नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने

नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने
भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी बिच दुइ महिना अगाडि नै मोदि नेपाल आउने तयारी भएको थियो । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते ९सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको बताइए...

तिर्थयात्री चढेको डुङ्गा दुर्घटना १३ को मृत्यु

तिर्थयात्री चढेको डुङ्गा दुर्घटना १३ को मृत्यु
म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् ।   म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए । महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ ९जिता० भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो । मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाक...

चारजनाकाे घाँटी रेटेर हत्या

चारजनाकाे घाँटी रेटेर हत्या
भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ । प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना (दुई पुरुष र दुई महिला) गाउँमा झारफुक (धामी झाक्री) को काम गर्थे। उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ । आरोप छ कि सुतिरहेका उनीहरुलाई हमलाकारीले उठाए र गाउँको चोकमा ल्याएर कुटपिटपछि घाँटी रेटे...

हराएको कुकुर भेट्नेलाई घर, जमिन र वर्कसप पुरस्कार

हराएको कुकुर भेट्नेलाई घर, जमिन र वर्कसप पुरस्कार
अमेरिकी शहर टक्सनमा बस्ने एडी कोलिन्स आफ्नो घरपालुवा फिमेल कुकुर ‘चिहुआहुआ जेनी’ सँग यति धेरै माया गर्छन् कि उक्त कुकुरलाई भेट्ने मानिसलाई आफ्नो सबैकुराहरु दिन तयार छन् ।   जेनी अप्रिलबाट हराईरहेका छन् । उसलाई भेट्नका लागि उनले हरेक प्रयास गरिरहेका छन् । उनले जेनीको खबर दिनेलाई आफ्नो एक बेडरुम रहेको अपार्टमेन्ट, वर्कशप र जमिन दिने घोषणा गरेका छन् ।   एडी बताउँछन्,‘म एकदमै प्र...

ट्रक दुर्घटना आठ बालबालिकाको मृत्यु

ट्रक दुर्घटना आठ बालबालिकाको मृत्यु
फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौजनाको मृत्यु भएको छ । एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए । मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झरेको थियो । बोल्जून नगरका मेयर मर्लाउ डे...

भैँसी चोरेको आरोपमा तीन जनाको कुटपिट गरी हत्या

भैँसी चोरेको आरोपमा तीन जनाको कुटपिट गरी हत्या
भैँसी चोरेको आरोपमा  तीन जनाको कुटिकुटी हत्या भएको छ। भारतको बिहार सारण जिल्लामा नौशाद कुरैशी, राजू नट र विदेशी नटलाई स्थानीयको भिडले कुटिकुटी हत्या गरेको हो । यो घटना सारणको बनियापुर थाना अन्तगर्त पिठौरी नन्दलाल गाउँमा भएको हो । गाउँमा भैँसी चोर्ने गएका बेला स्थानीयले नियन्त्रणमा लिएर उनीहरुमाथि कुटपिट गरेको र उपचारका क्रममा तीनै जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा संलग्न भए...

युवकको पेटबाट निकालियो यस्ता किला र लेदरका सामानहरु !

युवकको पेटबाट निकालियो यस्ता किला र लेदरका सामानहरु !
हाम्रो छिमेकी राष्ट्र भारतको मध्य प्रदेशमा एक आश्चर्य जनक घटना सार्वजनिक भएको छ । मध्ये प्रदेशको छतरपुरका एक स्थानीयको पेटबाट विभिन्न प्रकार चिजहरु निकालिएको छ, जसले केवल अपरेशनमा खटिएका डाक्टरहरु मात्रै होइनन्, दुनियाका सबैलाई आश्चर्यचकित बनाउँछ । अपरेशनबाट एक ब्यक्तिको पेटबाट प्लास्टिकको पेन, बोरा सिलाउन प्रयोग गरिने सियो, ब्लेड, फलामको काँटी, लेदरमा विभिन्न सामानलगाएत ३३ प्रकारका ...

आगजनीमा परि १३ जनाको मृत्‍यु ,१० जनाको अवस्था गम्भीर

आगजनीमा परि १३ जनाको  मृत्‍यु ,१० जनाको अवस्था गम्भीर
जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएकाे आगजनीमा परि १३ जनाको ज्यान गएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ । क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ । क्योटो अग्न...

कुवेतको अपार्टमेन्टमा आगलागी, तीन नेपालीहरूकाे मृत्यु

कुवेतको अपार्टमेन्टमा आगलागी, तीन नेपालीहरूकाे मृत्यु
खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । आगलागीकाे घटनामा परेर सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिवार राति भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएकाे हाे । उनीहरूको नेपालकाे ठेगाना खुल्न सकेको छैन । आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडि...

पहिले सेल्फी त्यसपछि पढाई, नमाने गयो कमाई

पहिले सेल्फी त्यसपछि पढाई, नमाने गयो कमाई
भारतको उत्तर प्रदेशको बारम्बंकी जिल्लामा प्राइमरी स्कूलका अध्यापकका लागि निकै अचम्मको तरिकाले हाजिर गर्नुपर्ने नियम लागु भएको छ । नयाँ नियम अनुसार अध्यापकहरुले ठिक आठ बजे स्कूल पुगेर कर्मचारी र बच्चासँग सेल्फी खिच्नुपर्नेछ, त्यसलाई विभागको ह्वाट्सएप ग्रुपमा पठाउनुपर्ने छ, अनिमात्रै पढाई र अन्य काम गर्नुपर्नेछ ।   यो व्यवस्थाको पालना नगर्ने र अनुपस्थित रहने ...