट्रचार गर्ने छुट कसैलाई नभएको वताएका छन । भष्ट्चार विरुद्धको अभियान नाम दिएर आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले लाल खोल ओडेर भष्ट्चार गर्ने एक कर्मचारीलाई उपमहानगरपालिकाबाट विदा दिइसकेको वताएका हुन । केही समय यता देखि केही पत्रकारहरु प्...

विद्यार्थीको कुटेको आरोपमा पत्रकार पक्राउ, महासंघद्वारा निलम्वन

विद्यार्थीको कुटेको आरोपमा पत्रकार पक्राउ, महासंघद्वारा निलम्वन
उदयपुरः गएको आईतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन। पत्रकार राई सहितको चार जनाले समुहले चौदण्डीगढी नगरपालिका– ६ स्थित ज्योती बहुमुखि क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन। बिएड प्रथम वर्षमा अध्यायनरत बिद्यार्थी माथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टरले पक्राउ गरेको जानकारी दिएको हो। क्याम्पसम...

दलित बिध्यार्थीहरुलाई छात्रबृति बितरण

दलित बिध्यार्थीहरुलाई छात्रबृति बितरण
इटहरी उपमहानगरपालिकाले आइतबार उच्च शिक्षामा अध्यन्रत दलित बिध्यार्थीका लागि छात्रबृति बितरण गरेको छ । दलित बिध्यार्थीहरुमा शिक्षको उच्च पहुच पुर्याउने उदेश्यले छात्रबृति बितरण गरेको छ । उम मेयर लक्ष्मि गौतम द्धारा प्रति बिध्यार्थी ४६ सयका दरले छात्रबृति बितरण गरीएको छ । अघिल्लो बर्षबाट दलित बर्गका बिध्यार्थीमा छात्रबृति बितरण सुरु गरेको छ यो भन्दा अधिको बर्षमा १९ जनालाइ ९ हजारका दरले बितरण गरेक...

अध्यक्ष ढकालले प्रधानमन्त्रीसँग मागे संसदमा प्रतिनिधित्व

अध्यक्ष ढकालले प्रधानमन्त्रीसँग मागे संसदमा प्रतिनिधित्व
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी पूर्व सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओली र पूर्व मन्त्री समेत रहेका ढकालबिच बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो । तत्कालीन नेकपा एमाले र नेपाल परिवार दलबिच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि ढकालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको जनाइएको छ । गएको चुनावका बेला परिवा...

बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला

बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला
चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरह...

मेलम्ची आयोजनाको दोस्रो खण्डको काम शुरु

मेलम्ची आयोजनाको दोस्रो खण्डको काम शुरु
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ ।   मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने स...