बराहक्षेत्र ११ की बालिका भन्छिन् : ‘मलाइ न्याय दिलाइदेउ’

बराहक्षेत्र ११ की बालिका भन्छिन् : ‘मलाइ न्याय दिलाइदेउ’
मदन अधिकारी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुवनकी एक १६ वर्षीया बालिका । छिमेकीसँग निरन्तर दुई वर्षदेखि प्रेम सम्बन्ध राखेकी उनले अहिले निकै तनाब झेलिरहेकी छन् । उनलाई केही सोध्न खोज्दा भावुक हुन्छिन्, बोल्न अफ्ट्यारो मान्छिन् । परिवारको आर्थिक अवस्था निकै कमजोर छ । केही महिना अगाडि सम्म उज्यालो अनुहार अहिले निन्याउरो भएको छ । कारण हो बालिकाको पेटको गर्भ । केही समय अगाडि दुबैजना...

सुबिसुले ल्यायो ‘शुभ अफर’, मोडेम र जडान सेवासहित दुई हजारमै २० एमबीपीएसको इन्टरनेट

सुबिसुले ल्यायो ‘शुभ अफर’, मोडेम र जडान सेवासहित दुई हजारमै २० एमबीपीएसको इन्टरनेट
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ । यो अफरमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

प्रकासपुरमा चामल बेचेर पहिलो पटक बाटो खोल्ने मिश्र

प्रकासपुरमा चामल बेचेर पहिलो पटक बाटो खोल्ने मिश्र
 मदन अधिकारी / प्रकाशपुर नेपालको तराइ भेगका कथाहरु प्राय उस्तै हुने गरेका छन् । कुनै समय जंगलले भरिएको तराइका जमिनहरुमा विस्तारै वस्ति वितार भएको कथा हामी सवैकालागि नौलो विषय भने हैन । जंगलले भरिएको तराइमा आवाधी वढ्न थालेपछी स्थानियहरुकै अगुवाइमा विभिन्न विकास निमार्णका कामहरु भएका तथ्यगत प्रमाण भेटिन्छ । तिनै भिडमा प्रकासपुरमा पहिलो पटक सडक विस्तार गर्ने व्यक्तिको नाम लिदा आउने नाम सूर्य प्रसाद म...

उड्न छाडे नेपाली आकाशमा दशैंको संकेत मानिने चंगाहरु

उड्न छाडे नेपाली आकाशमा दशैंको संकेत मानिने चंगाहरु
दशैंको आगमनको संकेत हुन आकाशमा उड्ने चंगाहरु । आकाश र धर्तीको मिलनको माध्यम पनि मानिन्छ चंगालाई । धार्मिक मान्यताको विश्वास गर्ने हो भने अब पानी पुग्यो भनेर इन्द्रलाई सन्देश पठाउने वाहक पनि हो चंगा । तर काठमाडौं मात्र नभई सिंगो नेपाली आकाशमा चंगाको उडान दुर्लभ बन्दै गएको छ । चंगाहरु उड्न छाडेपछि चंगा र लट्टाईको व्यापारमा मन्दी आएको छ । चंगा उडाउन रहर गर्ने युवा पुस्ता तथा केटाकेटी मोवाईल र इन्टरने...

संविधान परीवर्तन नगरे देशमा द्धन्द हुने लिङ्गदेन- भिडियो सहित

संविधान परीवर्तन नगरे देशमा द्धन्द हुने लिङ्गदेन- भिडियो सहित
आज नेपालमा नयाँ संविधान घोषणा भएको तिन वर्ष पुरा भएको छ । नेपालभर विभिन्न कार्यक्रम गरी हर्षउल्लास मनाइरहदा इटहरीमा भने कालो झन्डा सहित विरोध पर्दशन गरेका छन ।  नेपालको ईतीहासमा २००४ सालमा तत्कालीन राणा शाशक चन्द्र शम्शेरको पालमा पहिलोपटक लिखित कानुनको दस्ताभेज निमार्ण भएको थियो । त्यसपछी २००७ साल, २०१५ , २०१९ , २०४७ , २०७२ साल , गरी पटक–पटक तत्कालीन शाशक तथा जनता र राजनैतिक नेतृत्वहरुबाट आ–आफ्...