आयोजक इटहरी क्रिकेट एकेडेमी र प्रदेश नम्बर दुइ उपाधी नजिक

आयोजक इटहरी क्रिकेट एकेडेमी र प्रदेश नम्बर दुइ उपाधी नजिक
इटहरी ।  इटहरीमा जारी अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा  आयोजक इटहरी क्रिकेट एकेडेमी र प्रदेश नम्बर २ तेसो्र उपाधी नजिक पुगेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलहरुमा जित हात पार्दै इटहरी र प्रदेश नम्बर २ उपाधी नजिक पुगेको हो । आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा इटहरीले धनगढीमाथी २ विकेटको संघर्षपूर्ण जित निकाल्यो । इटहरीस्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ...

इटहरीमा राष्ट्रिय अण्डर १९ इटहरी प्रिमियर लिग प्रतियोगिता सुरु

इटहरीमा राष्ट्रिय अण्डर १९ इटहरी प्रिमियर लिग प्रतियोगिता सुरु
इटहरी । सुनसरीको भएको छ । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा नेपाल डिभिएम स्कुलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका विभिन्न ६ वटा क्रिकेट टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा काठमाडौं,विराटनगर,भौरवा , धनगढी ,आयोजक इटहरी लगायतका टिमहरुको सहभागिता रहेको छ । प्रतियोतिगताको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रम विच उद्घाटन गरिन । ...

आमझोकी फूटबल प्रतियोगिताको उपाधी राष्टिय जागृती क्लबलाइ

आमझोकी फूटबल प्रतियोगिताको उपाधी राष्टिय जागृती क्लबलाइ
इटहरी / इटहरीमा सञ्चालित प्रथम आमझोकी फूटबल प्रतियोगिताको उपाधी राष्टिय जागृती क्लब ईटहरीले जितेको छ । आइतबार भएको फाइनल खेलमा राष्टिय जागृती क्लबले दंगा प्रहरी गण दुहबीलाई १–० गोल अन्तरले पराजीत गरेको हो । राष्टिय जागृति क्लबका लागी एलोन राइले खेलको ३८ औ मिनेटमा निर्णायक गोल गरे । बिजयी राजा क्लबले उपाधी संगै नगद १ लाख रुपैया हात पारेको छ । उपबिजेतामा चिक्त बुझाएको दंगा प्रहरीले नगद ५० हजार र टफी...

सेमिफाइनलमा ४-१ गोलले हराउदै गोधुलि फुड्बल क्लब फाइनलमा प्रबेश

सेमिफाइनलमा ४-१ गोलले हराउदै गोधुलि फुड्बल क्लब फाइनलमा प्रबेश
 मदन अधिकारी / प्रकाशपुर दोस्रो नेबिल ओभर्षिज नक आउट फुड्बल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा गोधुलि फुट्बल क्लबले ससस्र प्रहरवस्नेतले ४ -० ले हराउदै फाइनलमा प्रबेश गरेको छ । पहिलो हाप सम्म निकै प्रतिस्पर्धात्मक रहेको खेल हाप पछि भने सश्र प्रहरीबल केही कमजोर देखिएको थियो । गोधिलिको तर्फ बाट १२ नम्बरका मिलन राईले व्यक्तिगत एक गोल तथा टिमको लागि प्रथम गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए भने खेलको ...

१ नम्बर प्रदेश प्रहरी कार्यलय रानी तथा गोधुलि फुट्बल क्लब धरान बिच रोमान्चक खेल

१ नम्बर प्रदेश प्रहरी कार्यलय रानी तथा गोधुलि फुट्बल क्लब धरान बिच रोमान्चक खेल
मदन अधिकारी / प्रकाशपुर  दोस्रो नेबिल ओभर्षिज नकआउट फुट्बल प्रतियोगिताको तेस्रो रोमान्चक खेलको नतिजा ट्राइबेकर मार्फत तय गरिएको छ । विहिवार नेबिलको तेस्रो तथा रोमान्चक खेलमा फुल टाइम सम्म कुनै टिमले गोल गर्न नसकेपछि खेललाइ ट्राइबेकर मार्फत खेलको निर्णय गरिएको थियो । गोधुलि फुट्बल क्लबले ट्राइबेकरमा ४ - २ ले रानिलाइ हराउदै सेमि फाइनलमा प्रबेश गरेको छ ।  निकै प्रतिस्पर्धा युक्त गेममा रानी का १३ नम...

प्रकाशपुर लाई २-० ले हराउदै उदयपुर सेमिफाइनलमा प्रवेश

प्रकाशपुर लाई २-० ले हराउदै उदयपुर सेमिफाइनलमा प्रवेश
 प्रकाशपुर मदन अधकारी / प्रकाशपुर दोस्रो नेबिल ओभर्षिज नकआउट फुट्बल प्रतियोगिताको दोस्रो रोमान्चक खेलमा उदयपुर फुट्बल क्लबले प्रकाशपुर युवा जमातलाइ २ - ० ले हराउदै सेमि फाइनलमा प्रबेश गरेको छ । हाप अगाडिको खेलसम्म प्रकाशपुरले दबाव बनाइ रहेपनि हाप पछाडि राम्रो लयमा प्रस्तुत नहुदा हार सुइकार्न बाध्य भएको हो । हाप पछाडि उदयपुरको तर्फबाट १३ नम्बरका खेलाडि उमेश राइले ट...

हरियालीको दोश्रो खेलमा कालाबन्जर बिजयी

हरियालीको दोश्रो खेलमा कालाबन्जर बिजयी
 बराहक्षेत्र । हरियाली युवा क्लब बराहक्षेत्र ८ को आयोजना भएको दोश्रो दिनको खेलमा कालाबन्जर फुटबल टिम बिजयी बनेको छ । खेलमा कालाबन्जरले रामधुनी युवा क्लबलाई ३ का बिरुद्ध ५ गोल गरेको थियो । बराहक्षेत्र ८ को दोभान खेलमैदान मा २१ गते बाट खेल संचालन भएको छ । सधैं जसरी नै चाडपर्वको अवसर पारेर खेलाइएको यस खेलको फाइनल खेल भने कार्तिक १ गते हुने आयोजकले जनाएको छ । दोभान खेल मैदान फुटबल ...

स्पेनिस लिग फुटबलमा आज लिग लिडर बार्सिलोना सिजनको आठौं खेल

स्पेनिस लिग फुटबलमा आज लिग लिडर बार्सिलोना सिजनको आठौं खेल
स्पेनिस ला लिग फुटबलमा आज लिग लिडर बार्सिलोना सिजनको आठौं खेल खेल्दैछ । यो खेलका लागि बार्सिलोना भ्यालेन्यिसाको घरेलु मैदानमा खेल्ने छ आज साबिक विजेता बार्सिलोनालाई आफ्नो घरमा भित्र्याउँदा भ्यालेन्सियाको एक मात्रै दाउ हुनेछ, लिग लिडरलाई निराश बनाउने । त्यसका लागि उसले आज बार्सिलोनाको कमजोर रक्षापंक्तिको फाइदा उठाउन आक्रामक खेल रणनीति लिन सक्छ । यता, बार्सिलोनाले यो सिजन लिगमा सन्तोषजनक प्रदर्शन गर...

हरियालीको उदघाटन खेलमा चक्रघट्टी बिजयी

हरियालीको उदघाटन खेलमा चक्रघट्टी बिजयी
बराहक्षेत्र । हरियाली फुटबल क्लब बराहक्षेत्र ८ दोभानको आयोजनामा शनिबार बाट शुरु भएको उदघाटन खेलमा चक्रघट्टी फुटबल क्लब बिजयी भएको छ । चक्रघट्टीले चतरा फुटबल क्लब लाई १ गोलका विरुद्ध ५ गोल गर्दै फराकिलो अन्तरले जित हात पारेको हो । यस खेलमा चक्रघट्टिका अमिर रोक्काले मेन अफ द म्याच पाएका छन् । पहिलो दिनको उदघाटन खेल रामधुनि सामुदायिक बनका अध्यक्ष भैरब भुजेलले गरेका थिए । खेलमा जम्...

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको लगातार दोस्रो जित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको लगातार दोस्रो जित
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा बार्सिलोनाले टोटनह्यामलाई उसकै वेम्बलीमा घरमा ४–२ ले हराएको हो | बार्सिलोनाको जितमा फिलिपे कोउटिन्होले खेल सुरु भएको दोस्रो मिनेटमै पहिलो गोल गरे । त्यसपछि इभान राकिटिकले २८औं मिनेटमा दोस्रो गोल गर्दा ५६औं मिनेटमा कप्तान मेस्सीले तेस्रो गोल गरे ।...