अञ्जुको भैलो गीत युट्युबमा रिलिज (हेर्नुहोस् भिडियो)

अञ्जुको भैलो गीत युट्युबमा रिलिज (हेर्नुहोस् भिडियो)
इटहरीः गायिका अञ्जु गौतमको तिहारसँग सम्बन्धित र गीत युट्युबमार्फत् रिलिज भएको छ ।  पुर्वेली लोक गित संगितमा अब्बल मानिएकी गायिका हुन अन्जु गौतम । बिगत एक दशकदेखि इटहरीलाई कर्मथलो बनाएर उनी क्रियाशिल छिन । उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन तिहार गीतमा स्वर दिएकी छिन ।  उनले ८ ओटा एल्बम मार्फत करिब डेढ सयको संख्यामा गितहरु गाएकी छिन । हरेक चाडपर्वमा एल्बम निकाल्ने उनले यो तिहारमा पनि गित रेकर्ड...

भुन्टी लाई बोलाउन निसान भट्टराई इटहरी दशैं किनमेल महोत्सवमा

भुन्टी लाई बोलाउन निसान भट्टराई इटहरी दशैं किनमेल महोत्सवमा
इटहरी/ इटहरी दशैं किनमेल महोत्सवमा आज अन्तीम दिन नेपाल आइडल का निसान भट्टराईको बेजोड प्रस्तुति रहने भएको छ । नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडल सिजन ( १ गायन प्रतियोगितामा सहभागी बनेर नेपाली संगीत प्रेमी स्रोता दर्शकका माझ चर्चित बनेका निसान भट्टराई इटहरी दशैं किनमेल महोत्सवमा इटहरीका दर्शकहरुलाई नचाउन महोत्सवमा आउने भएका हुन । निशान भट्टराई नेपाल आइडल सिजन ( १ का पहिलो रनरअप भएक...

तपाइँलाई थाहा छ भारतीय महानायक अमिताभ र उनकी श्रीमती जया बच्चनकाे सम्पति कति छ ?

तपाइँलाई थाहा छ भारतीय महानायक अमिताभ र उनकी श्रीमती जया बच्चनकाे सम्पति कति छ ?
काठमाण्डाै । राज्यसभामा चौथोपल्ट सदस्य बन्नका लागि केही समयअघि आफ्नो नाम दर्ता गरेकी पूर्वअभिनेत्री जया बच्चनले आफू र आफ्नो श्रीमान्‌को कुल सम्पत्ति नामंकन पत्रमा दर्ता गरेकी थिइन्। जसअनुसार जया र उनका श्रीमान् चर्चित अभिनेता अमिताभ बच्चनको कुल सम्पत्ति १० अर्ब १ करोड रुपैयाँ बराबर देखिएको छ। जयाले नामांकन पत्रमा आफ्नो सम्पत्तिको व्यहोरा दिने क्रममा आफूसँग विभिन्न बैंक र वित्तीय संस्थामा ८७ करोड ...

रिमाल को बेजोड प्रस्तुति इटहरि मोहत्सब मा

री उड्यो बादल छुनलाई म बसेको रेल्लै गुड्यो कान्छी बस्छिन एक्लै रुनलाइ बेजोड प्रस्तुति का साथ इटहरि मोहत्सब मा आफ्नु बेजोड प्रस्तुति रिमाल ले दिए| सम्रथकको माग आनुसार तिन चोटि सम्म यो गित मा प्रस्तुति दिनु परेको थियो | फेन हरु को यो गित प्रति माया देखेर रिमाल भाबुक हुन पुगे | आफ्नु सागितिक यात्रा यसरि नै आगाडि बडाउने कुरा समेत सप्तकोसि अनलाइन लाइ जानकारी दिनु भयो | 

पानी घट्टले यूटुबमा निकै नै धामाका मच्चायो

पानी घट्टले यूटुबमा निकै नै धामाका मच्चायो
बिगत लामो समय देखी साँगितिक यात्राामा सकृय निकै नै चर्चित ब्याण्ड डि मर्चा ब्याण्ड को नयाँँ गीत पानी घट्टले अहिले यूटुबमा निकै नै धामाका मच्चाई रहेको छ । युटुबमा लग्भग झन्डै २ लाख दर्शक तथा श्रोताको मन जितिसकेको डि मर्चा ब्याण्डको यो गीतमा नेपाल आइडलबाट निकै नै चर्चा कमाउन सफल  सन्ध्या बुढा उर्फ’काउली बुढी’ को अभिनयले अझ सुनमा सुघन्ध थपेको ब्याण्डका लिड भोकलिस्ट भास्कर धोज श्रेष्ठको भनाइ छ साथै ह्...

ट्याक्टर लेभरबाट गायक बने सपन श्रेष्ठ, सार्बजनिक भयो ‘सुरमै जादु’को म्युजिक भिडियो (भिडियो सहित)

ट्याक्टर लेभरबाट गायक बने सपन श्रेष्ठ, सार्बजनिक भयो ‘सुरमै जादु’को म्युजिक भिडियो (भिडियो सहित)
इटहरी/ गायनमा अद्भुत क्षमता, गलामा पत्याउनै नसकिने कला भएर पनि ओझेलमा परेका उदयामान चम्किलो तारा सपन श्रेष्ठको पहिलो गित तथा म्युजिक भिडियो सुरमै जादु छ लाइ आज चर्चित पप गायक कमल खत्रीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गर्दै सार्बजनिक गरिएको छ । परिकला मिडिया प्रालि द्वारा संचालित डीथ्री अनलाइनको आयोजनामा सम्पन्न उक्त्त गित सार्बजनिक तथा दशैँ शुभकामना आदानप्रदान कार्यक्रमलाइ डीथ्री अनलाइनका प्रबन्ध न...

राज ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित-फोटो फिचर सहित

राज ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित-फोटो फिचर सहित
काठमाडौं – चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्यानरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् । सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोट...

महिला अधिकार, महिला हिंसा र जागरणको विषय सहित ‘मालिका’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

महिला अधिकार, महिला हिंसा र जागरणको विषय सहित ‘मालिका’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
काठमाडौं । अभिनेत्री रेखा थापा निर्देशित चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको क्विज सिनेमाहलमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा महिला अधिकार, महिला हिंसा र जागरणको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री रेखा थापा र जाजरकोटकी नव–कालकार कमला ओली मुख्य भुमिकामा देखिएका छन् । चलचित्र यही कात्त...

इवीजा लाउन्ज साँझ फेसनमय बन्यो -तस्बिर सहित

इवीजा लाउन्ज साँझ फेसनमय बन्यो -तस्बिर सहित
काठमाडौ । ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो । विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’को भब्य डेकोरेसन तथा झिलिमिलि सजावटले उपस्थित सबैलाई लोभ्याउथ्यो । डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक...

रोज र रामकहानीमा कुन चलचित्र हुनेछ सुपरहिट ? (भिडियो रिपोर्ट)

रोज र रामकहानीमा कुन चलचित्र हुनेछ सुपरहिट ? (भिडियो रिपोर्ट)
भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेका २ चलचित्रहरु रोज र रामकहानी को नेपाली बक्स अफिसमा दरो टक्कर हुने भएको छ । यि दुबै चलचित्रलाई लिएर दर्शकहरुमा उत्साह र पर्खाइ रहँदै आएको छ । कुन कुन कारणले गर्दा यि चलचित्रहरु सफल हुन सक्छन या असफल हुन्छन , यसबारेमा गरिएको छोटो बिष्लेषण यो रिपोर्टमा ।