नागि डान्स सेन्टरको फाइनलमा २० प्रतिस्पर्धी , सम्पूर्ण तयारी पुरा

नागि डान्स सेन्टरको फाइनलमा २० प्रतिस्पर्धी , सम्पूर्ण तयारी पुरा
इटहरी । सुनसरीको इटहरीस्थित नागि डान्स सेन्टरको आयोजनामा जारी जिल्ला स्तरीय अन्तर बिद्यालय एकल नृत्य प्रतियोगिता अन्तरगत फागुन २२ गते हुने फाइनलको तयारी सबै सकिएको जनाइएको छ । प्रत्येक वर्ष सो सेन्टरले आयोजना गर्दै आएको नाच नाच सिजन ५ अन्तरगत नृत्य प्रतियोगिताको फाइनलको सबै तयारी सकिएको जानकारी दिएको हो । गत साउनको पहिलो साता देखि सुरू भएको सो नृत्य प्रतियोगितामा फाइनलका लागि २० जनाबिच प्रतिस्प...

सर्ट मुभी ‘घृणा’ सार्वजनिक

सर्ट मुभी ‘घृणा’ सार्वजनिक
नेपाली जनचेतना मूलक छोटो चलचित्र घृणाको छायांकन सकिए सँगै बराह टिभि युट्युब च्यानल बाट भर्खरै सार्वजनिक भएको छ । मोरङ तथा सुनसरीका विभिन्न रमणीय स्थानमा छायांकन भएको छोटो चलचित्र ‘ घृणा ‘ को कथा लेखन तथा निर्देशन होम पि भट्टराईले गरेका हुन् । उनले यस अघि पनि उध्देश्य, उध्देश्य दुई , साईत बिग्रियो, खुरापाते काजि, कोहि भन्दा कोहि कम छैन जस्ता विभिन्न चलचित्रकाे कथा लेखन, निर्देशन तथा निर्माण गरिस...

कृष्ण अधिकारीद्धारा लिखित कथा संग्रह नीलो फूल विमोचन

कृष्ण अधिकारीद्धारा लिखित कथा संग्रह नीलो फूल विमोचन
इटहरी । साहित्यकार कृष्ण अधिकारीद्धारा लिखित कथा संग्रह नीलो फूल एक कार्यक्रमका विच इटहरीमा विमोचन गरिएको छ । पुस्तकको शिर्ष शिर्षक नीलो फूल लगायतका १८ कथा समावेश रहेको कथा संग्रह नीलो फूलको कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. टंक न्यौपाने लगायतले एक कार्यक्रमका विच गरेका हुन । इटहरी साहित्यिक समुहको आयोजना रहेको पुस्तक विमोचन कार्यक्रममा अधिकारीको कृति नीलो फूलका विषयमा विमर्श कार्यक्रम समेत...

धरणीधर दाहालको ९३औं जन्मजयन्तीको अवसरमा दुई जना सम्मानीत

धरणीधर दाहालको ९३औं जन्मजयन्तीको अवसरमा दुई जना सम्मानीत
इटहरी । इटहरी क्षेत्रको विकास र रुपान्तरणका साथै साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९३औं जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिशष्ठानका पुर्व कुलपति बैरागी काँइला सहित दुई जनालाई सम्मान गरिएको छ । इटहरी साहित्यिक समुह इटहरीले अग्रज साहित्यकार एवम आयमेली आन्दोलन मार्फत साहित्यमा नयाँ युगका सुरुवात गर्ने श्रेय पाएका नेपाल प्रज्ञा प्रतिशष्ठानका पुर्व कुलपति त...

इटहरीमा नवराज पराजुलीको एकल कविता वाचन हुने

इटहरीमा नवराज पराजुलीको एकल कविता वाचन हुने
इटहरीमा चर्चित कवि नवराज पराजुलीको प्रश्तुति हुने भएको छ । प्रणय दिवसको अवसर पारेर फागुन २ गते लियो क्लब इटहरीले पराजुलीको एकल कविता वाचन राखेको हो । हामीहरु भ्यालेन्टाइन डे मा घुम्न र डेटिङ जान तयार छौँ, तर साहित्यले आम मानिसको मन तान्ने कुरा नबुझिरहेको लयो क्लबका पूर्व अध्यक्ष युवराज काफ्लेले बताए । लियो क्लब इटहरीका अध्यक्ष चिरञ्जीवि कार्की (विपिन) का अनुसार आँफूहरुले कार्यक्रमको अन्तिम ...

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को रेकडिङ सम्पन्न

सन्देश पौडेलको आवाजमा बाल गीत “साना साना पुतली”को रेकडिङ सम्पन्न
नेपाली गीत सङगीतका क्षेत्रमा एक नयाँ  गायकको उदय भएको छ । वाल गायक सन्देश पौडेलको आवाजमा भर्खरै मात्र “साना साना पुतली” नामक बाल गीतको रेकडिङ सम्पन्न भएको छ । केहि समय अगाडी बाट सङगीत सिक्दै आएका बाल गायक सन्देश पौडेलको आवाजमा आस्मा अर्यालको सङगीत, शब्द ललिता दोषी र सङगीत सम्योजन राम कार्की को सम्युक्त सहयोगमा उक्त गीतको रेकडिङ सम्पन्न भएको हो । पिक रेकर्डिङ स्टुडियोमा हाल रेकड गरीएको यो बाल गीतक...

लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईयो

लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईयो
बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलीद्वारा अभिनित फिल्म  ‘लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईएको छ । भारतको सेन्सर बोर्डले फिल्मलाई यू/ए सर्टिफिकेट दिँदै  अंतरङ्ग दृश्य हटाउन निर्देशन दिएको हो । रिपोर्टका अनुसार बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाइदिएको छ । एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिनुका साथै एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर ...

सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक
भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ ।  राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएक...

बाघी–३’ को ट्रेलर रिलिज

बाघी–३’ को ट्रेलर रिलिज
एजेन्सी– टाइगर श्राफ र श्रद्धा कपूरको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’ को ट्रेलर बिहीबार रिलिज भएको छ। अहमद खानको निर्देशनमा बनेको चलचित्र ‘बाघी–३’मा टाइगर शानदार एक्सन अवतारमा देखिएका छन्।चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको बताइएको छ। आगामी मार्च ६ बाट रिलिज हुने चलचित्रमा टाइगर र श्रद्धाका साथै रितेश देशमुख, अंकिता लोखण्डे, ...

इटहरीका दिवस पोखरेल बने ‘सेल्फी किङ’

इटहरीका दिवस पोखरेल बने ‘सेल्फी किङ’
इटहरीका दिवस पोखरेल ‘सेल्फी किङ’ विजेता बनेका छन्। शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’ को युनिटले गत माघ ५ देखि ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको थियो । कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्बिर पठाउन भनेको थियो। गत माघ ५ देखि माघ २० सम्म सञ्चालित प्रतियोगिताको विजेताको घोषणा हाम्रो पात्रोमार्फत गरिएको छ। अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका ...