हवाई भाडा कहाँ कति घट्यो ? थाहा पाउनुस्

हवाई भाडा कहाँ कति घट्यो ? थाहा पाउनुस्
२० असार, काठमाडौं । हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा कम्पनीले स्वदेशी उडानको हवाई भाडा घटाएका छन् । वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो । संघले इन्धनको मुल्य घटे अनुसारको भाडा घटाएको छ । अहिले धनगढीको हवाई टिकटको मुल्य १२ हजार २ सय छ । हवाई इन्धनको मुल्य घटेपछि धनगढीको नयाँ भाडा दर १२ हजार १९ रुपैयाँ पुगेको छ । निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलि...

२८४ को अन्तिम परिणाम प्राप्त, चारमा स्थगित

काठमाडौं, असार २० । दोस्रो चरणमा असार १४ गते तीनओटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी०काअनुसार प्रदेश नम्बर–१ का १०९, प्रदेश नम्बर–५ का ९४ र प्रदेश नम्बर–७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ । मंगलबार अप...

रामधुनीमा मिश्रित, दुहवी र बर्जुमा लोकतान्त्रिक, गढीमा कांग्रेस र भोक्राहामा संघीय

रामधुनीमा मिश्रित, दुहवी र बर्जुमा लोकतान्त्रिक, गढीमा कांग्रेस र भोक्राहामा संघीय
इनरुवा । रामधुनी नगरपालिकामा प्रमुख तर्फ कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन ।  कांग्रेसका प्रमुख तर्फका उम्मेद्वार जयप्रकाश चौधरी ९ हजार ७ सय ४२ मत पाएर बिजयी भएका छन् । उनले एमालेका नन्दकुमार बस्नेतलाई हराएका हुन् । बस्नेतले ८८५० मत पाए । रामधुनीमा उपप्रमुखमा एमालेकी उम्मेदवार सविता कुमारी चौधरीले ९ हजार ७ सय ४२ मत ल्याएर बिजयी भएकी छिन् । उनले कांग्रेसकी बिजया कटवाललाई पराजित...

पाँचथर जिल्लाका सबै स्थानीय तहको परिणाम सार्बजनिक

पाँचथरका आठ स्थानीय तह मध्ये नेपाली कांग्रेसले फिदिम नगरपालिका सहित चार स्थानमा जित हासिल गेरको छ । भने अन्य स्थान मध्ये नेकपा एमालेले तीन स्थानमा प्रमुखमा बिजयी भएको छ । त्यस्तै जिल्लाको एक स्थानमा नेकपा माओबादी केन्द्र प्रमुखमा बिजयी भएको भएको छ । उपाध्यक्षतर्फ भने नेपाली कांग्रेसले एक उपमेयर सहित ती स्थान र नेकपा एमालेले पाँच स्थानमा जित हासिल गरेको छ । जिल्लाको एक मात्र नगरपालिकाको अधिकांश वडा...

इटहरी उ.म.न.पा को अहिले ७ बजे को अपडेट

इटहरी उ.म.न.पा को  अहिले ७ बजे को अपडेट
इटहरी उ.म.न.पा को ताजा मत परिणाम मेयर र उप मेयर  मेयर काङ्ग्रेस ४०७७ उपमेयर ४०६६ मेयर एमाले ३९१० उप मेयर ३८१७ मेयर मा.के ५५१ उप मेयर ६४१ मेयर राप्रपा ४९५ उप मेयर ४६८

नेपालगञ्जमा राप्रपा दोब्बर मतले अघि

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका मेयर राप्रपाका मेयर धवल शम्शेर राणाले ४३१७ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले २५०५ मत ल्याएका छन् । यस्तै कांग्रेसले कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकमामा अग्रतता लिएको छ । कोहलपुर नगरपालिकामा कांग्रेसका उम्मेदवारले २१००, एम...

१०० स्थानको नतिजा आउँदा एमाले ४५, कांग्रेस ३६ र माओवादी १७ स्थानमा बिजयी-कुन पार्टीले कहाँ जिते हेर्नाेस सूची

काठमाडौं, असार १७- स्थानीय तह निर्वाचनमा एक सय स्थानको नतिजा सार्वजनिक हुँदा नेकपा एमालेले ४५ स्थानमा जीत हासिल गरेको छ । एमालेलाई पछ्याइ रहेको नेपाली कांग्रेसले ३६ र माओवादी केन्द्र १७ स्थानमा बिजयी बनेको हो । एमालेले मतगणना भइरहेको स्थानीय तहमा पनि अग्रता नै लिएको छ । एमाले अहिलेसम्म ९३ स्थानमा अग्रता लिइरहेको हो । यसैगरी कांग्रेसले ८१ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ४६ स्थानमा अ...