दलित समुदायलाई राज्यले विभेदमा पर्न नुहुने

याम माबोहाङ लिम्बू इलाम  । दलित समुदाय राज्यका लागि बराबर भएकोले विभेदमा पर्न नहुने इलाममा आयोजित एक कार्याक्रमका बक्ताले बताएका छन् । उनिहरुले नेपाल उत्पीडित तथा जातीय मुक्ति समाज इलामले आयोजना गरेको स्थानीय तहमा निर्बाचित दलित प्रतिनिधिलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रमका बक्ताले यस्तो बताएका हुन । समाजमा अझैपनि सामाजिक विभेद रहेकोले जनचेतना जगाई सामाजिक रुपान्तरण गर्दै सबै समुदायलाई राज्यक...

महिला कैदिबन्दिहरुलाई खाद्यन्न सामग्री बितरण

महिला कैदिबन्दिहरुलाई खाद्यन्न सामग्री बितरण
इटहरी । नेपाल संघर्षशिल महिला समाज सुनसरीद्वारा तिज सप्ताह अन्र्तगत मोरंगको बिराटनगर कारागारका महिला कैदिबन्दिहरुलाई दर खानकालागी खाद्यन्न सामग्री बितरण गरेको छ । समाजले सप्ताह कार्यक्रम अन्र्तगत बिभिन्न कार्यक्रममध्ये महिला कैदिबन्दिहरुलाई खाद्यन्न सामग्री बितरण गरेको हो । त्यहिक्रममा कैदिबन्दिहरुको आग्रहमा नेपाल संघर्षशिल महिला समाजले करिब दश जनालाई ब्युटिपार्लर तालिम निशुल्क प्रदान गर्ने समाजकी...

पुर्वाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता भदौ ७ गते देखि इटहरीमा हुने

इटहरी । खेलकुद क्षेत्रका दृष्टिकोणले पुर्वकै हवका रुपमा विकसीत वन्दै गएको इटहरीमा भदौ ७ गते देखि १२ गते सम्म हुुने पुर्वाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । इटहरीमा विगत केही वर्ष यातादेखि खेलकुद क्षेत्रले गति लिन थालेको छ । पुर्वाञ्चलमा केही महिना अघि सम्पन्न आठाँै राष्टिय खेलकुल प्रतियोगिताको धेरै खेलहरु इटहरीमै सम्पन्न भएका कारण पनि खेलक’दप्रेमीहरुको उत्साह बढेको छ । इटहरीम...

नसर्ने रोगको निःशुल्क स्वास्थ्य जाँच शिविर

नसर्ने रोगको निःशुल्क स्वास्थ्य जाँच शिविर
इटहरी । श्रीकृष्ण प्रणामी मुक्तिधाम इटहरीको आयोजनामा नसर्ने रोगको निःशुल्क रगत जाँच सम्वन्धि स्वास्थ्य शिविर सञ्चालनमा ल्याईएको छ । एघार दिनसम्म सञ्चालनमा रहने स्वास्थ्य जाँच शिविरमा मुटु ,मधुमेह, उ्रच्च रक्तचाप, लगायतका नसर्ने रोगका विषयमा रगत परिक्षण गरिने कार्यक्रम रहेको अभियान कार्ता गणेश प्याकुरेलले जानकारी दिए । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको प्राविधिक तथा केएचडीस...

ब्रह्मकुमारी राजयोग द्धरा निर्वाचित पदाधिकारीको स्वागत

ब्रह्मकुमारी राजयोग द्धरा निर्वाचित पदाधिकारीको स्वागत
इटहरी  । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै केन्दको इटहरी सभाहलमा इटहरी उपमहानगरपालिकाका सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । त्यस अवसरमा निर्वाचित पदाधिकारीहरुलाई स्वागत र बधाई ज्ञापन गर्दै ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका शारदा दिदीले जन निर्वाचित पदाधिकारीहरुले अव पार्टीको मान्छे नभएर इटह...

कम गतिको मोटरसाईकल दौड प्रविण प्रथम

कम गतिको मोटरसाईकल दौड प्रविण प्रथम
इटहरी । अन्तराष्ट्रिय युवा दिवशको अवसरमा रोट्रयाक्ट क्लव आफ इटहरी र धरानको संयुक्त आयोजना भएको दुइ सय मिटरको दुरीमा कम गतिको मोटरसाईकल रेस प्रतियोगिता इटहरीमा सम्पन्न गरिएको छ । युवाहरु परिवर्तनका संवाहक हुन सिर्जनशीलता नै युवाको अभियान भन्ने नाराकासाथ आयोजित मोटरसाईकल रेस प्रतियोगितामा सहभागि भएका ५३ जना प्रतियोगिहरुलाई पछि पार्दै प्रविण प्रधान प्रथम भएका छन । प्रधानले निर्धारित दुरी २ मिनेट १० ...

सिरहाको एउटै गाउँपालिकामा देखियो २९ सुस्त मनस्थितिका बालबालिका

सन्तोष यादब सिरहा  । सिरहाको सुखिपुर नगरपालिकामा सुस्त मनस्थितिका २९ जना फेला परेको छ । एउटै नगरपालिका भित्र यति धेरै सुस्त मनस्थितिका बालबालिका भेटिनु अस्वभाविक हो भन्दै नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । यतिधेरै सुस्त मनस्थितिको बालबालिका यहाँ हुनु सामान्य कुरा नभएको स्थानीय अगुवाहरुको भनाई छ । एउटै नगरपालिकामा धेरै सुस्त मनस्थितिका बालबालिका फेला परेपछि तत्काल अध्ययन र अनु...

राहदानी लिनेको संख्या घट्यो

राहदानी लिनेको संख्या घट्यो
भोजपुर । भोजपुर जिल्लाबाट वैदेशिक रोजगारीको लागि पासपोर्ट वनाउनेको संख्यामा कमि आएको छ । आर्थिक ७२÷७३ को तुलनामा गत आर्थिक वर्षमा एक हजार ४ सय ९१ ले कमि आएको हो । आव ७२÷७३ नियमित सेवा र दु्रत सेवाबाट ९ सय ३३ महिला र ५ हजार १ सय ३२ पुरुष गरि ६ हजार ६५ जनाले पासपोर्ट लिएका थिए, भने गत आर्थिक वर्षमा ९ सय २४ महिला र तीन हजार ६ सय ४१ पुरुष गरि ४ हजार ५ सय ६५ जनालेमा मात्र पार्टपोर्ट लिएको जिल्ला प्रसास...

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

भोजपुर । भोजपुर नगरपालिका – ६ देउरालीमा कुटपिट गरि श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती ४६ वार्षिय अम्वीका श्रेष्ठ राईको हत्या गरेको आरोपमा ४७ वर्षिय श्रीमान नारदमुनि राईलाई प्रहरीले पक्राउ गरेको हो । गए राती एक वजे एउटै कोठामा सुतेकी श्रीमतीको मृत्यु भएको थियो । शरिर निलडाम भएकोले हत्या गरेको आशंकमा श्रीमान नारदमुनिलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । मृ...

भोजपुर सडक सञ्चालनमा समस्या हुँदा यात्रा गर्न कष्टकर

भोजपुर सडक सञ्चालनमा समस्या हुँदा यात्रा गर्न कष्टकर
युवराज विष्ट भोजपुर ।  भोजपुरलाई तराइको जिल्लासंग जोड्ने एक मात्र लेगुवा– भोजपुर सडक सञ्चालनमा समस्या हुँदा भोजपुरका जनजिवन निकै कष्टकर वनेको छ । दैनिक उपभोग्य वस्तुको मुल्यमा वृदि हुँदा स्थानिय मारमा परेका छन्, भने विरामी तथा वृद्ध वृदालाई झनै समस्या भएको छ । बस सञ्चालन भई हाल्यो भने पनि ८ घण्टाको यात्रा गर्न २ दिन सम्म लाग्दा स्थानिय हैरान वनेका छन् । वर्षात समय लागेसंगै भोजपुरका जनताको कस्ट...