बाढिले बगाएर १० जनाको मृत्यु ,दर्जनौ बेपत्ता

बाढिले बगाएर १० जनाको मृत्यु ,दर्जनौ बेपत्ता
इटहरी, २८ साउन । रातभर परेको अविरल बर्षाबाट इटहरीको पूर्वी सिमा क्षेत्रबाट बग्दै गरेको बुढी खोलामा आएको बाढिले बगाएर १० जनाको मृत्यु भएकाहरुको लाश बाहिर निकालिएको छ । अरु धेरै बेपता भएको स्थानीयवासीले जानकारी दिएका छन ।इटहरी उपमहानगरालिका ४ गैरीगाउको बस्त्मिा एक महिला ३ बालबालिकाको लाश खोला बाहिर निकालिएको छ भने बुढि पुलको दक्षिण इटहरी ९ को सुकुम्वासी बस्तीबाट पनि तीन मृत लाश बाहिर निकालिएको स्थान...

इटहरीमा बाढी बितण्ड ६ जनाको मृत्यु ,शवको पहिचान हुन बाँकी ,धेरै वेपत्ता

इटहरी । इटहरी उपमहानगरपालिकामा शुक्रबार रातभर परेको बर्षाका कारण बाढी बस्ती तर्फ पस्दा ६ जनाको मृत्यु भएको छ । इटहरी स्थित टेङग्रा र शेरा खोलामा आएको बाढी इटहरीका बिभिन्न वडाहरुमा पस्दा यति धेरै मानविय क्षति भएको हो । ४ वटा शव इटहरी र मोरङको सिमामा पर्ने बुढी खोलामा फेला परेको छ । दुई वटा शव इटहरी र हासपोसामा भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकी छ । बाढीले मानविय क्षति पुराउनुको साथै ...

नौटंकी मेयर

नौटंकी मेयर
कृष्ण जुनेली इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजन मेहताले नाटकमा अभियन गर्दै गरेको आफनो फोटो फेसबुकमा राखदै पहिलेका दिन स्मरण गरे । मेयर मेहताले २२ वर्ष अघिको नाटक खेल्दाको स्मरण गर्ने काम मात्र गरेनन नगरवासीलाई उनको सामाजिक कामको स्मरण समेत गराउने काम गर्याे सो पोष्टले । राजन मेहतालाई इनरुवाको मेयर बनाउन उनको नाट्य जीवन पनि सहयोगी बन्यो । इनरुवा तथा आसपासका क...

सुनसरी राप्रपाका जिम्मेवार नेता कार्यकर्ताहरुको ठुलो पंती नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा

इटहरी । पुर्व पञ्चहरु जुट्ने र फुट्ने क्रम जारी रहेको छ । प्रजातन्त्र स्थापना भएपछि देखि नै पुर्व पञ्चहरु मिलेर पाटी खोल्ने तथा केही समय पछि फुटाउने क्रम चल्दै आएको छ । पछिल्लो समयमा पुर्व पञ्चहरुको पाटि राष्ट्यि प्रजातन्त्र पाटि फेरी एक पटक फुटेको छ । केही महिना अघि मात्र कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पाटी नेपाल र पशुपति समशेर राणा नेतृत्वको राष्टिय प्रजातन्त्र पाटि जुटेको थियो तर राणाल...

घरेलु महासङ्घको ९ बुँदे घोषणा पत्र जारी

घरेलु महासङ्घको ९ बुँदे घोषणा पत्र जारी
इटहरी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा केन्द्रिय महिला उद्यमी समितिले साउन २१ र २२ गते धनकुटाको स्थित नाम्जेमा भएको दुई दिने विस्तारित बैठकले गरेका विभिन्न निर्णय सहितको अवधारणालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले राज्य पुनर्सरचना भई सकेको अवस्थामा अव सङ्घीय संरचना मुताविक ब्यपार ब्यवसाय प्रवर्धनमा पनि राज्यले विशेष नीति ल्याउन जरुरी रहेको बत...

कमल थापा सँगै राप्रपा इटहरी नगर समिती

कमल थापा सँगै राप्रपा इटहरी नगर समिती
काठमाडौं । एकीकरण भएको एक बर्ष नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ । राप्रपा अध्यक्ष कमल थापा प्रति असहमति जनाउँदै नेता पशुपति शम्शेर जवराले अर्काे पार्टी दर्ता गरे पछी पार्टीमा विचलन आएको तर इटहरी नगर समितीमा भने कोही पनी विचलनमा नपर्न नगर अध्यक्ष रामु पोखरेलले नगर कार्य समितीलाई निर्देशन दिनु भएको छ । कोही पनी पार्टीको सिदान्तमा इटहरी नगर समिती कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्र...

एन आर एन क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पुर्णचन्द्र बानिया, एन आर एन अमेरिका महासचिबको चुनावी मैदानमा

एन आर एन  क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पुर्णचन्द्र बानिया,  एन आर एन अमेरिका  महासचिबको चुनावी मैदानमा
प्रतिक श्रेष्ठ, बिराटनगर अमेरिका को क्यालिफोर्निया का च्याप्टर अध्यक्ष पुर्णचन्द्र बानिया लामो समय देखि बिभिन्न सामाजीक कार्यहरुमा सक्रीयता जनाउँदै आएका छन् । हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रहेका बानियाले आगामि निर्वाचनका लागि महासचिबमा उमेद्द्वारि दिने घोषणा गरेसंगै उनको पक्षमा चुनावी मावल सिर्जना भईरहेको छ । पर्देशमा पनी नेपाली हरुलाई आपत बिपतमा जुट्न सहज होस् भन्ने...

जनता बहुमुखी क्याम्पस इटहरीमा राप्रविस ले राख्यो १३ बुदे मागपत्र

श्रावण ११, अमिन चौधरी:- जनता बहुमुखी क्याम्पस, इटहरीमा कृयासिल संगठन रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठनले १३ बुदे माग पत्र पेश गरेको छ। राप्रविस कार्यवाहक अध्यक्षको हस्ताक्षरमा सो मागपत्र पेश गरिएको हो। मागपत्रमा कक्षा ११ को प्रवेश परिक्षाको शुल्कमा मनोमानी पुर्ण तरिकाले रु ३०० वाट ५०० पुर्याइएकोलाई सच्याउन पर्ने, स्नातकोत्तरका विद्यार्थीलाई अर्धशुल्क मिनाहा गराउन पर्ने, स्नातक तह प्रथम वर्...

मिश्र र थापाको बरियता बराबर : विवेकशील-साझा पार्टीको ५१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । आज विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच दिउँसो पार्टी एकताको घोषणा हुँदैछ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो । उनीहरुको पदको नाम के राख्ने भन्नेमा छलफल जारी छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने स्रोतले बतायो । यसको विकल्प...