कलाकारहरु भन्छन: वर्तमान सरकार जनताप्रति संवेदनशील छैन

कलाकारहरु भन्छन: वर्तमान सरकार जनताप्रति संवेदनशील छैन
काठमाडौ, गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा ३१ साउनमा गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन । देशमा ब्याप्त भ्रष्टाचार, ब...

रविका समर्थकद्वारा चितवनमा प्रहरी माथी ढुंगा र रड प्रहार

रविका समर्थकद्वारा चितवनमा प्रहरी माथी ढुंगा र रड प्रहार
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन ...

विराटनगर होटलबाट ५६ जना युवा युवती प्रहरीको नियन्त्रणमा

विराटनगर होटलबाट ५६ जना युवा युवती प्रहरीको नियन्त्रणमा
विराटनगर, विराटनगरका आधा दर्जन बढी होटलहरुमा प्रहरीले छापा मारेको छ । आज बिहान ११ बजेको समयमा प्रहरीको टोलीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विभिन्न होटल, लज तथा गेष्ट हाउसहरूको आकस्मिक छापा मारेको हो । प्रहरी चेकजाँचको क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरूष गरी ५६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउज...

धरानबाट ३ लाख नगद सहित १३ जुवाडे पक्राउ

धरानबाट ३ लाख नगद सहित १३ जुवाडे पक्राउ
धरान, धरान उपमहानगरपालिका–१५ पिण्डेश्वरी चोकको एक घरमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । आज शुक्रबार पक्राउ परेकालाई इप्रका धरानले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धरान–१५ का मनिकुमार राई, कल्याण राई, विजय तामाङ, सुवास राई, रविन तामाङ, नरेन्द्र गिरी, भोजवीर लिम्बू, सङ्ग्रामसिंह लिम्बू, टङ्क मगर, धनश्याम मगर, जितबहादुर राई रहेका छन् । त्यस्तै धरान–३ का भरतमान राई र भोजपुर पौवा...

सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय: महासंघ

सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय: महासंघ
काठमाडौं, नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा देखाएको दुव्यवहार र शैलीप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार लामिछाने र कँडेललाई पक्राउ गर...

समाजमा रहेका विकृति र विसंगतीहरु प्रति तिखो व्यगं प्रहार गर्दै गाइजात्रा

समाजमा रहेका विकृति र विसंगतीहरु प्रति तिखो व्यगं प्रहार गर्दै गाइजात्रा
इटहरी । समाजमा रहेका विकृति र विसंगतीहरु प्रति तिखो व्यगं प्रहार गर्दै हास्य कला प्रस्तुत गर्ने दिनका रुपमा मनाइने गाइजात्राको अवसर पारेर सुनसरीको इटहरीमा कलाकारहरुले प्रहसन सहितको कला प्रस्तुत गरेका छन । इटहरी क्षेत्रमा भईरहेका राजनैतिक गतिविधि साथै अन्य विषयवस्तुहरुलाई समेटेर कलाकार प्रकास सुव्बाको निर्देशनमा कलाकारहरुले हास्यव्यगं प्रहसन गरेका हुन । हास्यव्यगं प्रहसनलाई प्राथमिकतामा राखेर...

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु
इटहरी, प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु भएको छ । एस. डी।फुटसल र इटहरी जेसिसको सयुक्त आयोजनामा शुरु भएको यस प्रतियोगितामा जम्मा २१ टिमको सहभागिता रहने एस. डी फुटसलका संचालक सेनेट रिजालले बताए । इटहरीलाई खेलकुदको शहरको रुपमा परीचित गराउन साथै बैक-बैक बिचको सम्बन्ध सुमधुर बनाउन आयोजना गरिएको यस उक्त प्रतियोगिताबाट नाफा भएको केहि रकम सामाजिक क्षेत्रमा प्रयोग गर्ने रिजाल बताउछ...

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

नेकपाको उपाध्यक्षमा बामदेव गौतम
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको नेकपा स्रोतले बताएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको...

झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै

झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै
इटहरी, विभिन्न अपराध र अभियोगमा सुनसरीको झुम्का कारागारमा कैदी बन्दी जिवन विताइ रहेकाहरुले बनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चिन सम्म हुन थालेको छ । कैद सजाय भुक्तान गरी सकेपछि समाजमा आफुलाई रुपान्तरित वनाउन सक्ने गरी कारागार भित्रै सिप सीकेर आर्य आर्जनको काम गर्दै आएका कैदी बन्दीहरुले वनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चीन सम्म हुन थालेको हो । झु...

सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको मृत्यु

सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको मृत्यु
सुनसरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे मेदिम सहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घटनास्थलदेखी करिव ८०० मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक्तिहरुले उद्धार गर्दा बालकको मृत्यु भईसकेको जनाईएको छ । उक्त स्थानमा ईलाका ...