राजदेवी मन्दिरको सामुदायिक भवन निर्माण

राजदेवी मन्दिरको सामुदायिक भवन निर्माण
इटहरी । इटहरी उपमहानगर पालिका २ मा स्थापना गरिएको राजदेवी मन्दिर ब्यवस्थापन समितिले पत्रकार सम्मेलनमा साढे १६ लाख रुपियाँको लागतमा मन्दिरको जिर्णोद्धारसँगै ३० लाखको लागतमा सामुदायिक भवन निर्माण थालिएको जानकारी दिर्ईएको छ । आजभन्दा ८८ बर्षअघि समाजसेवी इन्द्रबहादुर कार्कीले राजदेवी मन्दिर स्थपना गर्दै मन्दिरका लागि ८ कट्ठा जमिन समेत निःशुल्क उपलब्ध गरेपछि उक्त स्थामा त्यस वडाका स्थानीयवासीको सक्रिय...

बराह मेयर कपको उद्घाटन खेलमा बेलबारी फुटबल क्लव विजयी

बराह मेयर कपको उद्घाटन खेलमा बेलबारी फुटबल क्लव विजयी
 भरौल  । सुनसरीको बराह नगरपालिकामा एभरेष्ट फुटबल क्लव भरौलको आयोजनामा बराह मेयर कप आईतबारबाट सुरु भएको छ । भरौलको एभरेष्ट फुटबल क्लबको खेल मैदानमा सुरु भएको “प्रथम मेयर कप ” को उद्घाटन खेलमा बेलबारी फुटबल क्लव मोरङ विजयी भएको हो । ब्वाइज फुटबल क्लव इटहरीलाई शुन्यको विरुद्ध एक गोलको अन्तरले मोरगंको बेलबारी फुटबल क्लव विजयी भएको हो । यहाँ कर्ण लिम्ुबको १ मात्र गोल खेलका लागि निर्णयक बन्यो । खेलको ६०...

बालबालिकालाई झोला प्रदान

बालबालिकालाई झोला प्रदान
इटहरी, । उद्योग बाणिज्य सङ्घ इटहरीको सक्रियतामा इटहरी उप–महानगरपालिका–४ सञ्चालनमा रहेको कविर माध्यमिक विद्यालयमा अध्ययनरत गरिव परिवारका बालबालिकाहरुलाई मध्यनजर गर्दै विद्यालय झोलासँगै आवश्यक शैक्षिक सामग्री समेत प्रदान गरिएको छ । उद्योग बाणिज्य सङ्घ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेस विष्टको अगुवाई र नेतृत्वमा पदाधिकारीहरुको एक टोलीले आज सोही विद्यालयमा गई विभिन्न कक्षामा अध्ययनरत ७१ बालबालिकाहरुला...

रेडक्रस इटहरी उपशाखाको २० औं साधारणसभा तथा सम्मान

रेडक्रस इटहरी उपशाखाको २० औं साधारणसभा तथा सम्मान
इटहरी । नेपाल रेढक्रस सोसाईटी इटहरी उपशाखाले स्थापनाको २० औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गर्दै रेडक्रसका आजीवन सदस्यहरुको सदस्यता प्रदान गरेको छ । सोही समारोहमा छोटो अवधिमा नै सामाजिक सेवाका क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै इटहरीका किशोरहरु युवा विकास कन्द्रका अध्यक्ष अरुण खड्का र युथ फर ब्लडका केन्द्रिय अध्यक्ष अतित गुरागाईलाई सम्मान गरिएको छ । युवाहरुलाई जिम्मेवार एवम समाजप्रति ...

ट्याक्टर दुर्घट्ना–चालकको मृत्यु

इटहरी । इटहरी उप–महानगरपालिका–४ स्थित बुढीगङ्गा नदीबाट बालुवा लिएर बजारतिर आउँदै गरेको को २ त ३८९६ नम्वरको ट्याक्टर आज विहान ८ बजे अनियन्त्रित भई पल्टिदा सोही ट्रयाक्टरका चालक मोरङ्ग सुन्दरहरैचा ६ निवासी २१ बर्षीय दिलकुमार चौधरीको मृत्यु भएको छ । टयाक्टरमा एक्लै रहेका चालक उक्त ट्याक्टर पल्टिएर गम्भीर घाईते भएको र उनलाई तत्काल उपचारार्थ धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछ...

इटहरी –९ का बाढी पीडित परिवारका १०८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

इटहरी –९ का बाढी पीडित परिवारका १०८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण
इटहरी । झापामा सक्रिय रहेको कारीतास नामक गैर सरकारी संस्थाको सहयोगमा अभियान नेपालले इटहरी उपमहानगरपालिका–९ का बाढी पीडित परिवारका १०८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्रीसँगै विद्यालय झोला र सुइटर वितरण गरेको छ । बुढीगङ्गा नदीमा गत साउन २७ गते राती आएको बाढीले घरबार बगाउँदा शैक्षिक सामग्री समेत बगाएर विद्यालय पढ्न जाने बालबालिकाहरुको शैक्षिक सामग्री समेत सम्पूर्ण विनास भएपछि समस्यामा परेका बालबालि...

रामधुनीको कुमारखतमा माँघी महोत्सव गरिने

रामधुनीको कुमारखतमा माँघी महोत्सव गरिने
इटहरी । थारु समुदायको जातीय परम्परा अनुरुप आफ्नो सांस्कृतिक पर्वलाई जीवन्त राख्दै हरेक बर्षको नयाँ उत्पादन भूमिदेवलाई चढाएरमात्र खाने जातीय संस्कार माघी पर्वलाई भब्यता प्रदान गर्न रामधुनीको कुमारखत क्षेत्रमा माँघी महोत्सव गरिने भएको छ । कुमारखत क्षेत्रमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिईएको हो । रामधुनी नगरपालिकाको कुमारखत क्षेत्रका थारु समुदायले आफ्नो जातीय धार्मिक परम्परा र संस्कृतिला...

कङ्गारु एजुकेशन फाउण्डेशन सञ्चालनमा

इटहरी । उच्च शैक्षिक ज्ञान र सिप आर्जनका लागि विदेशमा जान चाहने विद्यार्थीहरुका लागि आवश्यक पर्ने शिक्षा सम्वन्धि सम्पूर्ण परामर्श सहित दक्षता सम्वन्धि ज्ञान दिँदै आएको कङ्गारु एजुकेशन फाउण्डेश्ले इटहरीमा आफ्नो ९ औ शाखा सञ्चालनमा ल्याएको छ । शैक्षिक जनशक्तिका लागि आवश्यक पर्ने परामर्श दक्षता र अन्य आवश्यक तयारी सम्वन्धि लामो समयदेखि सेवा उपलब्ध गराउँदै आएको कङ्गारु एजुकेशन फाउण्डेशनले देशको मुख्य...

इटहरीमा जारी राखेप च्याम्पियन एथलेटिक्स खेल सम्पन्न

इटहरीमा जारी राखेप च्याम्पियन एथलेटिक्स खेल सम्पन्न
इटहरी । राष्ट्रिय खेलकुल परिषदको आयोजनामा इटहरीमा सञ्चालित राखेप च्याम्पियनसिप ४२ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम प्रथम बन्दै आज सम्पन्न भएको छ । नेपाली सेनाको विभागीय टिमले प्रतिस्पर्धामा ११ स्वर्ण ७ रजत र ८ कास्य पदक हात पार्दै शिर्ष स्थान हाँसिल गर्दै एथलेटिक्स खेलमा बर्चश्व कायम गरेको छ । तीन दिनदेखि इटहरी रङ्गशालामा जारी राखेप च्याम्पियनसिप ४२ औ राष्ट्रिय एथलेटिक्...

४२ औ राखप च्याम्पियन एथलेटिक्स जारी

४२ औ राखप च्याम्पियन एथलेटिक्स जारी
इटहरी । इटहरी रङ्गशालामा जारी ४२ औ राखेप च्याम्पियनसिम राष्ट्रिय एथलेटिक्स खेल प्रतियोगिता अन्तर्गत दोस्रो दिन जारी भई सम्पन्न भएका पाँच खेलको अन्तिम नतिजा अनुसार नेपाली सेनका विभागीय टिमका खेलाडीहरुले ४ स्वर्ण २ रजत र २ कास्य पदक जित्दै प्रतिस्पर्धामा पचेश्व कायम जारी राखेको छ । जारी प्रतियोगितामा नेपाल प्रहरीले १ स्वर्ण र २ रजत तथा शसस्त्र प्रहरीका विभागीय टिमले १ रजत र ३ कास्य पदक प्राप्त गरेक...