कोरोनाले सिकाएको कौशी खेती

कोरोनाले सिकाएको कौशी खेती
इटहरी । इटहरी ४ बौका रोडका मनिलाल पुरी घरमा बस्न त्यती पाउदैन थे सानो तिनो व्यवसाय गर्दै आएका उनी कोरोना भाइरस नेपालमा प्रवेस गरेसँगै उनको दैनिकि एकाएक परिवर्तन आयो । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर लकडाउनको घोषणा गरेपछि उनी घरमै बस्न बाध्य भए । घर बसेपछि उनको दिनचर्यामा पनि परिवर्तन आउन थाल्यो । छेउमै रहेका छिमेकीले घरको छतमा लटरम्मै तरकारी फलाको देखेर उनमा पनि एकाएक जाँगर आयो...

 घरघर तरकारीमा आत्मनिर्भर

 घरघर तरकारीमा आत्मनिर्भर
इटहरी । पूर्वको ब्यापारिक हब इटहरीले कृषि विकासलाई पनि प्राथमिकतामा राखेको छ । भारतसँग निर्भर रहेको नेपालको कृषि बजारलाई आत्मनिर्भर बनाउन सके आन्तरिक अर्थतन्त्र बलियो हुने र खाद्यान्नकोसमेत अभाव नरहने भन्दै उपमहानगरले कृषिलाई यो वर्षदेखि विशेष प्राथमिकता दिन थालेको छ । कृषिमा आश्रित कृषकहरूलाई प्रोत्साहन दिन थालेको छ । उपमहानगर क्षेत्रमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासको लागि चालु आ.व.मा दुध,...

नबिल बैंकले ल्यायो “Nabil Gen-N Account” योजना

नबिल बैंकले ल्यायो “Nabil Gen-N Account” योजना
नबिल बैंकले ‘नबिल जेन–एन एकाउन्ट’संचालनमा ल्याएको छ । पृथक, समयानुकुल तथा प्रबिधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको यस बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई  मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन–एन एकाउन्ट’ संचालनमा ल्याएको छ । ‘नबिल जेन–एन एकाउन्ट’ ग...

उत्पादक र हार्डवेयर व्यवसायी दुबैलाई राखी छलफल गराउने

उत्पादक र हार्डवेयर व्यवसायी दुबैलाई राखी छलफल गराउने
विराटनगर : प्रदेश १ का हार्डवेयर व्यवसायीहरुले लकडाउनमा सिमेन्ट तथा छड उत्पादकले अनावश्यक रुपमा मुल्य वृद्धी गरेको आरोप लगएका छन् । प्रदेश १को मोरङ , सुनसरी र झापामा हार्डवेयरको व्यवसायी गर्दै आएकाहरुले यस्तो आरोप लगाएका हुन । व्यवसायीहरुले प्रदेश १ का उद्ययोग, पर्यटन , वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वासलाई ज्ञापन पत्र बुझाउदै सिमेन्ट तथा छड उत्पादकले अनावश्यक रुपमा मुल्य वृद्धी गरे...

लकडाउनमा खटिएका सुरक्षाकर्मी लाई होटल व्यवसायीको सहयोग

लकडाउनमा खटिएका सुरक्षाकर्मी लाई होटल व्यवसायीको सहयोग
सरोज पौडेल/ बिराटनगर/ बिराटनगरमा रहेकोे नाङ्गलो म:म: लले लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई खाजा खुवाएर सहयोग गरेका छन् । कोरोना भाइरस(कोभिड–१९) को माहामारीको समयमा सरकारले लागु गरेको लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मीहरुलाई  खाजा र पानी वितरण गरिएको नाङ्गलो फास्ट फुटका संचालक ईश्वर बास्कोटाले जानकारी दिएका छन् ।

चौतर्फी आलोचनापछि कर बुझाउने म्याद ७ असारसम्म थप

चौतर्फी आलोचनापछि कर बुझाउने म्याद ७ असारसम्म थप
काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी ७ असारसम्म बढाएको छ। आन्तरिक राजस्व विभागले यसअघि मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले पुन: बुधबार नयाँ सूचना निकालेर कर तिर्ने म्याद १४ दिन बढाएको हो। नयाँ सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दा...

बजेटले सबै क्षेत्र समेटे पनि पुरानै पद्धतिमा आधारित

बजेटले सबै क्षेत्र समेटे पनि पुरानै पद्धतिमा आधारित
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब , ७४ अर्ब , ६४ करोड  रुपैयाँको बजेट पेश गरेका हुन । त्यसमा कुल विनियोजनमध्ये चालूतर्फ रु.९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४.४ प्रतिशत पुँजीगततर्फ  रु. ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३.९ प्रतिशत  र वित्तीय व्यवस्थापनतर्फ रु.१ खर्ब ७२ अर्ब ७९ करोड अर्थात ११.७ प्रतिशत रहेको छ । आर्थिक वर्षका लागि अनुमान गरिए...

उधोगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरु मारमा

उधोगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरु मारमा
सुनसरी । उद्योगीहरुले मुल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेको हार्डवेयर व्यवसायीले आरोप लगाएका छन् । असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरुले कारोबारको नीति परिवर्तन गर्ने, अस्वभाविक मूल्यवृद्धि गराउने लगायतका गतिविधि गर्दा उपभोक्ता मारमा परेको हार्डवेयर व्यवसायीको भनाइ छ । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ इटहरी, धरान हार्डवेयर संघ, विराटनगर हार्डवेयर संघ, इनरुवा लगायतका हार्डवेयर ...

 मृगौला पिडित महिलालाई  आर्थिक सहयोग

 मृगौला पिडित महिलालाई  आर्थिक सहयोग
धरान । नागरिकता नभएर निशुल्क उपचार पाउन नसकेकी धरान १४ की एक महिलालाई धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितीले आर्थिक सहयोग गरेको छ । धरान १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बुलाई समितीले टोलवासीहरु सँग आर्थिक संकलन गरि सहयोग रकम प्रदान गरेको हो । मृगौला पिडित सपना उपचार गराउन समस्या भए पछि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तको बस्द...

कोभिड १९ ले वित्तिय सहकारी क्षेत्रमा पार्ने प्रभाव तथा ब्यवस्थापनका उपायहरु

कोभिड १९ ले वित्तिय सहकारी क्षेत्रमा पार्ने प्रभाव तथा ब्यवस्थापनका उपायहरु
नेपाल कृषि प्रधान देश हो । ६०.४३ प्रतिशत जनसंख्या कृषि पेशामा रहेको केन्द्रिय तथ्याङ्कले देखाउछ । हाल देशमा बचत तथा ऋण, वहुृउद्देश्य, कृषि, दुग्ध, उपभोक्ता, विद्युत आदि उद्देश्य राखी ३४,७३७ भन्दा बढि सहकारी सस्थाहरु रहेकाछन् । जसमा सवैभन्दा अधिक बचत तथा ऋण १३,५७८, कृषि १०,९२१ र बाँकि नगन्य विविध प्रकृतिका सहकारीहरु रहेका छन् । सहकारीमा ७० लाख बढि सदस्यको ७६ अर्व ३४ करोड शेयरपूजी र ६५ हजार बढिले रो...