सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, हरियो डलर

सर्जक माधव न्यौपानेले अस्ट्रेलियाबाटै ल्याए, हरियो डलर
लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव न्यौपानेले पनि तीज गीत बजारमा ल्याएका छन् । अस्ट्रेलिया रहेका माधव न्यौपानेको गीतमा माइती जान नपाएकी चेलीको वेदनाभन्दा पनि अस्ट्रेलिया जान नपाएका युवाको कथा व्यथालाई समेटिएको छ । केही वर्षयतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । प्लस टु सकेर वैदेशिक अध्ययनका ...

दुर्गेश थापाकाे ‘बीच्चबीच्चमा २’ विवादमा

दुर्गेश थापाकाे ‘बीच्चबीच्चमा २’ विवादमा
हरितालिका तीजलाई लक्षित गर्दै  गायक दुर्गेश थापाले बजारमा ल्याएकाे गीत  ‘बीच्चबीच्चमा २’ विवादमा तानिएकाे छ । एक वर्षअघि सार्वजनिक भएकाे ‘बीच्चबीच्चमा’ काे सिक्वेल गीत ‘बीच्चबीच्चमा २’ काे शब्द र संगीत विवादमा तानिएकाे हाे । ‘बीच्चबीच्चमा २’  माथि शब्द र संगीत चाेरेकाे आरोप लागेको छ । लोककवि अली मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’ को अन्तरा हुबहु चोरेकाे उनीमाथि आरोप छ । मियाँको उक्त गीतमा गायिक...

‘दुई चार साल पर्ख है सानु’ सार्बजनिक (भिडियो सहित)

‘दुई चार साल पर्ख है सानु’ सार्बजनिक (भिडियो सहित)
दुई चार साल पर्ख है सानु मै फर्कि आउला । हुरि छल्ने पानी छेक्ने सानो घर बनाउला ।किनिदिउला तिमीलाई नौगेडी र तिल्लहरी।घुम्न जाउला कन्याम हुदै फिक्कल बजार फेरि बोलको गित सार्बजनिक भएको छ । यस गीतमा शब्द दुर्गा प्रसाद कडरीया ,संगीत सीएल शर्मा ,स्वर सीएल शर्मा ,एरेन्जर साहस साक्य को रहेको छ।गुन्जन रेकर्डीङ स्टुडीयोमा यस गीतको रेकर्डीङ भएको थियो। भिडियो https://www.youtube.com/watch?v=-vClUsZozas&...

बद्रि र मेलिनाको आवाजमा नयाँ राष्ट्रभक्ति गित सार्वजनिक (भिडियोसहित)

बद्रि र मेलिनाको आवाजमा नयाँ राष्ट्रभक्ति गित सार्वजनिक  (भिडियोसहित)
इटहरी । गायक बद्रि पंगेनी र गायिका मेलिना राईको आवजमा शनिबार नयाँ देशभक्ति गीत ‘पूर्वपश्चिम सीमातिर’ सार्वजनिक भएको छ ।  विपिन किरन को शब्द शान्तिराम राईको संगीत विनोद बमले निर्देशन गरेको गीतको भिडियोमा पूर्व राष्ट्रिय फूटबल खेलाडि सुरेन्द्र तामाङ, सरिता लामिछाने, लक्ष्मी बर्देवा, राष्ट्रिय भलिबल खेलाडि रेश्मा भण्डारी, रुमेश कटुवाल, रमेश पौडेल, डा.चन्द्रमणी अधिकारीले अभिनय गरेका छन । नेपालकाे र...

मातृभुमी मिचिदा नेताहरू माैन भएपछी कलाकारहरु कडा रुपमा प्रस्तुत

मातृभुमी मिचिदा नेताहरू माैन भएपछी कलाकारहरु कडा रुपमा प्रस्तुत
नेपाल सरकारले लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछी सबै तिरबाट विभिन्न खाले प्रतिक्रियाहरु आई रहेको छ । भरतमा रहेकी नेपाली अभिनेत्री मनिषा कोईरालाको ट्विट पछि उनी माथी खनिएका भारतिय मिडियाको बिरोध मा र आफ्नो मातृभुमी को पक्षमा नेपाली कलाकारहरु पनि कडा रुपमा प्रस्तुत हुँदै आई रहेको छन । पछिल्लो समय आफ्नो अभिव्यक्ती को कारण आलोचित हुन पुगेकी बर्षा राउत देखि राजेश हमाल , निखिल उप्रेती, ...

युटुवका शिर्षकहरुप्रति कडा आपत्ती: नायिका बर्षा राउत

युटुवका शिर्षकहरुप्रति कडा आपत्ती: नायिका बर्षा राउत
काठमाडौं । नायिका बर्षा राउतले भारत र नेपालका मिडियाले दुबै देशका जनतालाई भिडाउने काम गर्न नहुने बताएकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नायिका राउले सञ्चारमाध्यमलाई नभई युटुवहरुले गलत शिर्षक राखेर अफवाह फैलाइरहेको भन्दै त्यसप्रति आपत्ती जनाएकी छन् । तर, सरकारले गरेको पछिल्लो काम उच्च प्रशंशा गरेको बताइन । १५ सेकेण्डको भिड...

पापी कोरना सार्बजनिक

पापी कोरना सार्बजनिक
सुनसरी । कोरोना भाइरसले यतिबेला संसारलाइ नै आतंकित बनाइरहेको छ । संसारलाइ आतंकित बनाएको बेला नेपालमा पनि यस भाइरसको संक्रमण बढ्दै गयको छ । १९ डिसेम्बर २०१९ मा चाइनाको वुहान प्रान्तबाट सुरु भएको यश भाइरसले त्यस पस्चात सिंगो बिश्वलाइ नै आक्रान्त बनाइरहेको छ। इटहरीका नवगायक सुशील भट्टराईले यश घटनामा आधारीत जनचेतनामूलक गीत युट्युब मार्फत बजारमा सार्बजनिक गरेका छन। गीत मार्फत उनले उक्त भाइरसलाइ तेस्...

रमपम पूर्वेली म्युजिक अवार्डको उत्कृष्ट ५ को सूची सार्बजनिक (नामवली सहित)

रमपम पूर्वेली म्युजिक अवार्डको उत्कृष्ट ५ को सूची सार्बजनिक (नामवली सहित)
इटहरी । पूर्वेली मिडिया नेटवर्क प्रा.लिको आयोजनामा हुने ‘ रमपम पूर्वेली म्युजिक अवार्ड २०२०’ को उत्कृष्ट ५ मनोनयन सुचि सार्बजनिक भएको छ । मोफसलमै पहिलो पटक पुर्वेली लोक भाका तथा विभिन्न भाषाभाषीको गीत संगितलाइ समेटेर २० वटा विधामा अवार्ड प्रदान गरिने कार्यक्रमका लागि बिहिबार इटहरीको ओसियन पार्कमा जुरी समितिले टप ५ गितहरूको छनोट गर्दै मत दिएका थए । जुरी समितिको मतको आधारमा आयोजक समितिको उत्कृष्ट ५ ...

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को भिडियो सार्वजनिक (भिडियो)

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को भिडियो सार्वजनिक (भिडियो)
नेपाली गीत सङगीतका क्षेत्रमा एक नयाँ गायकको उदय भएको छ । वाल गायक सन्देश पौडेलको आवाजमा भर्खरै मात्र “साना साना पुतली” नामक बाल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अगाडी बाट सङगीत सिक्दै आएका बाल गायक सन्देश पौडेलको आवाजमा साहित्यकार ललिता 'दोषी' को शब्द, साहित्यकार, सङ्गीत प्रशिक्षक एवम झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको सङ्गीत रहेको छ । उक्त गीतको यारेन्ज राम कार्कीले ग...

होम पि भट्टराईको निर्देशन रहेको चलचित्र “घृणा” चाडै सार्वजनिक हुने

होम पि भट्टराईको निर्देशन रहेको चलचित्र “घृणा” चाडै सार्वजनिक हुने
इटहरी । पुर्वी नेपालको इटहरीमा रहेर आधा दर्जन बढी सफल छोटा चलचित्रको निर्देशन गरिसकेका होम पि भट्टराईको निर्देशन रहेको छोटो चलचित्र घृणा चाडै सार्वजनिक हुने भएको छ । सुनसरी र मोरगंका विभिन्न ठाउँमा छायाँकन गरि डविगंमा रहेको छोटो चलचित्र घृणा यही फागुन १५ गते बराह टिभी युटुब च्यानलबाट सार्वजनिक हुने भएको हो । अपागंता भएका मानिसहरुलाई घृणा र भेदभाव गर्नु नहुने विषयवस्तुलाई समेटेर तयार पारिएको कथाब...