सगुनलाई गैरआवासीय नेपाली अगुवाहरुको बलियो साथ, भन्छन्ः “सगुनको भविष्य उज्जल छ”  (भिडियो सहित)

सगुनलाई गैरआवासीय नेपाली अगुवाहरुको बलियो साथ, भन्छन्ः “सगुनको भविष्य उज्जल छ”  (भिडियो सहित)
नेपालीले स्थापना गरेको सामाजिक इकमर्स साइट सगनुले संसारभरबाट लगानी जुटाउने गरी मिनी आइपिओ निस्कासन गरेका बेला नेतृत्वमा रहेका गैरआवासीय नेपालीहरुले यसलाई लगानीको राम्रो अबसरका रुपमा लिएको बताएका छन् । उनीहरुले आफूले लगानी गर्दै यसलाई अबसरका रुपमा लिन विदेशमा रहेका नेपालीलाई आग्रह समेत गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले अहिलेको युग आइटिले लिड गर्ने भएकाले ...

क्यान महासंघ सुनसरीमा भण्डारी

क्यान महासंघ सुनसरीमा भण्डारी
सुनसरी / कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारण सभा तथा ७ अाैं अधिवेशनले ले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् । निर्वाचन ...

ग्राहकलाई बेवकुफ बनाउने वर्ल्डलिंकको इमेल काण्ड यस्ताे……….

ग्राहकलाई बेवकुफ बनाउने वर्ल्डलिंकको  इमेल काण्ड यस्ताे……….
१८ भदौ काठमाडौ ।  गत हप्ता बिहीबार, वर्ल्डलिंक कम्युनिकेशनको नामबाट एउटा इमेल सञ्चारमाध्यममा आयो । इमेलको माथि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानको लोगो थियो ।  इमेलमा आइस्पानकै धारणा थियो, तर इमेल वर्ल्डलिंकबाट आएको थियो । सोहीअनुसार सबै सञ्चारमाध्यममा समाचार पनि प्रकाशन / प्रसारण भए । तर, त्यो इमेल आइस्पानको आधिकारिक नभएको रहस्य खुलेको छ । साथै ईमेलमा उल्लेख गरिएका कुरा (समस्या)...

फेसबुकमा यसरी धस्काउनुस् स्टाटस : कि आउँछ कमेन्ट कि पाइन्छ लाइक !

फेसबुकमा यसरी धस्काउनुस् स्टाटस : कि आउँछ कमेन्ट कि पाइन्छ लाइक !
मिलन तिमिल्सिना - मन पर्ने अरु मान्छेका फेस हेर्न पाइने, आफ्नो बिग्रेको फेसलाई सिंगारपटार गरेर राख्न मिल्ने, पिसाब गरेकोदेखि हिसाब गरेकोसम्मका कुरा बढाईचढाई वयान गर्न पाइने, हाइ हेलो भन्दै मन पर्नेसँग मनका कुरा साट्न र मन नपरेकालाई तथानाम गाली गर्न पाइने भएकाले फेसबुकले सबैलाई भुलाएको छ । हातमा मोवाइल छ, साथमा कम्प्युटर । इन्टरनेट समेत भयो भने फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ । ...

सुजुकीईग्निस ‘जापानी कम्प्याक्ट एसयूभी’ सार्वजनिक

सुजुकीईग्निस ‘जापानी कम्प्याक्ट एसयूभी’ सार्वजनिक
१३ भाद्र इटहरी  सुजुकी कम्पनीका सवारी साधनको इटहरीका लागि आधिकारिक विक्रेता एप्सुलेट अटोले बहु प्रतिक्षित प्रिमियम अर्बान कम्प्याक्ट भेहिकल ईग्निस इटहरीमा पनी सार्वजनिक गरेको छ । ‘ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन, अत्याधुनिक सुरक्षाफिचर्स (स्ट्याण्डर्ड तथा पर्सनलाइजेशनअप्सन सहित) तथा हरेक परिमि...

शुक्रकीट सम्बन्धी ९ तथ्य

वीर्यमा रहने शुक्रकीट (स्पर्म) बारे अधिकांशलाई धेरै कुरा थाहा होला। तर, शुक्रकीटबारे केही यस्ता तथ्य छन् जुन सबैलाई जानकारी नहुन सक्छ। हेरौँ शुक्रकीट सम्बन्धी यी ९ तथ्यः   १. एउटा मानिसका शुक्रकीटमध्ये ५० प्रतिशत मात्र सिधा अगाडि तैरन्छन वा अघि बढ्छन्। अर्को शब्दमा भन्नुपर्दा आधा मात्र सक्रिय हुन्छन्। केही शुक्रकीट गोलाकार तैरिन्छन् भने केही वीर्यको प्रवाहबाट अलग हुन्छन्, तर नष्ट नहुन्ज...

इटहरीमा ५५ औ इन्जिनीयर्स दिवश भब्यताका साथ सम्पन्न

इटहरीमा ५५ औ इन्जिनीयर्स दिवश भब्यताका साथ सम्पन्न
इटहरी, ३ साउन । ५५ औ इन्जिनीयर्स दिवश को अवसरमा पूर्वाञ्चलको इटहरीलाई केन्द्र विन्दु बनाई भेला भएका इन्जिनीयर हरुले इटहरीको मुख्य सडक क्षेत्रमा जेब्रक्रस बनाएर ५५ औ इन्जिनीयर्स दिवशलाई भब्यताकासाथ मनाएका छन । पूर्वको विभिन्न सरकारी तथा गैर सरकारी र नीजि क्षेत्रमा कार्यरत इन्जिनीयर्सहरुले इटहरीको मुख्य चोकमा दुर्घट्नामा न्यूनिकरण गर्न जेब्राक्रस बनाएर सर्वसाधारणलाई कसरी सडक वारपार गर्ने भन्ने विषयम...

अब मुस्कान र आँखाको झिम्काइले नै उठाउन सकिने छ फोन

हरेक दिन हुने नयाँ–नयाँ आविष्कारबाट हाम्रो दुनियाँमा हरेक कामहरु सरल हुँदै गएका छन् । यही सिलसिलामा वैज्ञानिकहरुले एउटा यस्तो चिज बनाएका छन् जसका माध्यमबाट तपाईंले मुस्काएको वा आँखा झिम्काएकै भरमा फोन उठाउन सक्नुहुनेछ । जर्मनीको रोस्टोकस्थित फ्रनहोफर इन्स्टिच्यूट फर ग्राफिक्स रिसर्च आइजिडीका वैज्ञानिकहरुले यस्तो इयर प्लगको आविष्कार गरेका हुन् । इयर फिड सेन्सिंग प्रविधिमा आधारित त्यस विशष खालको इयर...