छाती भरी देश छ- हिरा भट्ट 

छाती भरी देश छ- हिरा भट्ट 
छाती भरी देश छ -------------------- यौटा दृश्य छ चर्म चक्षुसितको नाता रुचाउन्न जो यौटा नृत्य छ सृष्टिमा अटलता आभा गुमाउन्न जो वासन्ती पलका उषा किरणमा क्यै लिप्त सन्देश छ जङ्घा तुल्य मधेस शैल शिरमा छाती भरी देश छ ।१। मेची चुम्छ तमोरका तटतटै कोशी झरेको मन कालीको जल बन्छ टेक्छ पलमै सैपालको आँगन ए आमा जुन दुग्ध साथ चुलियो छाती यही बेस छ जङ्घा तुल्य मधेस शैल शिरमा छाती भरी देश छ ।२। तान...

तर थाहै पाउन्न कुन बेला मातेर खोल्सामा खस्छु – हिमालि कान्छा नबिन 

तर थाहै पाउन्न कुन बेला मातेर खोल्सामा खस्छु – हिमालि कान्छा नबिन 
गजल जब विहान हुन्छ तिमीलाई भुल्छु भनि कम्मर कस्छु ।। तर जब बेलुकि हुन्छ तिमी भुल्न भट्टि तिर पस्छु ।। ।। चाडै घर फर्कि है नानि भन्नु हुन्छ जहिल्यै आमाले ।। तर थाहै पाउन्न कुन बेला मातेर खोल्सामा खस्छु ।। ।। रात बढे सगै नशामा ठ्याक्कै तिमी देख्छु भट्टी वाली ।। अनि आफ्नै ससुरालि सम्झेर भट्टि तिरै बस्छु ।। ।। न भूतमा न वर्तमानमा न भविष्यमा नै तिमी मेरि ।। खै किन हो कुन्नि ...

जागिरमा पुग्नै पर्ने दश बजेपछि

जागिरमा पुग्नै पर्ने दश बजेपछि
 राजन प्रसाद घिमिरे'जेष्ठ रोहित ' सेवा नै धर्म हो जागिरमा पुग्नै पर्ने दश बजेपछि नोकरीमा नातागोता सबै भुल्नै पर्ने दश बजेपछि म फलानो यो ऊ भन्दै परिचय छाड्दै टाढा टाढा द्रुत सेवा मुस्कानले, प्रवाह गर्नै पर्ने दश बजेपछि सेवाग्राही ईश्वर हुन तिनलाई द्रुत सेवा दिनुपर्छ मिल्ने काम फत्ते गर्न अघि सर्नै पर्ने दश बजेपछि न त टार्न मिल्यो न त अलिकत्त्ति नि नकार्नलाई लगाएकासँगै अह...

तिमिसंग प्रेम

तिमिसंग प्रेम
तिमिसंग माया गर्नु भनेको गहिरो र सांघुरो कुवामा ओठ डुवाएर पानी पिउनु जस्तो हो यदि त्यहि प्यास धारामा पिएको भए आधा अंजुलिबाटै खसी भाग्थ्यो वा स्पर्श गरेको ओठबाट पिउनुभन्दा बगाउनु धेर हुन्थ्यो तिमिलाइ पनि मलाई पनि र याद यसैगरी न तिमिलाइ हुन्थ्यो न मलाई हुन्थ्यो यदि त्यहि प्यास नदिमा पिएको भए नदी कुवा होइन नदी सागर पुग्थ्यो र विलाइ जान्थ्यो तलाउमा पिउन...

कथा-बाँसुरीको धुन: शर्मिला खडका (दाहाल )

कथा-बाँसुरीको धुन: शर्मिला खडका (दाहाल )
तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको ...

सुनिता कटवालको म्युजिक भिडियो सर्वजनिक

सुनिता कटवालको म्युजिक भिडियो सर्वजनिक
इटहरी । केही वर्ष यता देखि इटहरीका गायिकाहरुले तिजलाई लक्षित गरी तिज विशेष गितको म्युजिक भिडियो निकाल्ने होड चलेको छ । विगत चार वर्ष देखि इटहरीकी गायिका ले पनि तिज गित गाउदै आएकी छन । यस वर्ष पनी तिज नजिकी रहेको समयमा सुनिताले पनि गाउ सहर जताततै तिजको लहर आयो बोलको भाग ४ म्युजिक भिडियो निकालेकी छन । पाथिभरा डिजिटल रेकडिगं स्टुडियोकी सञ्चालीका समेत रहेकी सुनिताले पछिल्लो पटक आउदै गरेको तिजलाई लक...

अञ्जु गौतम र गंगा गौतमको तिज गित एल्वमको विमोचन

अञ्जु गौतम र गंगा गौतमको तिज गित एल्वमको विमोचन
इटहरी । पुर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच   गरेकी छन । हिन्दु महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्को को गायिका भटटराईले विमोचन गरेकी हुन । गायिका अञ्जुको नयाँ एल्वममा दुई र गंगाको नयाँ एल्वममा तिन बटा गित रहेको जनाइयो। एल्वम विमोचन कार्यक्रम...

कस्ता पुस्तक पढ्छन् प्रधानमन्त्री ओली ?

काठमाडाैं- प्रविधिको विकाससँगै पुस्तक पढ्ने बानी धेरैमा कम हुँदै गएको छ । हामीमध्ये कतिको पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको पनि छ । तर, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस्तक पढ्न रूची राख्ने नेताका रुपमा चिनिन्छन् । उनले पढ्ने पुस्तकहरू प्रायः राजनीतिक विषयवस्तुमा आधारित, इतिहाससँग सम्बन्धित र धर्मशास्त्र रहेका छन् । प्रधानमन्त्री ओलीले विश्व साहित्यको बारेमा धेरै पुस्त...

इटहरी उपमहानगरपालिकामा ई लाइबेरीका लागि काम शुरु

इटहरी उपमहानगरपालिकामा ई लाइबेरीका लागि काम शुरु
इटहरी । सांस्कृतिक भवनमा रहेको पुस्तकालय हटाउन लागेको भनेर आलोचना खेपेको इटहरी उपमहानगरपालिकाले पुस्तकालयलाई पहिलेकै भवनमा व्यवस्थापन गर्दै ई लाइबेरी बनाउने कार्य समेत थालेको छ । उपमहानगरपालिकाले पुस्तकालयलाई व्यवस्थित गर्दै ई लाइबेरी समेत सञ्चालनमा ल्याउने गरी व्यवस्थापन कार्य सुरु गरेको हो । सांस्कृतिक भवनमा रहेको पुस्तकालय व्यवस्थित वनाउने भन्दै उपमहानगरपालिकाले एक प्रति धेरै रहेका पुस्तकह? सा...

एक महिने ‘गुँला पर्व’ शुरु-राँगाको सिङबाट बाजा

एक महिने ‘गुँला पर्व’ शुरु-राँगाको सिङबाट बाजा
भक्तपुर, २७ साउन । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।              पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौबाजा बज...