सुजुकी खरिद कर्ता ग्राहकलाइ एक लाख भाग्यशाली चिठ्ठा

सुजुकी खरिद कर्ता ग्राहकलाइ एक लाख भाग्यशाली चिठ्ठा
इटहरी । सुजुकी ब्राण्डका गाडीहरुको आधिकारिक विक्रेता एब्सुल्युुट अटो इटहरीबाट गाडी खरिद गरेका भाग्यशाली ग्राहकले नगद एक लाख उपहार प्राप्त गरेका छन् । झापा बुधबारेका सुरेन्द्र उप्रेतीले एब्सुल्युुट अटो इटहरीबाट सुजुकीको बोलेनो जेटा गाडी खरिद गरेका थिए । उनले गाडी खरिद गरि कुपन स्क्रयाच गर्दा नगद एक लाख परेको सञ्चालक प्रवेश बस्नेतले जानकारी दिए । उनलाई एक लाख बराबरको चेक हस्तान्तरण गरिएको बस्नेतले ब...

इटहरीमा बजाजको आर ई टेम्पुको सोरुम सञ्चालनमा

इटहरीमा बजाजको आर ई टेम्पुको सोरुम सञ्चालनमा
इटहरी । सुनसरीको इटहरीमा बजाजको आर ई टेम्पुको २७ औ सोरुम पहिलो पटक सञ्चालनमा आएको छ । असिम एण्ड ब्रदर अटो प्राईभेट कम्पनिले बजाज टेम्पुको आधिकारिक बिक्री सुरु गरेको हो । पुर्वाञ्चलमै पहिलो पटक बजाजले सोरुमको सञ्चालनमा ल्याउदै युवालाई स्वरोजगार बनाउन यो टेम्पुले मद्धत गर्ने बिश्वास लिएको छ । पाचँ लाख उनाईस हजार नौसयमा पाउने टेम्पु पाउने असिम एण्ड ब्रदरका सञ्चालक असिमले जनाएका छन् । बिस बर्ष सम्मको...

शिक्षकहरुलाई समेत तलव खुवाउन समस्या

इटहरी । विद्यार्थीको संख्या अनुसार शिक्षक भएको तथा भएका शिक्षकहरुलाई समेत तलव खुवाउन समस्या परिरहेको सुनसरीमा कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यपकले गुनासो गरेका छन । कोशी गाउँपालिका ७ हरिपुरमा रहेको कोशी जनता माध्यमिक विद्यालयमा अध्ययरत ९सय ४८जना विद्यार्थी १३ जना शिक्षकहरुले पठाइ रहेको र निजी श्रोतबाट राखिएका शिक्षकहरुलाई तलव खुवाउन समस्या परिरहेको प्रअ मोहनकुमार यादवले गुनासो गरेका हुन...

रोयल अटो दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा !!

रोयल अटो दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा !!
ईटहरी । सुनसरीको ईटहरी स्थित हुण्डाई ब्राण्डका गाडिहरुको आधिकारिक विक्रेता रोयल अटो वल्र्डले आफ्नो दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेशको उपलक्षमा एक कार्यक्रम गरि आफ्नो बार्षिक उत्सव मनाएको छ । स्थानिय व्यवसायी,संचारकर्मीको उपस्थितीमा बार्षिक उत्सव मनाएको छ । विश्वमै उत्कृष्ट एवम् नेपाली प्रयोगकर्ताको पनि मन जित्न सफल हुण्डाई ब्राण्डका गाडिहरुको आधिकारिक विक्रेताको रुपमा स्थापित यस रोयल अटो ...

माउण्ट इ ब्राण्डका तयारी पोशाक उत्पादन इटहरीमै

माउण्ट इ ब्राण्डका तयारी पोशाक उत्पादन इटहरीमै
इटहरी । तयारी पोशाक उत्पादन गर्ने नेपाली उद्योगहरु धमाधम बन्दै भइरहेको समयमा सुनसरीको इटहरीमा विदेश निकासी गर्ने योजना सहित माउण्ट इ ब्राण्डका तयारी पोशाक उत्पादन गर्न थालिएको छ । पुर्वीकै व्यवसायीक सहर इटहरीमा उद्योग सञ्चालनमा ल्याएर व्यवसायी डम्वर तामागंले विभिन्न किसिमका तयारी पोशाकहरु उत्पादन कार्यलाई तीव्रता दिन थालेको बताए । नेपाली उत्पादनहरुको प्रोत्साहनका साथै विदेश निकासा गर्ने गरी माउण...

अम्बे बचत तथा ऋण सहकारीसाधारणसभा सम्पन्न

अम्बे  बचत तथा ऋण सहकारीसाधारणसभा सम्पन्न
इटहरी,। अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आफ्नो कारोवारसँगै शेयर सदस्यको आर्थिक पहुच विस्तारका लागि पु¥याएको योगदान सहित विभिन्न कार्यक्रम अनुमोदन गर्दै साधारणसभा सम्पन्न गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय एक दर्जनबढि सहकारीका सूचिमा अग्रणी कारोवारको छवि बनाउन सफल भएका अम्वे बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको पाँचौ बार्षिक ...

सक्खर, तील , तरुल लगायतको वजारमा माग वढी

सक्खर, तील , तरुल लगायतको वजारमा माग वढी
इटहरी । माघे सक्रान्ती अर्थात तिला सक्रान्ती नजीकीदै आइरहेको समयमा संक्रान्तीमा आवश्यक पर्ने तिल , सख्खर लगायतका मालसमानहरुको विक्री वढेको छ । विशेष गरी पुर्वी नेपालमा माघे संक्राती नजीकी रहेको समयमा उखु पेलेर सक्खर वनाउने देखि लिएर , सख्खर , तील, तरुल र अन्य उपभोग्य वस्तुले वजार पाउन थालेको हो । पुर्वी नेपालका वजारहरुमा पछिल्लो समयमा सख्खर , तिल , भुजा , तरुल लगायतका सामानहरुको विक्री वढेको पाइन...

माघी महोत्सव २०७४ शुभारम्भ

माघी महोत्सव २०७४ शुभारम्भ
सुनसरीको रामधुनी नगरपालिकामा दश दिने माघी महोत्सव–२०७४ शुभारम्भ भएको छ । माघी महोत्सवका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्र विश्वासले थारु जातीय परम्परा एवम संस्कृति अनुरुप उद्घाटन गर्नुहुादै थारु समुदायको संस्कृति नेपालको पहिचानमा विशेष महत्वको भएको बताउनु भयो । सोही अवसरमा पूर्व यातायात राज्यमन्त्री एवम साँसद सिताराम मेहताले थारु समुदायको विशेष पर्व का रुपमा मनाईदै आएको माघी ...

तीन दिने बैंकिङ तथा बिमा एक्स्पो सम्पन्न

तीन दिने बैंकिङ तथा बिमा एक्स्पो सम्पन्न
इटहरी । राजधानी बाहिर पहिलो पटक सुनसरीको इटहरीमा तीन दिने बैंकिङ तथा बिमा एक्स्पो सम्पन्न भएको छ । पूर्वी नेपालको व्यवसायीक शहर इटहरीमा यही पुष १४ गते देखि १६ गते सम्म सम्म सञ्चालन गरिएको बैङ्क तथा बिमा एक्स्पो विशेष कार्यक्रम सहित समापन गरिएको हो । बैंक तथा बित्तीय संस्थाहरुले प्रयोग गरेका प्रविधि, लगानीका क्षेत्र र तरिका, कर्जा, ब्याजका बारे र बीमा लगायतका विषयमा जानकारी दिन एक्स्पोले महत्वपु...

देव विकास बैङ्कको ३१ औ शाखा इटहरीमा उद्घाटन

देव विकास बैङ्कको ३१ औ शाखा इटहरीमा उद्घाटन
इटहरी । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपालमा क र ख बर्गका धेरै बित्तीय संस्था र बैङ्कहरु सञ्चालनमा रहे पनि अझै कुल जनसङ्ख्याको १८ प्रतिसत बयस्क युवाहरुमा नै बैङ्किङ्ग सेवा नपुगेको अवस्था रहेको बताउनु भएको छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर श्रेष्ठले इटहरीमा सञ्चालनमा ल्याईएको ख बर्गको देव विकास बैङ्कको ३१ औ इटहरी शाखा सञ्चालन कार्यक्रमका उद्घाटनपछि बोल्नुहुँदा उक्त कुरा बता...