अबैध सामान बरामद

 रबिन्द्र बराल रंगेली ,माेरङ चैत्र ६ मंगलबार माेरङकाे सिमाबर्ति क्षेत्र बाट अबैध रुपमा नेपाल भित्र्याउन लागेका कपडा हरु प्रहरीले बरामद गरेको छ । भारत बाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे महात्मा रहेकाे रंगेली ,चाेप्राह,कर्सिया,नाेचा,डाईनिया लगायतका स्थान हरु बाट साईकलकाे प्रयोग गरेर तस्कर हरुले काेट पेन्ट काे कपड,साडि,धाेती,र खाधन्य लगायत ...

पर्यटनको राम्रो संभावना बोकेको कमलपोखरी

बीरेन्द्रकुमार साह मोरङ । अहिले देशको बिभिन स्थानमा कृतिम रुपमा ताल पोखरीहरु निर्माणको क्रम बढेको छ र अहिले मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढदो छ आन्तरिक पर्यटनको निक्कै राम्रो संभावना बोकेको सुनबर्शी नगरपालिका वर्डा न १ को केचनामा प्राकृतिक रुपमा अवस्थित कमलपोखरी अहिले प्रचारप्रसारको अभावले सुनसान बनेको छ । महेन्द्र राजमार्गदेखि १३ कि मि दक्षिनि भेगमा रहेको यस पोखरीमा अत्यन्तै दुर्...

लोभी र स्वार्थीहरु समाजिक कार्यकता वन्न नसक्ने- मन्त्री घिमीरे

लोभी र स्वार्थीहरु समाजिक कार्यकता वन्न नसक्ने- मन्त्री  घिमीरे
इटहरी । प्रदेस नम्वर १का सामाजिक विकास तथा शिक्षा मन्त्री जीवन घिमीरेले लोभी र स्वार्थीहरु समाजिक कार्यकता वन्न नसक्ने वताएका छन । सुनसरीको इटहरीमा विश्व सामाजिक कार्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी घिमीरेले स्वार्थ छाडेर सेवक वन्नु पर्नेमा जोड दिएका हुन । निस्वार्थ भावले सेवा गर्ने कार्य कठिन भएको भन्दै मन्त्री घिमीरेले प्रदेसको विकास र समृद्धिका लागि आवश्यक पर्ने ...

विराटनगर जुटमिलमा कमीशनको राजनीति संञ्चालन शुरु भएको ३ महिनामै बन्द

विराटनगर जुटमिलमा कमीशनको राजनीति संञ्चालन शुरु भएको ३ महिनामै बन्द
विराटनगर । पटक–पटक चल्दै बन्द हुदै आएको विराटनगर ज्ुट मिल्स चाउन सुरु गरिएको ३ महिनामै बन्द फेरी भएको छ । जुटमिल्सका अध्यक्ष र प्रवन्ध सम्पर्क बिहिन छन । रकम अभाबको नाममा विद्युत प्राधिकरणलाई भुक्तानी नगरेपछी विराटनगर जुटमिल्स अन्धकारमय बनेको छ । गत अशोजमा मेशिन मर्मत र मेशिनका नयाँ पाटपुर्जा जडान गर्न १० लाख सकियो । तर त्यातीखेर मिलञ्चालक समीतीका पदाधिकारीहरुले मिल संञ्चालनकालागी सरकार संग पटक...

राजश्व छलीको शंखामा नियन्त्रण ट्रकलाई बिना कारबाहि छाडियो

राजश्व छलीको शंखामा  नियन्त्रण ट्रकलाई बिना कारबाहि छाडियो
प्रतिक श्रेष्ठ, गोपाल पाख्रेल बिराटनगर । करिब दुईमहिना अघि भारत बाट आयातीत एउटा ट्रक लाई ससस्त्र प्रहरी सिमा सुरक्षा राजश्व गुल्म ले नियन्त्रणमा लिएर छाडेको छ । लामो समय सम्म बिराटनगर भन्सार कार्यालयमा भन्सार प्रक्रीया पुरागर्न बसे संगै उक्त ट्रक शंकाको घेरामा परेको थियो । भन्सार प्रक्रीया पुरा गरेको भनिएको NL ०२Q०६६९ नंम्बरको भारतिय ट्रक लाई गत शुक्रबार बिराटनगरको रानि बाट करीब रातिको ११ बजे न...

सुजुकीको सिलेरियो एक्स गाडि बजारमा

सुजुकीको सिलेरियो एक्स  गाडि बजारमा
इटहरी । सुजुकी फोर व्हिलरसले इटहरीमा सिलेरियो एक्स सानो चार चक्के गाडि बजारमा आएको जनाकारी दिदै सो गाडि सार्वजनिक गरेको छ । सुजुकी फोर व्हिलरसको इटहरीको आधिकारीक विक्रेता एक्सुल्युट अटोले सुजुकीको सिलेरियो एक्स सानो चार चक्के गाडि बजारमा आएको जानकारी गराएको हो । सो गाडि सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी पुर्व क्षेत्रीय टा्फिक प्रहरी कार्यालय इटहरीमा प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले गाड...

जथाभावी सवारी कुदाएर पैदल यात्रुलाई दुःख

सुनसरी । प्राय मुख्य राजमार्ग वा अन्य राजमार्गहरुमा यात्रा गर्दा बाटो काट्न जेब्राक्रस बनाइएका हुन्छन् । यस्ता जेव्राक्रसमा पनि सवारी चालकहरुले तिव्र गतिमा सवारी हुँईकाउने गर्छन । पैदल यात्रुको सहजताका लागि बनाइएका जेब्राक्रसबाट बाटो काट्दा पनि तिव्र गतिमा आएका सवारीले ठक्कर दिने हो कि भन्ने त्रासमा बाटो काट्नुपर्ने बाध्यता वटुवाहरुमा रहेको छ । शहर बजारका सडकहरुमा सेतो रगंका धर्सा बनाएर बाटो का...

रंगेली नगरपालिका ७ मा रहेको ईलाका प्रशासन कार्यलयमा प्रमुख नहुँदा सर्वसाधारण हरु मार्कामा

रबिन्द्र बराल रंगेली ,मोरङ । नेपाल सरकारले कुनै पनि जनतालाई दुस्ख, अप्ठ्यारो न होस भनेर सिंहदरवारको अधिकार नगरपालिका,गाउपालिका लाई लिखित रुपमा हस्तान्तरण गरेता पनि त्यो कुरा भने कागजमा मात्रै सिमित रहेको छ । उक्त कुरा मोरङको रंगेली मा भने लागू भएको छैन । मोरङको रंगेली नगरपालिका ७ मा रहेको ईलाका प्रशासन कार्यलयमा प्रमुख नहुँदा सर्वसाधारण हरु मार्कामा पर्ने थालेका छन । फागुन १३ गतेदेखि कार्यलय प्रम...

मधेलीमा अदालतमा जनताको पहुँच विषयक अन्तरक्रिया

मधेलीमा अदालतमा जनताको पहुँच विषयक अन्तरक्रिया
इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं १  कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार संचार प्रतिष्ठान सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले अदालतीय प्रकृयाका साथै अदालतीय कामकाजलाई सहज र सरल वनाउने विषयमा सहभागीहरुको जिज्ञासाका जवाफ दिएका थिए । कार्यक्रममा अदालत प्रकृयाका विषयमा कार्यक्रममा सहभागी भएका सर्वसाधारणहरुले विभिन्न जिज्ञासा राखेका थिए भने सर्वसाधारणका जिज्ञासाहरुको सुनसरी...

६२ परीवारका ७० वटा घर जलेर नस्ट

६२ परीवारका ७० वटा घर जलेर नस्ट
सुनसरीको बराह नगरपालिकामा गए राती ९ बजे बिद्युत सटभई आगलागी हुदा ६२ परीवारका ७० वटा घर जलेर नस्ट भएका छन् । बराहनगरपालीका ११ इक्राईमा शनिवार राती पुरन चौधरीको घरबाट विधुत सटभई सल्केको आगोले वस्तीका ७० वटा घर पुर्ण रुपमा जलेर नस्ट भएका हुन् । रातको समयमा भएको आगलागीको कारणले ठुलो क्षती भएको छ । वाक्लो वस्ती र अधिकाँस फुसका घर भएको कारण आगोले ठुलोरुप लिएको प्रहरीले वताएको छ । भिषण आगलागीमा परी ...