दोस्रो एकदिवशीय खेलमा नेपालले इतिहास रच्यो, बने तीन रकर्ड

दोस्रो एकदिवशीय खेलमा नेपालले इतिहास रच्यो, बने तीन रकर्ड
काठमाडौं । पहिलो एकदिवशीय खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा विशाल रन अन्तरबाट बिजयी मात्र भएको छैन, इतिहास पनि बनेका बनेका छन् । विश्वको सवैभन्दा कम उम्मेरमा रोहिकक्मारले अर्धशतक बनाएका छन् भने सन्दीप लामिछानेले एउटै ओभरमा तीन विकेट दिएका छन् । विकेटभन्दा कम रन दिए । रोहितकुमारले विश्वका स्टार ब्याट्सम्यान सचिन तेन्दुलकर र विराट कोहलीभन्दा कम उम्मेरमा अर्ध सतक बनाउने खेलाडी बनेका छन् । ...

मेची नेत्रालयलले दाफिन्सलाई ४– ३ गोल अन्तरले हरुाउदै विजयी सुरुवात

मेची नेत्रालयलले दाफिन्सलाई ४– ३ गोल अन्तरले हरुाउदै विजयी सुरुवात
इटहरी, माघ १२/  सुनसरीको इटहरीमा शनिवार देखि दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगितामा सुरु भएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेलमा मेची नेत्रालयले दाफिन्स फुटवल क्लव क्यामरुन लाई हराएर विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा दाफिन फेमेली फुटबल क्लब क्यामरुनलाई पेनाल्टी सुटआउटमा४–३ गोल अन्तरले पराजित गदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । आजकोबिजेता मेची नेत्रलय...

बिराटचाैकमा पुर्वाञ्चल स्तारिय अन्तर मा.वि प्रतियोगिता संगै प्रथम खुल्ला (5A side) नक आउट फुटसल प्रतियोगिता हुने

बिराटचाैकमा पुर्वाञ्चल स्तारिय अन्तर मा.वि प्रतियोगिता संगै प्रथम खुल्ला (5A side) नक आउट फुटसल प्रतियोगिता हुने
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं १० मा रहेको प्लानेट रिक्रिएशनको आयोजनामा पुर्वाञ्चल स्तारिय प्रथम सुबिजिमुर मेमोरियल अन्तर मा.वि.स्तरीय फुटसल प्रतियोगिता र प्रथम खुल्ला (5A side) नक आउट फुटसल प्रतियोगिता आयोजना हुने भएँको छ । प्लानेट रिक्रिएशनले आज आफ्नै खेल मैदानमा पत्रकार सम्मेलन गरी खेलको समय र खेल राशी सार्वजनिक गरेकोे छ ।फाल्गुण १ गते देखी ३ गते सम्म पुर्वाञ्चल स्तारिय ...

मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
इटहरी / पुर्वाञ्चलकै सर्वाधिक पुरस्कार राशि भएको मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक राष्ट्रिय जागृति क्लवले जानकारी दिएको छ । भोलीबाट सुरु हुने प्रतियोगिताको लागि बाँसको प्याराफिट, मैदान सरसफाई, स्टेज निमार्ण लगायतको काम सम्पन्न भएको आयोजकले जनाएको हो । गोल्डकपमा २ विदेशी टिम सहित ८ टिमको सहभागिता रहनेछ । यसपटक क्यामरुनको दाफिन्स फ...

हिसान स्पोर्टस मिट अन्र्तगत दोस्रो चरणका खेलहरु सम्पन्न

हिसान स्पोर्टस मिट अन्र्तगत दोस्रो चरणका खेलहरु सम्पन्न
सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको आयोजनामा जारी स्पोर्टस मिट अन्र्तगत भलिबलका दोसो्  चरणका खेलहरु सम्पन्न भएका छन । इटहरी रंगशालामा भएको दोस्रो चरण अन्र्तगत छात्र भलिबलको पहिलो खेलमा अल्पाइन स्कूलले बिश्वआदर्शकलेज लाई २–० को सोझो सेटले पराजित गरेको हो । त्यसै गरी दोसो्र खेलमा चामुण्डा उच्च माबिले नेशनल एकेडेमीलाइ २–१ को सेटले पराजित गरेको छ । अर्को खेलमा भिक्टोरी उ...

मदन भण्डारी स्मुती अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपमा सहभागी हुने टिम टुंगो लाग्यो

मदन भण्डारी स्मुती अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपमा सहभागी हुने टिम टुंगो लाग्यो
सुनसरी माघ ६ गते– माघ १२ गतेदेखी सुरु हुने मदन भण्डारी स्मुती अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपमा सहभागी हुने टिम टुंगो लागेको छ । प्रतियोगितामा दुइ बिदेशी टिम र नेपाल ए डिभिजन क्लब गरी ८ टिमको सहभागिता रहने निश्चित भएको प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिनुभयो । माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा क्यामरुनको दाफिन्स फेमिली फूटबल टिम सहित भुटानको भुटान एएफस...

मनमोहन कपको उपाधी त्रिभुवन आर्मीको पोल्टामा

मनमोहन कपको उपाधी त्रिभुवन आर्मीको पोल्टामा
इनरुवा/ सुनसरीको इनरुवामा समपन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा समपन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधीमाथि कब्जा जमाएको हो । जितकालागि २ सय ५० रनको लक्ष दिएको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १ सय ६६ रनमा अलआउट पार्दै उपाधी हात पारेको छ । बिजेता टोली त्रिभुवन आर्मीले ...

इटहरीमा मदन भण्डारी स्मृति गोल्डकप सुरु हुँदै

इटहरीमा मदन भण्डारी स्मृति गोल्डकप सुरु हुँदै
इटहरी, । सुनसरीको इटहरीमा पुर्व क्षेत्रकै सर्वाधिक धनरासी पुरस्कार रहेको मदन भण्डारी स्मृति अन्तराष्ट्यि आमन्त्रण इटहरीकप फुटबल प्रतियोगिता हुने भएको छ ।  पुर्व क्षेत्रकै पुरानो क्लब राष्ट्यि जागृति क्लवको आयोजनामा आगामी माघ १२ गते देखि सञ्चालन हुने गरि प्रतियोगिताको तयारी भई रहेको क्लवले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगिता अन्र्तगत प्रथम हुने टिमले नगद १६लाख सहित शिल्ड त...

एपीएफलाई रनरेटमा पछी पार्दै प्रदेश नम्वर १ सेमिफाइनलमा

एपीएफलाई रनरेटमा पछी पार्दै प्रदेश नम्वर १ सेमिफाइनलमा
सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप डी बाट रनरेटका आधारमा प्रदेश नम्वर एक सेमिफाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा समूहको आफ्नो अन्तिम खेलमा प्रदेश ४ माथि रनरेटमा बाजी मार्दै प्रदेश नम्वर एक सेमिफाइनल पुग्न सफल भएको हो । सेमिफाइनलकालागि प्रदेश १ र प्रदेश ४ को नतिजा कुरेको एपीएफ भने प्रदेश एकको सनसनीपूर्ण जितसँगै घर फर्किएको छ । एपीएफ र ...