खोला क्षेत्रको अतिक्रमण हटाउने अभियान

खोला क्षेत्रको अतिक्रमण हटाउने अभियान
इटहरी । गत श्रावण अन्तिम साता आएको बाढीका कारण ठुलो जनधनको क्षति व्यहोरेको सुनसरीको इटहरी उपमहानगरपालिकाले खोला क्षेत्रको अतिक्रमण हटाउने अभियान चलाउने भएको छ । उपमहानगरपालिका क्षेत्र भएर बग्ने खोलाहरु अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाएर खोलालाई सहज रुपमा बग्ने वनाउने अभियान सञ्चालन गर्न लागिएको हो । इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीको नेतृत्वको टोलीले खोला क्षेत्रको जग्गा खोजी ...

क्यानसर पिडित पारसको उपचारका लागी नगद हस्तान्तरण

क्यानसर पिडित पारसको उपचारका लागी नगद हस्तान्तरण
इटहरी । हड्डीकोे क्यान्सरबाट पिडित सुनसरीको इटहरी २ का ७ बर्षिय बालक पारस कार्कीको उपचारमा सहयोगका लागि रकम संकलन हुने क्रम जारी रहेको छ । भारतको मुम्वई स्थीत टाटा मेमोरियल अस्पतालमा उपचार गराई रहेका बालक पारसको उपचारका लागि १८लाख खर्च लाग्ने चिकित्सकले वताएपछि उनका परिवारले सहयोगको याचना गरेका थिए । पारसको उपचारका लागि सहयोग जुट्ने क्रममा पछिल्लो पटक नेपाल रेड्क्रस सोसाईटी इटहरीका अध्यक्ष विमल ...

९ दिने खाद्य मेला उद्घाटन

९ दिने खाद्य मेला उद्घाटन
इटहरी । उप प्रधानमन्त्री तथा सङ्घीय मामिला एवम स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विविध जातजाती भेषभूशा र खानपान नै नेपालीहरुको सच्चा पहिचान भएकाले यसको संरक्षण र प्रचार प्रसार एवम सम्वर्धनमा युवा पुस्ताले विशेष ध्यान दिई आफ्नो नेपाली पहिचानलाई जोगाई राख्नु अवको आवश्यकता हो भन्नुभएको छ । उहाँले सोही अवसरमा जातीय विविधताको संरक्षणका लागि सवै नेपालीले विशेष ध्यान दिन जरुरी रहेको कुरामा पनि जोड...

विनिशा साहले बंगलादेशमा आत्महत्या गर्नुप¥यो किन ? दर्दनाक यथार्थ

विनिशा साहले बंगलादेशमा आत्महत्या गर्नुप¥यो किन ? दर्दनाक यथार्थ
मोरङ्ग मोरङ्ग सुन्दर हरैचाको विनिसा शाह पढाइ सकेर घर फर्कन्छीन भन्ने उनको परीवारको आशा तुहीएको छ । विनिशा तिन वर्ष अघी विडीएस अध्यनको लागी बंगलादेश गएको थिइन । बंगलादेशको राजधानी ढाकामा अवस्थीत पायोनियर डेन्टल कलेजमा उनी अध्यन गरीरहेको थिइन । उनको परीवार आर्थीक रुपमा सम्पन्न नै छ तर आर्थीक अभावको कारण उनको आत्माहत्याको समाचार वंगलादेशमा भएका उनकै साथीहरुले परीवारलाई दिएपछी परिवार रणभुल्लमा परेका ...

आर्थिक अनियमिता गर्नेलाई कारवाहीको माग राख्दै इटहरी उपमहानगरपालिकाको मुल गेटमा धर्ना

आर्थिक अनियमिता गर्नेलाई कारवाहीको माग राख्दै इटहरी उपमहानगरपालिकाको मुल गेटमा  धर्ना
इटहरी । सिएफएल बल्व खरिद प्रकरणमा आर्थिक अनियमिता गर्नेहरुलाई कारवाहीको माग राख्दै नेपाली काँग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाको मुल गेटमा एक घण्टा धर्ना दिएको छ । सिएफएल बल्व खरिदमा आर्थिक अनियमितता भएको प्रतिवेदन उपमहानगरपालिकाले वनाएको छानविन समितिले समेत ठहर गरेपनि कारवाही नगरिएको भन्दै काग्रेसले दोषीलाई कारवाहीको माग राख्दै धर्ना दिएको हो । नेपाली काग्रेस इटहरीले उपमहानगरपालिकाको मुलगेटमा...

के सन्देश बोकेर आउलिन् सुष्मा स्वराज ?

के सन्देश बोकेर आउलिन् सुष्मा स्वराज ?
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि नेपाल आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् । स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको बताइएको छ । उनी मोदीको विश्वास पत्रका पर्दछिन् । ...

सडक मापदण्डलाई लिएर नगरपालिकाको ध्यानाकर्षण

सडक मापदण्डलाई लिएर नगरपालिकाको ध्यानाकर्षण
माघ, इनरुवा। सडक बाटो निर्माणको मापदण्डको विषयमा अन्यौलता बढेको भन्दै इनरुवा नगरवासीले नगरपालिकाको कार्यालय समक्ष स्पष्ट कार्यादेश कायम गरी अघि बढ्न सुझाएका छन् । नगर भित्र संचालनमा रहेको पक्की ढल सहित बाटो बिस्तारको मापदण्ड स्पष्ट हुन नसकेको भन्दै स्थानीयवासीले नगरपालिकाका प्रमुख राजन मेहताको ध्यानार्षण गराएका हुन् । बाटो बिस्तारको नाममा मनोमानी मापदण्ड निर्धारण गर्दै घर टहरा तथा आफुहरुका संरच...

जिल्ला वन कार्यालय सुनसरी विरुद्ध अख्तियारमा उजुरी

जिल्ला वन कार्यालय सुनसरी विरुद्ध अख्तियारमा उजुरी
दिपेन्द्र यादव / जिल्ला वन कार्यालय सुनसरीको विरुद्धमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी परेको छ । काठ लिलाम समबन्धि कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवि प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी लिलाम गरेको आरोप सहित अख्तियारमा स्थानीयहरुले उजुरी गरेका हुन । स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन कार्य...

सिएफएल तथा सेट खरिदमा ठुलो आर्थिक अनियमितता- नेपाली काँग्रेस इटहरी

सिएफएल तथा सेट खरिदमा ठुलो आर्थिक अनियमितता-  नेपाली काँग्रेस इटहरी
इटहरी माघ १७ गते । इटहरी उपमहानगरपालिकाको सिएफएल बल्व खरिद प्रकरणमा भएको आर्थिक अनियमिताका दोषीलाई कारवाहीको माग नेपाली काँग्रेस इटहरीले दबावमुलक कार्यक्रय गर्ने भएको छ । सिएफएल बल्व खरिदमा आर्थिक अनियमितता भएको प्रतिवेदनले समेत देखाएको अवस्थामा कारबाही नगरेको भन्दै काँग्रेसले पत्रकार सम्मेलन गरी दवावमुलक कार्यक्रम घोषणा गरेको हो ।े सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै यस अघ...

इटहरी उपमहानगरपालिकाको एउटा गाउँ नै शौचालय विहिन

इटहरी उपमहानगरपालिकाको एउटा गाउँ नै शौचालय विहिन
इटहरी । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको ठाँउको पुरै गाउँ नै शौचालय विहीन छ भन्दा पत्याउन गाहे हुन्छ होला तर पुर्वकै विकसित सहर इटहरी उपमहानगरपालिकाको एउटा गाउँ नै शौचालय विहिन रहेको छ । केही वर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको इटहरी उपमहानगरपालिकाको वार्ड नम्वर १४को हरियाली टोल अहिले पनि शौचालय विहिन अवस्थामा नै रहेको हो । हरियाली टोलका ५२ घर सुकुम्वासीहरु अहिले पनि शौचालयको अभाव...