इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु

इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु
सुनसरी– बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु भएको छ । अखिल नेपाल फूट्बल संघको कार्यक्रम अनुसार सुनसरी जिल्ला फूटबल संघको आयोजना इटहरीमा संचालित फूटबल क्याम्पको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम र एन्फाका मानार्थ उपाध्यक्ष किशोर राइले उद्धघाटन गर्नुभयो । फूटबलको आधारभुत तह मानिने ग्रास सुट शनिबार देखी नेपालभरीका ४७ जिल्ला सुरु भएको ह...

दोश्रो इन्डो नेपाल आमन्त्रण उसु प्रतियोगीता खेल सुरु

दोश्रो इन्डो नेपाल आमन्त्रण उसु प्रतियोगीता खेल सुरु
इटहरी । इटहरीको रंगशालामा इटहरी उसु क्वानको आयोजनामा दोश्रो इन्डो नेपाल आमन्त्रण उसु प्रतियोगीता खेल सुरु भएको छ । दुई दिन सम्म चल्ने खेलको सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले उत्घाटन गरेका छन् । इटहरीमा दोश्रो पटक भएको खेलमा जम्मा दुईसय ४५ जना खेलाडीको सहभागीता रहेको छ भने केहि भारतबाट समेत खेलमा सहभागीता जानएका छन् । खेलकुदले मानिसको दैनिकी परिवर्तन हुन सक्छ भने राष्ट्रको पहिचान पनि हुन सक्ने भ...

साफ च्याम्पियनसिप फुटबलमा नेपालको शानदार जित

साफ च्याम्पियनसिप फुटबलमा नेपालको शानदार जित
बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । आज बिहीबार भएको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित निकालेको हो । बंगबन्धु रंगशालामा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि भरत खवास, निराजन खड्का र सुनिल बलले गोल गरे । खेलको २० औं मिनेटमा हेड बलमार्फत् तामाङले नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आक्रामक बनेको नेपालका लागि ६९ औं मिनेटम...

इलाममा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने

याम माबोहाङ लिम्बू इलाम । इलाममा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । इलाम प्रिमियर लिगको तेस्रो संस्करण भएपनि यस पटक प्रदेश स्तरीय बनाइएको हो । प्रतियोगितामा भारत दार्जीलिङको एक पाहुँना टोली पनि प्रतियोगितामा सहभागि हुने बताइएको छ । प्रतियोगिता जिल्ला क्रिकेट संघको आयोजनामा कातिक ७ गते देखि १७ गतेसम्म इलामको ठूलो टँुडिखेलमा सम्पन्न हुने संघले आज (बिहिबार) पत्रकार सम्मेलन ...

दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन विराटनगरका अमन कार्की

दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन विराटनगरका अमन कार्की
इटहरी । सुनसरीको इटहरीमा आयोजित दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन विराटनगरका अमन कार्की भएका छन । फाइनल खेलमा इटहरीका आयुष गौतमलाई ६ –३ सेटले हराएर कार्की दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन बन्न कार्की सफल भएका हुन । सेमी फाइनलमा डिफेन्डीगं च्याम्पेन विकास गुरुगंलाई हराएर आयुषले स्नोकरका चिरपरिचित अमनसंगको भेट पक्का गरेका थिए । प्रतियोगितामा पुर्वमा विराटनगर, धरान, विर्तामोड,लालभ...

महिला फुटबलले चिनाउदै चतरा , ३ बर्षमा ३ खेलाडी राष्ट्रिय टिममा

महिला फुटबलले चिनाउदै चतरा , ३ बर्षमा ३ खेलाडी राष्ट्रिय टिममा
संगम बिष्ट÷चतरा/  सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा छात्रा(महिला)फुटबल खेलको इतिहास भने त्यति लामो छैन । सुरु सुरुमा विद्यालय स्तरका प्रतियोगिताका लागि विद्यालयको प्रतिष्ठाको रुपमा चतरामा छात्रा फुटबलको खेल र प्रशिक्षणको सुरुवात सुरु भयो ।अधिकांस पुरुष फुटबल प्रतियोगिता हुने चतरा बाट राष्ट्रिय क्लबमा खेल्ने खेलाडीहरु पनि उत्पादन नभएका भने हैनन् । तर पनि चतरा र चतरवासीलाई छात्रा फुटबल र खेलाड...

विराटचौकमा पुर्व क्षेत्रकै सबै भन्दा ठुलो फट्सल सञ्चालनमा

विराटचौकमा पुर्व क्षेत्रकै सबै भन्दा ठुलो फट्सल सञ्चालनमा
मोरगं । पुर्वी नेपालमा फुट्सल प्रति युवाहरुको आकार्षण थालेसंगै मोरगंकोआएको छ । स्थानीय केही युवाहरुले फुट्सल प्रतिको आकर्षणलाई मध्यनजर गर्दै विराटचौकमा प्लानेट फुट्सल सञ्चालनमा ल्याएका हुन । विराटचौककै युवा उत्सव थापा, रोजन थापा , समिर बस्नेत र रमेश खतिवडाले फुट्सल सञ्चालनमा ल्याएपछि सो फुट्सलमा खेल्न आउनेहरुको संखया उल्लेखिय रहेको वताइएको छ । पाँच पाँच जना खेलाडीले छाना सहितको जुनसुकै समयमा...

३० वर्षको प्रयासपछि नेपालको ऐतिहासिक जित : १ रनले रच्याे इतिहास

३० वर्षको प्रयासपछि नेपालको ऐतिहासिक जित  : १ रनले रच्याे इतिहास
इटहरी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एकदिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ ।दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा १ रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो ।२१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पूरै ओभर खेल्दै २१५ रनमात्र बनाउन सक्यो ...

इटहरीमा दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन्सीप प्रतियोगिता सुरु

इटहरीमा दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन्सीप प्रतियोगिता सुरु
ईटहरी । सुनसरीको इटहरीमा दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन्सीप प्रतियोगिता सुरु भएको छ । सिटी हेल्थ तथा स्नोकर हाउस इटहरीको आयोजनामा दोस्रो पुर्वाञ्चल स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पुर्वमा विराटनगर, धरान, विर्तामोड,लालभित्ती, विराटचौक लगायतका ठाउँका ५४ जना खेलाडिहरुको सहभागिता रहेको आयोजक सिटी हेल्थ तथा स्नोकर हाउसका आयोजक सरोज कार्कीले जानकारी दिए । उनले दोस्रो पुर...

पृतनापति ट्रफि खेलकुद प्रतियोगिता सम्पन्न

पृतनापति ट्रफि खेलकुद प्रतियोगिता सम्पन्न
इटहरी । स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने उद्धेश्यका साथ जेष्ठ २१ गतेबाट शरु भएको पृतनापति ट्रफि खेलकुद प्रतियोगिताको उपाधि २८ अंक सहित दुई नम्बर वाहिनि र १८ नम्बर वाहिनिले हात पारेका छन् । शारिरिक तथा भौतिक बिकास गर्दै खेलकुदको बिकास गर्ने मुख्य उद्धेश्यले आयोजना गरिएको ट्रफिमा बिभिन्न स्थानमा कवाडी,तेक्वान्दो,एथलेटिक्स,भलिवल, फुटवल तथा बक्सिंग जस्ता खेल सञ्चालन भएको थियो । नेपाली ...