फेरी फौजी किराको प्रकोप , नियन्त्रणको प्रयास जारी

फेरी फौजी किराको प्रकोप  , नियन्त्रणको प्रयास जारी
उदयपुर । उदयपुरको वेलका नगरपालिका क्षेत्रको मकै वालीमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रण कार्य अन्तिम चरणमा पुगेको छ । रातको समयमा सक्रिय हुने फौजी किराको हुलले मकैको पात खाएर वेलका नगरपालिका क्षेत्रका केही वडाका किसानहरुको मकै वालीमा क्षति पुर्याउदै आएको थियो । मकैमा लाग्ने सो प्रजातिको फौजी किराले वडा नम्वर ३,४ ,५ र ८ का किसानहरुको ६० विघा जतिमा लगाइएको मकैको पात खाएर क्षति पुरयाएको थियो ।...

मकै वालीमा फैलिएको फौजी किराको प्रकोप

राष्ट्रिय सहकारी बैंकको ४३ औ“ शाखा धनकुटामा

राष्ट्रिय सहकारी बैंकको  ४३ औ“ शाखा धनकुटामा
धनकुटा ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडले आज धनकुटामा आफनो ४३ औ“ शाखा विस्तार गरेको छ । यस अघि ४२ जिल्लामा शाखा विस्तार भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख रमेश पोख्रेलले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै १ नंम्बर प्रदेश समितिका उपसभामुख तथा कार्यक्रमका प्रमुख अतिथि सरस्वती पोखरेलले राजनितिक क्रान्ति सम्पन्न भइसकेको अवस्थामा अहिले कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभ...

फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौँ वार्षिकोत्सव समारोह सम्पन्न

फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौँ वार्षिकोत्सव समारोह सम्पन्न
दुहवी, सुनसरी/ फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिकोत्सव समारोह जेष्ठ ३ गते दुहबी,सुनसरीको दिनेश स्मृतिभवनमा सम्पन्नभएको छ । उक्त साधारण सभाको उद्घाटन सभाकाप्रमुखअतिथि राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी तथाकार्यक्रमकाअध्यक्षभगबतीचौधरीले गर्नुभएको थियो । डेपुटी गर्भनर शिवाकोटीले विपन्न परिवारकादुई लाखभन्दा बढी नेपालीमहिलाहरुलाई सङ्गठित गर्दै लघुवित्...

खाडी जाने पुरुषको संख्या घट्यो, महिलाको बढ्यो

खाडी जाने पुरुषको संख्या घट्यो, महिलाको बढ्यो
काठमाडौं । पछिल्ला बर्षहरुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा धेरै कमि आएको भएपनि महिलाको संख्यामा भने तिव्ररुपमा बृद्धि भएको एक अध्ययनले जनाएको छ । आर्थिक वर्ष २०७२, ७३ भन्दा ०७३, ७४ मा ९ प्रतिशतले बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भएको तथ्यांकले देखाएको छ । श्रम मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा ९ प्रतिशतले महिलाको संख्यामा बृद्धि भएको उल्लेख गरेको छ । पछिल्ला...

उद्यम गर्न चाहने युवाले अव पाँच लाख रुपैयाँ पाउने

उद्यम गर्न चाहने युवाले अव  पाँच लाख रुपैयाँ पाउने
युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज) मा ऋण दिने गरेको छ । पहिले दुई लाख रु...

३३ किलो सुन काण्डमा पुर्व डिआइजी सहित ३८ जनामाथि अनुसन्धान

३३ किलो सुन काण्डमा  पुर्व डिआइजी सहित ३८ जनामाथि अनुसन्धान
प्रतिक श्रेष्ठ/ ३३ किलो सुन काण्डमा मुछिएका सनम शाक्यको हत्या अभियोगमा ३८ जनाविरुद्ध मोरंङ प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अवैधरुपमा आयात गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा पुर्व डिआइजी सहित ३८ जनामाथि अनुसन्धान अघि बढाएको हो । ३८ जनामा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २१ जना फरार छन् । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आया...

चिनीको भन्सार मूल्य मनपरी , व्यपारी आक्रोसीत

विराटनगर÷ गोपाल पोखरेल÷ प्रतिक श्रेष्ठः युवराज खतिवडा अर्थमन्त्री भएपछि सरकारले भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य सूची प्रति टन ४ सय ६० अमेरिकी डलर कायम गरेको छ । तर पैठारी भइरहेको चिनी प्रति टन ३ सय २० देखि ३ सय ६० डलर सम्म परेको व्यवसायीको दाबी छ । अर्थमन्त्री खतिवडाको ‘मुहान सफा गर्ने’ योजना र निर्देशनअन्तर्गत सबै भन्सार कार्यालय व्यापारिक मालसामानमा सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु)...

व्यावसायिक तरकारी खेतीसम्बन्धी तिन दिने तालिम आजबाट सुरु

व्यावसायिक तरकारी खेतीसम्बन्धी तिन दिने तालिम आजबाट सुरु
दुहवी नगरपालिका सभाहलमा व्यावसायिक तरकारी खेतीसम्बन्धी तिन दिने तालिम आजबाट सुरु भएको छ ।किसानलाई व्यावसायि क बनाएर आर्थिक सुधारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आर्थिक विकास कृषि शाखा दुहवीका वाली संरक्षण प्रमुख सिताराम ढकालले वताउनुभयो । ३ दिने तालिममा बेमौस\ मी तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाइदा, महत्त्व र प्लास्टिक घर निर्माण,...

जलवायु परिर्वतनका कारण ताक्रम बढ्न थालेपछि कोशी टप्पुमा चरा घटे

जलवायु परिर्वतनका कारण ताक्रम बढ्न थालेपछि कोशी टप्पुमा चरा घटे
कृष्ण जुनेली ,इटहरी । चराका लागि स्वर्ग भनेर परिचित कोशी टप्पु वन्य जन्तु आरक्षमा फिरन्ते रुपमा अन्य मुलुकहरुबाट आउने चराको संख्या घट्न थालेको छ । कोशी टप्पु वन्य जन्तु आरक्षका विशेष गरी जाडोको समयमा अत्याधिक चिसो हुने मुलुकहरुबाट जाडो छल्न र बच्चा कोरल्न आउने गरेको भएपनि केही वर्ष यता देखि संख्या घट्न थालेको हो । अर्ना संरक्षणका लागि स्थापना गरिएको भएपनि कोशी टप्पु नेपालमा पाइने चराहरु मध्ये ध...