सामुदायिक वन दिवसमा विभिन्न प्रजातीको फुलका विरुवा रोपेर मनाए

सामुदायिक वन दिवसमा विभिन्न प्रजातीको फुलका विरुवा रोपेर मनाए
धनकुटा, सामुदायिक वन दिवसको अवसरमा होटल ओरेन्ज सिटिले विभिन्न प्रजातीको फुलका विरुवा रोपेर मनाएको छ । धनकुटामा धेरै मात्रामा सुन्तला फल्ने भएकोले धनकुटा नगरपालिका वडा नम्वर ५ का सबै घरमा सुन्तले कलर गरिएको र ओरेन्ज सिटिका नामले चिनिन्छ । धुपि, कल्कि, सयपत्री मखमली लगायतका फुलका ११सय बिरूवा धनकुटालाई चिनाउने उद्देश्यले होटल ओरेन्ज सिटि सञ्चालनमा ल्याउन लागिएको सञ्चालक दिवस श्रेष्ठले बताए । आगामि...

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा इटहरीमा रक्तदान

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा इटहरीमा रक्तदान
इटहरी, अन्तराष्ट्रिय युवा दिवश २०१९ को साप्ताहिक कार्यक्रमको अवसरमा प्रदेश १ को ईटहरीमा रत्तदान कार्यक्रम गरिएको छ । रत्तदान कार्यक्रममा सहभागि युवाहरुमा खुसिको लहर छाएको देखिन्छ । “सामाजिक सञ्जालमा कयौ पटक रगतको आवश्यकताको पोष्टहरु देखिरहेको र आज आफुले रत्तदान गर्न पाउँदा आन्नद भएको, सवै मानिसहरुले रत्तदान प्रत्येक ३।३ महिना गरियो भने शरिर पनि स्वास्थ्य रहने र कसैको जिवन पनि बचाउन सकिने रत्तदाता ...

बेलाबारी करमा मनपरी उठाएको जनगुनासो

बेलाबारी, व्यवसायीलाई कर लिँदा वडा कार्यलयले दोहोरो मापदण्ड अपनाएर आफुहरुलाई मारमा पारेको भन्दै बेलबारी वार्डनम्बर ४ का व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले कर उठाउने नाममा भ्रष्टाचार हुनसक्ने भन्दै खबरदारी समेत गरेका छन् । वडा कार्यालयले समान प्रकृतिको व्यवसायको कर लिँदा पनि कम र बढि लिएको व्यवसायीहरुको गुनासो छ । उस्तै प्रकृतिको व्यवसायको दर्ता तथा नविकरण दस्तुर लगायतको करमा वडा कार...

सुन्दरहरैचा एक महिला कानेपोखरीको जंगलमा मृत फेला

सुन्दरहरैचा एक महिला कानेपोखरीको जंगलमा मृत फेला
सुन्दरहरैचा, मोरङ्गको कानेपोखरी गाउँपालिका ६ बिहिवारे जाने बाटो, हाइवे बाट ३०० मिटर दक्षिणमा एक महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। गोलो अनुहार, रातो रंगाएको लामो कपाल, नाकमा नथिया लगाएको र बायाँ हातमा गणेश अंग्रेजीमा ganesh लेखिएको ट्याटु भएकि महिलाको शव फेला परेको इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ। उक्त शव सुन्दरहरैचा ११ स्थित अन्जु खड्काको रहेको प्रहरीले बताएको छ । शवको मुचुल्क...

इटहरीबाट ब्राउन सुगर सहित नेपाली सेनाका मेजर पक्राउ

इटहरी , नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउको पसलबाट पक्राउ गरिएको हो । उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेका छन् । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार सिंह लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्...

उच्च मा.वि. स्तरिय कविता प्रतियोगिता सम्पन्न

उच्च मा.वि. स्तरिय कविता प्रतियोगिता सम्पन्न
इटहरी । २० औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सुनसरीको इटहरीमा रहेको ट्वीटेरियन सोसाईटि उच्च मा.वि. स्तरिय कविता प्रतियोगिता २०७६ को आयोजना गरेको छ । सामाजिक सद्भाव र चेतनाका लागी हाम्रो हातेमालो भन्ने मुल नारा सहित सञ्चालनमा रहेको सामाजिक संस्था ट्वीटेरियन सोसाईटिले सुनसरीमा रहेका करिब उच्च माविका बिद्यार्थी बिच प्रतिस्पर्धा गराएको कार्यक्रम संयोजक विशाल खतिवडाले बताए । प्रतियोगितामा सुष्मा गोदा...

स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

स्लो बाइक रेस प्रतियोगिता सम्पन्न
इटहरी । १ नम्बर प्रदेश क्षेत्रमा हुने सवारी दुर्घटनाहरुमा दुई चक्के सवारीसाधनको संख्या उल्लेखिय हुने गरेको तर्फ मध्यनजर गर्दै सिमित गतिमा सवारी चलाउन संदेश दिने उद्धेश्यले इटहरीको यामाह सो रुम अगाडी स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । अन्तराष्ट्यि युवा दिवसको अवसर पारेर रोटरी क्लव अफ इटहरी र रोट्याक क्लव अफ इटहरीको आयोजनामा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको हो । इटहरी क्षेत्रका १ सय ५६...

निवृत्त राष्ट्रसेवक समाजको छैटौं जिल्ला परिषद सम्पन्न

निवृत्त राष्ट्रसेवक समाजको छैटौं जिल्ला परिषद सम्पन्न
इटहरी । सेवा निबृत्त कर्मचारीहरुलाई दिदै आएको दशै खर्च कटौती गर्नु पर्ने भन्दै संघिय संसदमा केही साँसदहरुले आवाज उठाएको प्रति मोरगंका सेवा निबृत्त कर्मचारीहरुले आपत्ती जनाएका छन । निवृत्त राष्ट्रसेवक समाज नेपाल मोरगंको छैटौं जिल्ला परिषदमा सहभागि बक्ताहरुले दशै खर्च कटौती आवाज उठनु आपत्तीजनक भएको वताएका हुन । आफुहरु सेवामा रहेको समयमा राष्टका लागि पुर्याएको योगदानको कदर गर्दै राज्यले दिदै आए...

पुडासैनी आत्महत्या : प्रहरी अनुसन्धान ‘रवि र सिधा कुरा’तिर सोझिन सक्ने !

पुडासैनी आत्महत्या : प्रहरी अनुसन्धान ‘रवि र सिधा कुरा’तिर सोझिन सक्ने !
२० साउनमा चितवनमा आत्महत्या गरिएको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरण टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’तिर सोझिन सक्ने भएको छ । प्रहरीले यस विषयलाई सांकेतिक रुपमा स्वीकारे पनि यसको स्वतन्त्र पुष्टिचाहिँ गरेको छैन । प्रहरी स्रोतका अनुसार पुडासैनीको मोवाइलमा भेटिएका कतिपय प्रमाण शंकास्पद छन् जसको परिक्षण प्रहरीको प्रयोगशाला काठमाडौंमा भइरहेको छ...

प्रदेश १ स्तरिय आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई एक दिने प्रशिक्षण

प्रदेश १ स्तरिय आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई एक दिने प्रशिक्षण
इटहरी । नेपाल आयुर्वेद स्वास्थ्य समाजको आयोजनामा प्रदेश १ स्तरिय आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । आयुर्वेद स्वास्थ्यकर्मीहरुको क्षमतामा अभिबृद्धि गर्दै आम जनमानसमा आयुर्वेदको बिश्वासलाई कायम राख्न स्वास्थ्यकर्मीले के के गर्नु पर्ने उपचार पद्धतिमा सुधार लगायतको बिषयमा प्रशिक्षण गरिएको हो । नेपाल भर करिब दश हजारको संख्यामा आयुर्वेद स्वास्थकर्मीहरु रहेको भ...