मेयरलाई महिलाको कपडा लगाएर शहर परिक्रमा

मेयरलाई महिलाको कपडा लगाएर शहर परिक्रमा
अहिले एउटा अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । चुनावका बेला गरेका वाचाहरुलाई पुरा गर्न नसकेको भन्दै दक्षिण मेक्सिकोमा पर्ने ह्युक्सटन  प्रान्तका बासिन्दाले एक नेतालाई महिलाको कपडा लगाएर पुरा शहर परिक्रमा गराएका छन् । सर्वसाधारण जनताका आँखामा धुलो छर्ने काम गरेको भन्दै स्थानीयले एक नेतालाई महिलाको कपडा लगाएर शहर परिक्रमा गराएका हुन् । अहिले उनै नेताको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेक...

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन
दिल्ली, हृदयाघातका कारण भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ । अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको हो । ६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन् । उनी विदेशमन्त्री हुँदा नेपालमा नाकाबन्दी लागेको थियो । जसको कारण उनको चर्को आलोचनासमेत नेपालमा भएको थियो । सन् २०१६ मा मृगौला प्रत्यारोपण गरिए...

कश्मिरमा कर्फ्यु: नेता नजरबन्द, सबैको नजर नयाँ दिल्लीमा

कश्मिरमा कर्फ्यु: नेता नजरबन्द, सबैको नजर नयाँ दिल्लीमा
श्रीनगर , कश्मीरमा जारी हलचलको खबरका बीच जम्मू–कश्मीरमा सोमबार आधा रातदेखि सुरक्षा कडा पारिएको छ । श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जम्मूमा कर्फ्यू लागू गरिएको छ । श्रीनगरमा आधा रातदेखि नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यष महबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनको घरमा नजरबन्द गरिएको छ । श्रीनगरमा रहेका पत्रकार माजिद जहांगीरका अनुसार श्रीन...

सडक दुर्घटना हुँदा ७ बालबालिका सहित १२ जनाको मृत्यु

सडक दुर्घटना हुँदा ७ बालबालिका सहित १२ जनाको मृत्यु
भारतको उत्तराखण्डमा दुई फरक दुर्घटनामा सात बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । टिहरी गढवाल क्षेत्रमा विद्यालयका विद्यार्थीलाई लिएर गइरहेको एक भ्यान खाल्डोमा खस्दा सात बालबालिकाको मृत्यु भयो । दुर्घटनामा १० अन्य मानिस पनि घाइते भएका छन् । भ्यानमा १८ जना बालबालिका थिए । एसडीआरएफको टोली घटनास्थलमा पुगेर राहत कार्य शुरू गरेको छ । घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । अर्को दुर्घटना ...

जम्मू–कश्मीरमा खासमा भएको के हो र यसको अर्थ के रहन्छ?

जम्मू–कश्मीरमा खासमा भएको के हो र यसको अर्थ के रहन्छ?
रतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । नजर बन्दमा राखिएका जम्मू–कश्मीरका नेताहरु महबूबा मुफ्ती, सज्जाद लोन, उमर अब्दुल्लासहितका नेताहरु पक्राउ परेका छन् । केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ । कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य रा...

४९ वर्षकी महिलाको ६ बर्षे कुकुरसँग बिहे

४९ वर्षकी महिलाको ६ बर्षे कुकुरसँग बिहे
कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ । उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो । मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो ज...

मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महीना प्रतिबन्ध

मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महीना प्रतिबन्ध
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवानासहित अन्तर्राष्ट्रिय फुटवलमा तीन महीना प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिका फुटबलबारे दिएको टिप्पणीका लागि अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले मेस्सीलाई प्रतिबन्ध लगाएको हो । केही समय अगाडि सकिएको कोपा अमेरिका फुटबलबारे मेस्सीले कडा अभिव्यक्ति दिएका थिए । कोपा अमेरिकालाई भ्रष्ट र ब्राजिलले जित्ने निश्चित भएको अभिव्यक्ति दिएका ...

एकै परिवारका ६ जनाको गोली हानी हत्या

एकै परिवारका ६ जनाको गोली हानी हत्या
जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । क्रोएसियाको राजधानी जाग्रेभमा गोली हानी छ जनाको हत्या गरेको छ । गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरीले मृत्यु भएकाहरुमा दुई पुरुष, तीन महिला र एक ब...

उडिरहेको विमानबाट खसेर विद्यार्थीको मृत्यु

उडिरहेको विमानबाट खसेर विद्यार्थीको मृत्यु
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको विमानबाट खसेर माडागास्करमा मृत्यु भएको छ । आलाना कटल्यान्ड नामक ती विद्यार्थी अफ्रिकी मुलुक माडागास्करमा जुलाई महिनाको शुरूतिर इन्टर्नशिप गर्न गएकी थिइन् । उनी सानो विमानबाट खसेको बताइएको छ । अघिल्लो बिहीवार दुर्गम क्षेत्र अन्जाजाभीमा अनुसन्धान गर्ने क्रममा उनी उडिरहेको विमानबाट खसेकी थिइन् । उनको परिवारले एक वक्तव्य जारी गरेर उनी...

अभ्यास उडानका क्रममा जहाज दुर्घटना १७ को मृत्यू

अभ्यास उडानका क्रममा जहाज दुर्घटना १७ को मृत्यू
सेनाको जहाज अभ्यास उडानका क्रममा मानव बस्तीमा खस्दा १७ जनाको मृत्यु भएको छ। पाकिस्तानीको राजधानी इस्लामाबाद नजिकै रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा जहाज खस्दा सर्वसाधारणसहित १७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। घटनामा अरु १२ जना सर्वसाधारण घाइते भएका छन्। जहाज बस्तीमा खसेपछि सल्किएको आगोले आसपासका घर समातेको थियो।