सुनबर्शीमा मेयरकप कृकेट उदघाटन

सुनबर्शीमा मेयरकप कृकेट उदघाटन
बिरेन्द्र साह बिराटनगर । मोरगको सुनबर्शी नगरपलिकामा सन्चालित प्रथम सुनबर्शी मेयरकप कृकेट टुर्नामेन्टको आज प्रदेश सभा सदस्य शिवनारायण शिहले उदघाटन गरेको छ। ग्रामिण भेगमा रहेको यश नगरपालिकामा भएको यो खेलको उदघाटन सत्रमा रतुवामाई नगरपालिकाका मेयर रबिन राईले यो सुनबर्शी नगरपालिकाकै एतिहासिक दिन रहेको र यो खेलले ग्रामीण भेगका खेलाडीहरुको हौसला बढेको बताए बाईट-रबिन राई-मेयर रतुवामाई नगरपालिका प्रदे...

चिर प्रतिद्धन्दी मनाङलाई हराँउदै आर्मी विजयी

चिर प्रतिद्धन्दी मनाङलाई हराँउदै आर्मी विजयी
इटहरी । लिगं लिडर मनागं मस्र्यादी क्लवलाई दुई शुन्यले पाखा लगाउदै दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधीसंगै नगद १६ लाख त्रिभुवन आर्मी क्लवले हात पारेको छ । इटहरी रगंशालामा भएको फाइनल खेलमा चिर प्रतिद्धन्दीलाइ मनागं माथि हावी भएको आर्मीले बहुसंख्यक दर्शकहरुको साथ पाएको मनागं स्तव्ध पार्दै उपाधि चुमेको हो । खेलको सुरुवातको ४ औं मिनेटमै आर्मीका जर्सी नम्वर ८ का टंक...

जेब्राक्रसिङ निर्माणमा जुटे स्वयंसेवी युवाहरू

जेब्राक्रसिङ निर्माणमा जुटे स्वयंसेवी युवाहरू
सडक दुर्घटनामा विश्वमा हरेक वर्ष १३ लाख मानिसले ज्यान गुमाइरहेका छन् । नेपालमा हरेक वर्ष सडक दुर्घटनामा करिब दुई हजार जनाले ज्यान गुमाउँछन् । नेपालमा प्रति १० हजार सवारी साधन १० जना हाराहारीको मृत्यु सडक दुर्घटनाबाट भैराखेको छ । नेपालको सडक दुर्घटनाका मुख्य ४ कारणमा कमजोर सडक पूर्वाधार, कमजोर हालतका सवारी साधन, सडक प्रयोगकर्ताबाट सडक अनुशासनको पालना नहुनु र ट्राफिक नियमको अवज्ञा रहेका छन् । सडक दु...

आर्मी सँग मनाङ्ग मस्र्यादी आक्रमक भएर भिड्दै

आर्मी सँग मनाङ्ग मस्र्यादी आक्रमक भएर भिड्दै
इटहरी/ सुनसरीको इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिताको शनिवार हुने फाइनलमा चिरप्रतिद्धन्दी त्रिभुवन आर्मी क्लव र लिगं लिडर मनाङ्ग मस्र्यादी क्लव भिड्दै छन । इटहरी रगंशालामा हुने प्रतियोगितामा अघिल्लो वर्षको उपविजेता समेत रहेको मनाङ्गले विहीवार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लवलाई हराएर फाइनल प्रवेश गरेको हो भने वुधवार भएको पहिलो सेमिफाइनल...

मनागं मस्र्यादी क्लवले आर्मी क्लवसंगको भेट पक्का

मनागं मस्र्यादी क्लवले आर्मी क्लवसंगको भेट पक्का
इटहरी । लिगं लिडर मनागं मस्र्यादी क्लवले सुनसरीको इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिताको शनिवार हुने फाइनलमा त्रिभुवन आर्मी क्लवसंगको भेट पक्का गरेको छ । इटहरी रगंशालामा भएको दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लव विरुद्ध विदेशी खेलाडि जर्सी नम्वर ९९का अफिन अल्वालेले गरेको निर्णायक गोलमा मनागंले आर्मीसंगको भेट पक्का गरेको हो । अत्यान्त प्रतिस्पर्...

मेची नेत्रालयलाई फराकिलो गोल अन्तरले हराउदै त्रिभुवन आर्मी फाइनलमा

मेची नेत्रालयलाई फराकिलो गोल अन्तरले हराउदै त्रिभुवन आर्मी फाइनलमा
इटहरी । सुनसरीको इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा मेची नेत्रालयलाई त्रिभुवन आर्मी क्लवले ४–१ ले पाखा लगाउदै फाइनल यात्रा पक्का गरेको छ । इटहरी रगंशालामा भएको पहिलो सेमीफाइनलमा मेची नेत्रालयलाई ४–१को फराकिलो गोल अन्तरले हराउने त्रिभुवन आर्मी क्लब फाइनल यात्रा तय गरेको हो । खेल सुरु भएको १०औं मिनेटमै आर्मीका जर्सी नम्वर १४का सन्...

थ्री स्टार लाई ट्राइवेकरमा त्रिभुवन आर्मी क्लवले स्तब्ध वनायो

थ्री स्टार लाई ट्राइवेकरमा त्रिभुवन आर्मी क्लवले स्तब्ध वनायो
इटहरी । सुनसरीको इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिताको क्वाटर फाइनलमा डिफेन्डीगं च्याम्पेन थ्री स्टार क्लवलाई ट्राइवेकरमा त्रिभुवन आर्मी क्लवले स्तब्ध वनायो । खेलको निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको वरावरी भएपछि ट्राइवेकरमा आर्मीले ३ –१ गोलले थ्रीस्टारलाई स्तब्ध पारेको हो । अत्यान्त प्रतिस्पर्धामक खेलको पहिलो हाफ सम्म दुवै टिमबाट गोल हुन...

कमल श्रेष्ठले प्रहार गरेको वलले जाली चुमेपछि मनाङको विजयी शुरुवात

कमल श्रेष्ठले प्रहार गरेको वलले जाली चुमेपछि मनाङको विजयी शुरुवात
इटहरी/ सुनसरीको इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता अन्र्तगतको दोस्रो दिनको खेलमा गत वर्षको उपविजेता मनाङ्ग मस्र्याङ्गदी क्लवले आयोजक राष्ट्रिय जागृति क्लव इटहरीलाई २–१ गोलले हराएको विजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा आयोजित खेलको पहिलो हाफमा मनाङ्गका खेलाडी जर्सी नम्वर ११का सुजल श्रेष्ठले डि वक्स नजिक पाएको पासलाई सदुपयोग गर्दै पहिलो गोल गर...