१३ जना सेवानिवृत्त महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविकाहरूलाई सम्मान सहित विदाई

१३ जना सेवानिवृत्त महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविकाहरूलाई सम्मान सहित विदाई
धनकुटा । २०४६ सालदेखि स्वयमसेविकाको रूपमा काम गर्दै आएका सहिदभुमि गाउँपालिकाका ११ जना, छथरजोरपाटी गाउँपालिकाका एकजना र धनकुटा नगरपालिकाका एकजना गरि जम्मा १३ जना सेवानिवृत्त महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविकाहरूलाई एक कार्याक्रमको आयोजना गरि स्वास्थ्य कार्यालय धनकुटाले सम्मान सहित विदाई गरेको छ । स्वास्थ्य कार्यालय धनकुटाले सेवानिवृत्त महिला सामुदायिक स्वयमंसेविकाहरूको सम्मान तथा विदाई कार्यक्...

रेडियो छथरको परिक्षण प्रसारण सुरु

रेडियो छथरको परिक्षण प्रसारण सुरु
तेह्रथुम / छथर एफ एम ९३.३ मेगाहर्जको परिक्षण प्रसारण आजबाट सुरुभएको छ।छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले आज एक कार्यक्रमका बिच छथर एफ एम ९३.३ मेगाहर्जको राष्ट्रिय गान बजाएर परिक्षण प्रसारणको उद्घाटन गर्नुभएको छ। छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा परिक्षण प्रसारण सुरु गरिएको रेडियो छथर ताक्लुङ मिडिया ग्रुप प्रा लि ले संचालनमा ल्याएको हो। अब स्थानीय जनता सुचनाको हक र अधिकारबाट छथरमा  कोहि ...

चिया पसलबाट लागुऔषध बरामद, ३ जना पक्राउ

चिया पसलबाट लागुऔषध बरामद, ३ जना पक्राउ
मोरङ,  मोरङको बिराटनगर महानगरपालिका-१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध Dialex dc  १ बोतल, Codeine phosphate २ ...

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १७ हजार नाघ्यो

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १७ हजार नाघ्यो
नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै ने...

ट्याक्टरको ठक्करबाट पथरीका एक युवकको मृत्यू

ट्याक्टरको ठक्करबाट पथरीका एक युवकको मृत्यू
झापा,  झापाको कमल गाउँपालिका-२ मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा १० बजे मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १ -०२-०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका-३ का ४...

खोलामा डुबेको अवस्थामा मृत फेला

खोलामा डुबेको अवस्थामा मृत फेला
सुनसरी,  सुनसरीको बराहक्षेत्र नगरपालिका-५ पोखरीया बस्ने ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । आज बिहानै ४ बजे मनिङवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको भनी जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्र...

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता शाहीमा कोरोना पोजेटिभ

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता शाहीमा कोरोना पोजेटिभ
कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीमा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश प्रदेशसभाको बैठक जारी रहेका बेला प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएको हो । सोमबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रदेशसभाले जनाएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका शाही पूर्वपर्यटन मन्त्री पनि हुन् । कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ। उनको अब...

सिंचाइ डिभिजनका प्रमुख ९ लाख ३४ हजार घुससहित रङ्गेहात पक्राउ

सिंचाइ डिभिजनका प्रमुख ९ लाख ३४ हजार घुससहित रङ्गेहात पक्राउ
खाेटाङ , जलश्रोत तथा साना सिंचाई डिभिजन कार्यालय खोटाङ्गका प्रमुख नारायणकाजी श्रोष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगलबार रङ्गेहात कार्यालयबाट प्रक्राउ गरेको छ । सेवाग्राहीबाट नौ लाख ३४ हजार घुस लिदै गरेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई कार्यकक्षबाटै अनुसन्धान टोलीले पक्राउ गरेको हो । घुस लिदै गरेकाे अबस्था कार्यकक्षबाटै श्रेष्ठको साथमा अन्य श्रोत नखुलेको रु ९९ हजार ५०० पनि जफ...

ह्याम्स र नेपाल मेडिकल कलेजमाथि छानबिन

ह्याम्स र नेपाल मेडिकल कलेजमाथि छानबिन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि छानबिन सुरू गरेको छ। उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो। छानबिनका लागि महाशाखाले वरिष्ठ औष...

जाँते खानेपानीको पाईप खोलाले बगाउँदा १७ लाखको क्षति

जाँते खानेपानीको पाईप खोलाले बगाउँदा १७ लाखको क्षति
जाँते, लगातारको वर्षाका कारण आएको बाढिले उत्तरी मोरङ्गको लेटाङ्ग ८ र ९ जाँतेमा सेवा दिंदै आएको जाँते खानेपानी संस्थाको पाईप बगाउँदा १७ लाख बढिको क्षति भएको छ । गत असार २७ गते शनिबार राती परेको मुसलधारे पानीका कारण स्थानिय तेली खोलामा आएको बाढिले पाईप सहित अन्य संरचना बगाउदा ठुलो क्षति भएको हो । बाढिले  सोही खोलाको किनारमा निर्माण गरेको ईन्टेक ट्याङ्की देखि रिजर्भर सम्म पानी ल्याउन विच्छ्याएको १...