शिक्षा ऐन नियम र आर्थिक नियमावली सम्वन्धि अन्तरक्रिया

शिक्षा ऐन नियम र आर्थिक नियमावली सम्वन्धि अन्तरक्रिया
इटहरी । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले प्रदेश नम्वर १ को भेलामा शिक्षा ऐन नियम र आर्थिक नियमावली सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोकर्ण रिसोर्टमा आयोजित प्रदेश नम्वर १ का १४ वटै जिल्लाका प्यब्सनका पदाधिकारीहरुको सहभागितामा भएको कार्यक्रममा सरकारले केन्द्रदेखि स्थानीय तहसम्म शिक्षा समिति गठन गर्दा प्याब्सनको प्रतिनिधित्व गराउनु पर्ने कुरामा जोड दिएका थिए । म...

धरानका नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुलाई सपथ ग्रहण

धरानका नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरुलाई सपथ ग्रहण
धरान । धरानको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित गर्दै आफ्नो कार्यकालमा धरानलाई नमूना सहर बनाउने धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तारा सुब्बाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाले धराने जनताले आफूलाई विश्वास गरेर अत्याधिक मत दिई विजय गराएकोमा धन्यवाद व्यक्त गर्दै धरानेहरुको विश्वासमा ठेस लाग्न नदिने बताउदै उहाले आफ्नो पाँचबर्षे कार्यकालमा धरानेहरुले गौरव महशुष गर्ने खालेको काम गर्ने सु्...

पत्रकारिता क्षमता अभिबृद्धि तालिम सम्पन्न

पत्रकारिता क्षमता अभिबृद्धि तालिम सम्पन्न
इटहरी । नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरीको सहयोगमा नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ सुनसरीले इटहरीमा एक दिने पत्रकारिता क्षमता विकास सम्वन्धि तालिम सम्पन्न गरेको छ । सुनसरी जिल्लाका आदिवासी जनजाती महासङ्घसँगमा आवद्ध विभिन्न छापा, विद्युती र अनलाईन सञ्चार सेवामा क्रियाशील ४० जना सञ्चारकर्मीहरुको क्षमता विकास संम्वन्धी तालिममा सहभागिता रहेको थियो । तलिमको उद्घाटन गर्दै आदिवासी जनजाती महासङ्...

जनसंख्या व्यावस्थापनको लागि ८ ओटा कार्यक्रम प्रस्ताव

जनसंख्या व्यावस्थापनको लागि ८ ओटा कार्यक्रम प्रस्ताव
युवराज विष्ट भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनसंख्या व्यावस्थापनको लागि ८ ओटा कार्यक्रम पस्ताव गरेर जनसंख्या तथा वातारण मन्त्रालयमा पठाउने जनाएको छ । जिल्ला समन्वय समितको वैठक मार्फत निर्णय गरेर कार्यक्रमहरु पठाउन लागेको हो । जसमा अस्पतालमा आधारित एकद्धार संकट व्यावस्थापन केन्द्र माग गर्ने, स्थानिय स्तरका समुदायमा वादरबाट हुने क्षतिलाई क्षति मानी सो को वन मन्त्रालय संग समन्वय गरि क्ष...

सुनसरीका शैक्षिक संस्थाहरु बन्द–चार पक्राउ

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) नेतृत्वले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्थाहरु बहेक अधिकाङ्श शैक्षिक प्रतिष्ठानहरु विहानैदेखि बन्द रहेका छन । बन्द सफल पार्नका लागि प्रचार प्रसार कार्यमा सम्लग्न भएका नेपाल कम्युनिष्ट पार्टीका धरान नगर इन्चार्ज २६ बर्षीय सुरज राई, सङ्खुवासभा चैनपुर ९ घर भई धरानमा नै बस्दै आएका नताशा...

धरानमा एमाले विजयी र्याली

धरान । त्रिपक्षीय भिडन्तबाट इतिहास दोहो¥याएको एमालेले मंगलबार धरानमा विजयी र्याली निकालेको छ । एमालेले धरानको प्रमुख दुई पद मेयर र उपमेयर नै बाजी मारेका तारा सुब्बा र मञ्जु भण्डारी सुवेदीलाई फूलमालासहितले अविरजात्रा गरिएको हो । पब्लिक उच्चमाविबाट सुरु गरिएको विजय र्याली धरान नगर परिक्रमा गरेको थियो । विजयी उम्मेदवार सुब्बा र सुवेदीले धराने मतदाताहरुलाई धन्यवाद ज्ञापनसमेत गरेका थिए । मानवसागर ओर्ल...

धरान उपमहानगरमा नेकपा एमाले विजयी

धरान उपमहानगरमा नेकपा एमाले विजयी
इटहरी । धरान उपमहानगरको आज आईतवार दिनभरदेखि साँझसम्मको पछिल्लो मत गणनाको सार्वजनिक नतिजा अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार तारा सुब्बाले २०९७५ तथा उपमयेरकी उम्मेदवार मञ्जु भण्डारीले २१२५६ मत ल्याई बिजय हाँसिल गर्नुभयो । राती अवेर घोषित मत गणनाको नतिजा अनुसार धरान उपमहानगर घोषणा भएपछि पहिलो पटक तारा सुब्बा र मञ्जु भण्डारीले मेयर र उपमेयर पदमा जितेर नयाँ इतिहाँस बनाउने सफलता पनि प्राप्त गर्नु...

सवारी दुर्घट्नामा एकको मृत्यु–एक गम्भीर

सवारी दुर्घट्नामा एकको मृत्यु–एक गम्भीर
इटहरी, । धरानबाट इटहरीतिर आउँदै गरेको बा १२ च १०२९ नम्वरको कार सेउती खोला नजिक रोकी राखेको को १ ख ६१२८ नम्वरको टिपरमा ठोक्किदा इटहरी ६ निवासी ४२ बर्षीय कार चालक सुन्दर श्रेष्ठको घट्नास्थलमा नै मृत्यु भएको छ । पूर्व क्ष्ोत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त घट्नामा बीरगञ्ज निवासी ३० बर्षीय सुनिल पटेल पनि गम्भीर घाईते भएका छन । मृतक सुन्दरको लाश पोष्टमार्टमका लागि बीपी कोईराला स्वास्थ्...

बाल बिवाह विरुद्धको जनचेतना कार्यक्रम

बाल बिवाह विरुद्धको जनचेतना कार्यक्रम
इटहरी । सुनसरी जिल्लालाई बाल विवाहमुक्त जिल्ला घोषणा गर्ने अभियानमा सक्रिय संस्था युचेप नेपाल, र डान्सफोर लाईफको आयोजना तथा रेष्टलेश डेभलपमेण्ट नेपालको सहयोगमा इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवामैत्री स्वास्थ्य सेवा तथा बाल बिवाहको अन्त्य भन्ने विषयमा स्वास्थ्य चौकी र स्वास्थ्य कार्यालयका पदधिकारी तथा शिक्षासेवी एवम स्थानीय तहमा निर्वाचित पदाधिकारीहरु समेतको सहभागिहरुमा बालिकाहरु...

नेपालमै पहिलो हण्टेड हाउस इटहरीमा सञ्चालन

नेपालमै पहिलो हण्टेड हाउस इटहरीमा सञ्चालन
इटहरी । इटहरीको उपमहानगर पालिका ६ स्थीत मुख्य बजार क्षेत्रमा रहेको इटहरी महलको तेस्रो तलामा पहिलो पटक हण्टेड हाउस सञ्चालनमा आएको छ । भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेको हरर मुभीका रुपमा रहेको यो हण्टेड हाउसमा हेर्नका लागी १२ बर्षमुनिका बालबालिका, गर्भवती महिला र मुटु वा अन्य शारिरीक कमजोरीपन भएका ब्यक्तिका लागि प्रवेश निषेध रहेको चलचित्र कक्षलाई पहिलो पटक इटहरीमा सञ्चालन गरेको सञ्चालक फडिन्द्...