इटहरीमा राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता हुने

इटहरीमा राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता हुने
इटहरी, १३ बैशाख । इटहरीको क्रिकेट खेल विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएको सेभेन स्टार क्लव इटहरीले यही बैशाख २९ देखि जेठ ५ गतेसम्म तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता सञ्चालन गर्ने आज पत्रकार सम्मेलान आयोजना गरी जानकारी दिएको छ । इटहरीको डिभिएम क्रिकेट खेल म्रदानमा नक आउट प्रणालीमा खेलाईने उक्त तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगितामा अघिल्लो बर्षको डिफेण्डिङ्ग च्याम्पिय...

पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता सुरु

पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता  सुरु
इटहरी/ पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगिता २०७५ सुरु भएको छ । इटहरीको रक्तमाला स्कुलको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । सिद्धार्थ युवा क्लव द्वारा आयोजित पाँचौ रुद्र चेम्जोङ्ग स्मृति च्यालेञ्ज कप बैसाख १३ गते सम्म चल्नेछ । उदघाटन खेलमा आयोजक र जहदा फूटबल क्लब मोरङ विच वरावरी भएपछी खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा आयोजककले ...

खेलकुद र खानपानको फ्यूजन : ट्रफ स्पोर्टस बार

खेलकुद र खानपानको फ्यूजन : ट्रफ स्पोर्टस बार
होटल संम्झदा पकै तपाईलाई लाग्न सक्छ कि मिठो मिठो खानेकुरा, बार, संगित अनि होटलको सेवा आदी । होटलले प्रदान गर्ने संस्कार प्राय यस्तै नै बढी हामीले देख्ने गछौ । त्यस सगै जमना अनुसारको संस्कार पनि दिन प्रतिदिन बदलिदो छ । खानाको शौख सगै भिन्न वातावरणमा रमाउने अबको संस्कारलाई साकार पार्न पनि चुनौति उत्तीकै छ । मुलत लगानीमा भर पर्ने होटलको सेवा सुबिधा अनि नयाँ संस्कार क्रमश बिस्तार हुन थालेको छ । ...

इनरुवामा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु

इनरुवामा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । इनरुवा नगरपालिकाको आयोजना तथा इनरुवा युनाइटेडको व्यवस्थापनमा सुरु भएको प्रथम बुद्धिचाल प्रयोगिताको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक कार्यक्रम विच उद्घाटन गरेसंगै खेल सञ्चालनमा आएको हो । एक महिला सहित नगरक्षेत्रका १८ जनाको सहभागीता रहेको वुद्धिचाल प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडिहरुलाई क्रम...

विराट गोल्डकपको पहिलो खेलमा मोरङ र थिम्पु भिड्ने

विराटनगर, ÷ विराटनगरमा शनिबार देखि शुरु हुनगाईरहेको विराट गोल्डकपको पहिलो खेल मोरङ ११ र भुटानको थिम्पु बिच हुने भएको छ । ्आयोजक समितीले हिजो राती शहिद मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि पहिलो खेल मोरङ ११ र भुटानको थिम्पु बिच हुने जनाएको हो । आयोजकले प्रतियोगिताको तयारी सकिएको जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । भूटानको थिम्पु फुटबल क्लब, र भारतको मोहड...

पुर्वाञ्चल स्तरीय भलिवल प्रतियाेगिता हुने

पुर्वाञ्चल स्तरीय भलिवल प्रतियाेगिता हुने
गाेपाल काफ्ले पथरी । राम जानकी मन्दिरकाे अायाेजना र हसन्दह स्पाेटिङ क्लवकाे संयाेजकमा दाेस्राे पुर्वाञ्चल स्तरिय पुरुष खुल्ला नक अाउट भलिवल प्रतियाेगिता हुने भएकाे छ । पथरीशनिश्चरे वडा नम्वर ५ स्थित राम जानकी मन्दिरमा परिसरमा चैत ८ गते देखि सुरु गरेर ११ गते राम नवमीकाे अवसर पारेर समापन हुने भएकाे छ । राम नवमीकाे अवसर पारेर प्रत्येक बर्ष हुने प्रतियाेगितामा १ नम्वर प्रदेशका १० टिमकाे सहभागिता र...

मोरङ क्रिकेट टिम फाइनल प्रवेश

मोरङ क्रिकेट टिम फाइनल प्रवेश
इटहरी । सुनसरीको इनरुवामा जारी पहिलो प्रदेस स्तरीय टि २० प्रतियोगिता अन्र्तगत मोरङ क्रिकेट टिमले उदयपुर क्रिकेट टिमलाई १५ रनको झिनो अन्तरले हराउदै फाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा दोस्रो सेमिफाइनलमा मोरङले उदयपुरलाई १५ रनको झिनो अन्तरले हराउदै शनिवार हुने फाइनलमा आयोजक सुनसरी युथ क्लवसँगको भेट पक्का गरेको हो । उदयपुरले उत्कृष्ठ बलिङ गर्दै मोरङलाई १ सय ११ रनमा समेटेको भएपनि ब्याटिङमा खे...

मादी नगर रनिङ कपको पहिलो खेलमा मोरङ विजयी

मादी नगर रनिङ कपको पहिलो खेलमा मोरङ विजयी
मेघराज तामाङ संखुवासभा । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद, मादीको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ आमन्त्रीत दोस्रो मादी नगर रनिङ कप पुरुष फुटबल आइतबारबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा अमर ज्योती क्लव मोरङ विजयी भएको छ । मोरङ र आयोजक यू १७ बिच भएको खेलमा मोरङका अंकित राईले व्यक्तिगत ३ गोल गर्दै टिमको पक्षमा जीत दर्ता गरेको हो । मादी नगरपालिकाको प्रायोजन तथा हाङ...

दोस्रो खुल्ला ब्याडमिन्टनको उपाधि

गोपाल काफ्ले पथरी । राष्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद, एकताको लागि खेलकुद” भन्ने मुल नाराका साथ फागुन २५ र २६ गते भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दमकले हात पारेको छ । मोरङ पथरीशनिश्चरे सुनाखरी मा।वि। कोटमा जारी पुर्वाञ्चल स्तरीय दोस्रो खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी दमकका पुर्व विजेता सुदिन राई र प्रकाश राईको जोडिले जितेको हो । जातेको राजधन राई र उजिर बुढाथोकीको ज...

प्रदेश नम्वर १ तेक्वान्दो सङ्घको पदस्थापना

प्रदेश नम्वर १ तेक्वान्दो सङ्घको पदस्थापना
इटहरी । एक नम्वर प्रदेशका सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमुल परिवर्तनका विषयमा आफैबाट नयाँ परिवर्तनको कार्य थालनी गर्न जरुरी रहेको तर्फ आफु सचेत भएर लागेको बताए । मन्त्री घिमिरेले इटहरीको रङ्गशाला स्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश १ तेक्वान्दो सङ्घ नेपालको पदस्थापना समारोहलाई सम्वोधन गर्ने क्रममा उक्त कुरा बताएको हो । उनले आफ्नो मन्त्रालय अन्तर्गत शिक्षा स्वास्थ्य युवा खेल स...