टेलिभिजन पत्रकारहरुको एक टोलीले थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरटसंग भेटघाट

टेलिभिजन पत्रकारहरुको एक टोलीले थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरटसंग भेटघाट
इटहरी । भगवान बुद्धको जन्म स्थान र देशको विषयमा बिश्वमा भ्रम फैल्याई रहदाँ बुद्ध धर्मको बाहुल्यता रहेको थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरट भने बुद्ध नेपालमा जन्मेको बिषयमा जानकार रहेको बताएका छन् । एभिन्युज टेलिभिजनको पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलको नेतृत्वमा थाईल्याण्ड गएको एभिन्युजकर्मीको टोलीले राजधानी बैकंक स्थित पर्यटन मन्त्रालयमा मन्त्री कोवसुरट संग भेटघाट गर्ने क्...

के सन्देश बोकेर आउलिन् सुष्मा स्वराज ?

के सन्देश बोकेर आउलिन् सुष्मा स्वराज ?
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि नेपाल आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् । स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको बताइएको छ । उनी मोदीको विश्वास पत्रका पर्दछिन् । ...

डेनमार्कमा किरातिहरु संगठित

डेनमार्कमा किरातिहरु संगठित
कोपनहेगन,१३ सेप्टेम्बर l उच्च शिक्षा तथा रोजगारीका लागि डेनमार्कमा आएका किरातिहरु संगठित भएका छन् । आफ्नो कला संस्कृति, भेषभुषा, रितिरिवाज तथा भाषाको संरक्षण तथा एकआपसमा आपसि सम्बन्ध विकास गर्ने उद्देश्यले कोपनहेगनमा हालै भएको भेलाले किरात समाज गठन भएको हो । अमृत सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्य क्षहरुमा गंगा थेबे र बिनय राइ, सचिवमा रुमी हाङ राइ, सहसचिव शैलेन्...

​रामरहिमलाई १० वर्षको जेल सजाय

​रामरहिमलाई १० वर्षको जेल सजाय
इटहरी । भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ । बलात्कार मुद्दामा दोषी पाइएका उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो । भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमीत रामरहीम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएकोसमेत आरोप लागेको थियो । अदालतले सोमबार सजाय सुनाउनु अघिदेखि नै हरियाणाको सिरसामा सुरक्षा व्यवस्था कडा पार...

एन आर एन क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पुर्णचन्द्र बानिया, एन आर एन अमेरिका महासचिबको चुनावी मैदानमा

एन आर एन  क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पुर्णचन्द्र बानिया,  एन आर एन अमेरिका  महासचिबको चुनावी मैदानमा
प्रतिक श्रेष्ठ, बिराटनगर अमेरिका को क्यालिफोर्निया का च्याप्टर अध्यक्ष पुर्णचन्द्र बानिया लामो समय देखि बिभिन्न सामाजीक कार्यहरुमा सक्रीयता जनाउँदै आएका छन् । हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रहेका बानियाले आगामि निर्वाचनका लागि महासचिबमा उमेद्द्वारि दिने घोषणा गरेसंगै उनको पक्षमा चुनावी मावल सिर्जना भईरहेको छ । पर्देशमा पनी नेपाली हरुलाई आपत बिपतमा जुट्न सहज होस् भन्ने...

भगवान गौतम वुद्धको अनुसरण नेपालीहरुले गर्नु पर्ने – योसोजाकी मासाको

इटहरी । जापानी गौतम वुद्धका अनुयायी योसोजाकी मासाकोले विश्वमा शान्तिको संदेश फैलाउने भगवान गौतम वुद्धको अनुसरण नेपालीहरुले गर्नु पर्ने औल्याएका छन । सुनसरीको इटहरीमा गौतम वुद्धको अहिंसा र शान्ति संदेश प्रचारप्रसारका क्रममा आइपुगेका मासाकोले शान्तिको संदेश फैलाउने गौतमको जम्न स्थल नेपाल पछि पर्नु हुने बताएका हुन । जापानी भाषामा वुद्धका शान्ति शंदेशका विषयमा चर्चा गरेका मासाकोले नेपालका वुद्धका शंद...

दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक

दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक
दार्जिलिङ । छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखी दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक बनेको छ । सुरक्षाकर्मीको गोली लागेर शनिबार दुई प्रदर्शनकारीको मृत्यु भएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा केही सुरक्षाकर्मीसहित पन्ध्र जना घाइते भएका छन् । झडपपछि दार्जिलिङ पुनः तनावग्रस्त बनेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले विद्यालयस्तरमा बंगला भाषालाई अनिवार्य गरेपछि बिरोध स्...