अब मुस्कान र आँखाको झिम्काइले नै उठाउन सकिने छ फोन

हरेक दिन हुने नयाँ–नयाँ आविष्कारबाट हाम्रो दुनियाँमा हरेक कामहरु सरल हुँदै गएका छन् । यही सिलसिलामा वैज्ञानिकहरुले एउटा यस्तो चिज बनाएका छन् जसका माध्यमबाट तपाईंले मुस्काएको वा आँखा झिम्काएकै भरमा फोन उठाउन सक्नुहुनेछ । जर्मनीको रोस्टोकस्थित फ्रनहोफर इन्स्टिच्यूट फर ग्राफिक्स रिसर्च आइजिडीका वैज्ञानिकहरुले यस्तो इयर प्लगको आविष्कार गरेका हुन् । इयर फिड सेन्सिंग प्रविधिमा आधारित त्यस विशष खालको इयर...