सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को भिडियो सार्वजनिक (भिडियो)

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को भिडियो सार्वजनिक (भिडियो)
नेपाली गीत सङगीतका क्षेत्रमा एक नयाँ गायकको उदय भएको छ । वाल गायक सन्देश पौडेलको आवाजमा भर्खरै मात्र “साना साना पुतली” नामक बाल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अगाडी बाट सङगीत सिक्दै आएका बाल गायक सन्देश पौडेलको आवाजमा साहित्यकार ललिता 'दोषी' को शब्द, साहित्यकार, सङ्गीत प्रशिक्षक एवम झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको सङ्गीत रहेको छ । उक्त गीतको यारेन्ज राम कार्कीले ग...

होम पि भट्टराईको निर्देशन रहेको चलचित्र “घृणा” चाडै सार्वजनिक हुने

होम पि भट्टराईको निर्देशन रहेको चलचित्र “घृणा” चाडै सार्वजनिक हुने
इटहरी । पुर्वी नेपालको इटहरीमा रहेर आधा दर्जन बढी सफल छोटा चलचित्रको निर्देशन गरिसकेका होम पि भट्टराईको निर्देशन रहेको छोटो चलचित्र घृणा चाडै सार्वजनिक हुने भएको छ । सुनसरी र मोरगंका विभिन्न ठाउँमा छायाँकन गरि डविगंमा रहेको छोटो चलचित्र घृणा यही फागुन १५ गते बराह टिभी युटुब च्यानलबाट सार्वजनिक हुने भएको हो । अपागंता भएका मानिसहरुलाई घृणा र भेदभाव गर्नु नहुने विषयवस्तुलाई समेटेर तयार पारिएको कथाब...

गायक प्रकाश कटुवाल पक्राउ

गायक प्रकाश कटुवाल पक्राउ
काठमाडौं । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिए । गाय...

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को रेकडिङ सम्पन्न

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को रेकडिङ सम्पन्न
नेपाली गीत सङगीतका क्षेत्रमा एक नयाँ  गायकको उदय भएको छ । वाल गायक सन्देश पौडेलको आवाजमा भर्खरै मात्र “साना साना पुतली” नामक बाल गीतको रेकडिङ सम्पन्न भएको छ । केहि समय अगाडी बाट सङगीत सिक्दै आएका बाल गायक सन्देश पौडेलको आवाजमा आस्मा अर्यालको सङगीत, शब्द ललिता दोषी र सङगीत सम्योजन राम कार्की को सम्युक्त सहयोगमा उक्त गीतको रेकडिङ सम्पन्न भएको हो । पिक रेकर्डिङ स्टुडियोमा हाल रेकड गरीएको यो बाल गीतक...

दले दाई अर्थात सुमन काेइराला लाई ‘कमेडी च्याम्पियन’ बनाउन यसरी भोट गर्नुहोस

दले दाई अर्थात सुमन काेइराला लाई ‘कमेडी च्याम्पियन’ बनाउन यसरी भोट गर्नुहोस
अहिले नेपालमा कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन’ चलिरहेको छ । पहिलोपटक नेपालमा सुरु भएको यो रियालीटी शोको चर्चा पनि शिखरमा छ । शोमा प्रस्तुत हुने प्रतिस्पर्धीले दर्शकस्रोता दिनहुँ बटुल्दै छन् । यसैबीच ‘कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गरिरहेका सुनसरी इटहरीका सुमन कोइराला पनि दिनहुँ दर्शकस्रोता बटुल्दै छन् । इटहरीबाट डेढ वर्षअघि काठमाडौँ छिरेका उनी टेलिफिल्ममा आबद्ध थिए ।सुमन कोइरालाको ‘दले दाइ’ ...

गीत झ्याम्मै आँखा झ्याम्मैलाई लाग्यो चोरीको आरोप

गीत  झ्याम्मै आँखा झ्याम्मैलाई लाग्यो चोरीको आरोप
विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाएका हुन् । सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै उजुरी दिएका हुन् । उनले गीतको मर्म बिगारेर चोरी भएको र क्रेडिट पनि नदिएको आरोप लगाएका छन् ।गीतका शब्द चोरीको आरोप लगाउँदै सुदीपले संगीतकार सुरेद...

मिस मार्टिनाका सहभागीहरु तालिम र अवलोकनमा व्यस्त

मिस मार्टिनाका सहभागीहरु तालिम र अवलोकनमा व्यस्त
इटहरी/ सुनसरीको इटहरीमा जारि पहिलो पटक आयोजना हुन लागेको मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा निकै नै व्यस्त रहेको आयोजकले जानकारी दिएको छ ।माघको पहिलो हप्ता बाट सुरु भएको यस प्रतियोगीतामा १५ जना सहभागी फाइनल राउण्डका लागि तयारिमा जुटेका छन । शिक्षा,स्वास्थ्य ,पर्यटन,धार्मिक,व्याबहारिक ज्ञान,समाज ,औधोगिक क्षेत्र,मनोरंजन आदि को अध्यान तथा अवलोकनमा निकैनै व्यस्त रहेको यसै प्रतियोगिताकी...

केकी अधिकारि अभिनित भोजपुरी गित ‘हमनिके भागिया” सार्बजनिक

केकी अधिकारि अभिनित भोजपुरी गित ‘हमनिके भागिया” सार्बजनिक
भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा  भोजपुरी गित  'हमनिके भागिया" को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन । उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित  'हमनिके भागिया" को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्ण...

नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन

नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन
चर्चित नायिका पुजा शर्माले रिवन काटेरस्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुमको उद्घाटन गरेकी छिन् । उद्घाटनका लागि सिजि मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुर...

सञ्चारकर्मी दाहाल पत्रकारिता संगै गीत रचना तथा साहित्यमा पनि सक्रिय

सञ्चारकर्मी दाहाल पत्रकारिता संगै गीत रचना तथा साहित्यमा पनि सक्रिय
सुन्दरहरैंचा , उत्तरी माेरङकाे गतिविधिलाई समाचारकाे माध्यम बाट प्रस्तुत गरेर खबर प्रवाह गर्ने सञ्चारकर्मी मणिराम दाहाल पत्रकारिता संगै गीत रचना तथा साहित्यकाे क्षेत्रमा समेत परिचित नाम हाे । विशेष गरेर मोरङको सुन्दरहरैंचा नगरपालिकालाई कार्यक्षेत्र बनाउँदै पत्रकारिता क्षेत्रमा उँदाएर समय बिताएका सञ्चारकर्मी दाहाल लगनशिल तथा मेहनती पत्रकार हुनुका साथै साहित्य र गीत संगीतकाे क्षेत्रमा समेत रुचि राख्...