गछिया खोलामा अवैध खोला उत्खननमा सक्रिय ३ ट्याक्टर पक्राउ

गछिया खोलामा अवैध खोला उत्खननमा सक्रिय ३ ट्याक्टर पक्राउ
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ६ र ७ स्थित गछिया खोलामा अवैध खोला उत्खनन भएको छ । प्रहरीले पटक पटक यस अघि पनि खोला उत्खनन् गरेको गाडी पक्राउ गर्दा समेत अवैध खोला उत्खनन कार्य रोकिएको छैन । अवैध खोला उत्खनन गर्दै गरेको अवस्थामा गछिया प्रहरीले १४ र १५ गते २ दिन मा ३ व्टा गाडी पक्राउ गरेको हो । प्रहरीले खोला उत्खननमा सक्रिय को.२ त ७४८६, को २ त १९०६ , को २ त ४३४...

आज बाट सुरु भयो इटहरीमा ’समुदाय–प्रहरी साझेदारी’ अभियान

आज बाट सुरु भयो इटहरीमा ’समुदाय–प्रहरी साझेदारी’ अभियान
इटहरी/ समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बिच सहमती पत्रमा हस्ताक्षर भएको छ । इटहरी उपमहानगरपालिका नगर प्रमुख द्धारिकलाल चौधरी र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारी बिच सहमतीपत्रमा हस्ताक्षर भएको हो । सहमती पत्रमा हस्ताक्षर भए पछि मेयर चौधरीले समाजमा अपराध गर्ने मात्र दोषि नभएको भन्दै अपराध लुकाउने पनि उत्तिकै दो...

लागु औषध सहित दुई पक्राउ

लागु औषध सहित दुई पक्राउ
संखुवासभा  । प्रहरीले लागु औषध सहित दुई जनालाई प्रक्राउ गरेको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटार बसपार्कबाट अबैध लागु सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने बर्ष २७ का नबिन तामाङ र खाँदवारी नगरपालिका–३ रोजेश भगत श्रेष्ठ लाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख श्यामसारु मगरले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट अबैध लागु औषध एभिल ४ थान , डाईजेल्याप १२ थान ...

आरके चिल्ड्रेन अस्पतालले उपचारमा एक लाख १६हजार छुट

आरके चिल्ड्रेन अस्पतालले उपचारमा एक लाख १६हजार छुट
विराटनगर । निजी अस्पतालहरुले समेत विरामीको आर्थिक अवस्थालाई हेरेर सामाजिक उत्तरदायित्व अनुसार छुट तथा निशुल्क सेवा दिने गर्दछन भन्ने कुराको पुष्टि गर्दै सप्तरीकी एक वालिकाको उपचार खर्चमा आरके चिल्ड्रेन अस्पतालले भारी छुट दिएको छ । विराटनगरमा रहेको आरके चिल्ड्रेन अस्पतालले सप्तरीकी ३ महिने बालीका निसा खड्गाको दिएको अस्पतालले जानकारी दियो । निमोनीयाले ग्रसीत खड्गालाई उनका परीवारले विभिन्न अस्पता...

विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने
विराटनगर । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु...

किसान कल्याणकारीको २३ औं स्थापना दिवस

किसान कल्याणकारीको २३ औं स्थापना दिवस
इटहरी । संस्थाको नियमानुसार पटकपटक ऋण लिएर समयमै साँवा व्याज वुझाउने उत्कृष्ट शेयर सदस्यहरुलाई इटहरीमा रहेको किसान कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले ग्रिन कार्ड उपलव्ध गराएको छ । इटहरीमा मुख्य कार्यालय रहेको भएपनि सुनसरीका विभिन्न पाँच स्थानीय तहमा सेवा विस्तार गर्न सफल किसान कल्याणले उत्कृष्ट कारोवार गर्ने यमकुमार श्रेष्ठ र सरस्वती सञ्जेललाई ग्रिन कार्ड प्रदान गरेको हो । किसान कल्याण बच...

असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ भए बुद्धिराम

असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ भए  बुद्धिराम
प्रहरी निरीक्षक बुद्धिराम चौलागाई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत चौलागाई ०७५ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । इटहरीमा चौलागाईले चोरी, लागुऔषध, फरार प्रतिवादी पक्राउ एवम अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन सफल भएको भन्दै घोषित एवम सम्मान गरिएको हो । उनले इटहरीको शान्ति सुरक्षामा सर्वसाधरणलाई सुरक्षाको अनुभुति हुन...

एक दिने नेतृत्व विकास सम्वन्धी अभिमुखिकरण

एक दिने नेतृत्व विकास सम्वन्धी अभिमुखिकरण
इटहरी । आफना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी र ग्रीन सिटीले संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरेका छन । सामाजिक क्षेत्रमा सक्रिय रहेदै आएका लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी र ग्रीन सिटीका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो । अभिमुखिकरण तालिममा लायन्स क्लव अफ क्यालिफोनियाका पास डिस्ट्कि फोर सी थ्रि का राजेन थापाले सहजिकरण ग...

सहि हो मेरो समर्थन उनलाइभन्दै गाउ गाउमा युवाह रुले यस्तो गरे हेर्नुहोस भिडीयो

सहि हो मेरो समर्थन उनलाइभन्दै गाउ गाउमा युवाह रुले यस्तो गरे हेर्नुहोस भिडीयो
सुनसरी, ११ कार्तिक । सामाजिक विकृति र नकरात्मक सामाजिक सोचको विरुद्धमा सुनसरीको विभिन्न समुदायमा युवाले सडक नाटक प्रस्तुत गरेका छन् । सामाजिक समस्यालाई न्युनिकरण गर्न, महिलाहरुलाई सामाजिक प्रोत्साहन गर्ने उदेश्यले विभिन्न समुदायमा सडक नाटक प्रस्तुत गरेको युवा विकास केन्द्रको अरुण खड्काले जानकारी दिएका छन् । महिला र पुरुषमा समनता हुनु पर्छ भन्ने उदेश्यले “सहि हो मेरो समर्थन उनलाई” अभियान सँञ्चा...

इटहरीमा पनि २४ औं कण्डम दिवस

इटहरीमा पनि  २४ औं कण्डम दिवस
इटहरी । हरेक वर्ष झै कोजागत्र पूर्णिमापछिको पहिलो शनिवार पारेर सुनसरीको इटहरीमा पनि दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं भन्ने नाराका साथ २४ औं कण्डम दिवस मनाइएको छ । इटहरी उपमहानगरपालिका , नेपाल परिवार नियोजन संघ ,जिल्ला जनस्वास्थ्य कार्यालय , आम्दा नेपाल , मानव कल्याण समाज ,श्रमिक महिला समाज लगायतका सरकारी गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा कण्डम दिवस मनाइएको हो । दिवसका अवसरमा यौन स...