किसानहरुले लगानीको अनुपातमा मुनाफा लिन नसकिरहेको गुनासो

किसानहरुले लगानीको अनुपातमा मुनाफा लिन नसकिरहेको गुनासो
इटहरी । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले पशुपालन गर्ने किसानहरुले लगानीको अनुपातमा मुनाफा लिन नसकिरहेको गुनासो गरेका छन । दुग्ध सहकारी संस्था लिमिटेड इटहरीको ४० औं साधारणसभाका सहभागीहरुले पशुपालन गर्ने किसानहरु अहिले पनि मारमा परिरहेको गुनासो गरेका हुन । दुग्ध उत्पादक किसानहरुले पालन गर्ने पशुहरुको आहारको बजार भाउ वढी रहेको तथा राजनैतिक अस्थिरताले गर्दा समेत दुग्ध विकास संस्था...

जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले १ करोड ५६ लाख १२ हजार ऋण लगानी

जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले  १ करोड ५६ लाख १२ हजार ऋण लगानी
इटहरी, ७ असोज । सुनसरीको इटहरीमा रहेको जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई १ करोड ५६ लाख १२ हजार ऋण लगानी गरेको छ । सहकारीको १८ औं बार्षिक साधारणसभाका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा १ करोड ५६ लाख १२ हजार ऋण परिचालन गरिएको जनाइएको हो । स्थापनाको समयमा थोरै सेयर सदस्य रहेको सहकारीमा सेयर सदस्यहरु थपीने क्रम जारी रहेको जनकल्याण सहकारीले ४६ लाख ५५ हजार ५ सय रुपियाँ शेयर...

बढी व्याज लिने गरेको पुर्वका उद्योगी व्यवसायीहरुको गुनासो

इटहरी असोज ३ गते । बैकहरुले थोरै व्याज लिने भनेर क्रृण लिइ सकेपछि बढी व्याज लिने गरेको पुर्वका उद्योगी व्यवसायीहरुको गुनासो रहेको छ । सुनसरीको इटहरीमा नेपाल बंगलादेश बैकको ४९ औं शाखा उद्घाटन कार्यक्रमका सहभागीहरुले क्रृण लिनु भन्दा अघि कम व्याज लिने भन्ने तर ऋण लिइसकेपछि बढि व्याज लिने गरेको गुनासो गर्नु भएको हो । बैकको शाखा कार्यालय उद्घाटनमा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्ने...

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले इटहरीमा ४० औं शाखा स्थापना

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले इटहरीमा ४० औं शाखा  स्थापना
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सुनसरीको इटहरीमा आफ्नो ४० औं शाखा कार्यालय स्थापना गरेको छ । १६ औ स्थापना दिवसको अवसर पारेर इटहरीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार ले आइतबार उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतीथी दस्तिदारले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले नेपालमा बिमाक्षेत्र बाट सबैभन्दा वढी नेपाल सरकारलाई बुझाउदै आएको बताए । आईएसओ गुणस्तर...

स्टक क्लियरेन्स मेलामा २ करोड ९० लाखको कारोबार, ५० हजार बढीले गरे अबलोकन,

स्टक क्लियरेन्स मेलामा २ करोड ९० लाखको कारोबार, ५० हजार बढीले गरे अबलोकन,
  दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरै उपभोक्ता मेलास्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि ...

नमुना मुसहर वस्ती निर्माण कार्य रकम अभावका कारण प्रभावित – (भिडियाे सहित)

इटहरी । सुनसरीको दुवही नगरपालिका ७ मा निर्माण भई रहेको नमुना मुसहर वस्ती रकम अभावका कारण प्रभावित बन्न पुगेको छ । नेपाल सरकारको जनता आभाष कार्यक्रम अन्तर्गत निर्माण भई रहेका २५ घर निर्माण कार्य जारी रहेपनि आवश्यक रकम अभावका कारण निर्माण कार्य प्रभावित बनेको स्थानीयले गुनासो गरेका हुन । नेपाल सरकारले सिमान्तकृत लक्षित वर्गका लागि घर निर्माण गरिने निति अन्र्तगत निर्माण भई रहेका घरहरु सरकारी स्तरवाट...

पुर्वी तराईका जुट किसान चिन्तीत , विदेशी भुमी जाने तयारी

पुर्वी तराईका जुट किसान चिन्तीत , विदेशी भुमी जाने तयारी
इटहरी । लगानीको तुलनामा आम्दानी लिन नसकिने अवस्था आएको भन्दै पुर्वी तराईका जुट किसानहरु चिन्तीत वन्न थालेका छन । विगत लामो समयपछि पुर्वी नेपालका झापा ,मोरगं, सुनसरी , सप्तरी र सिराहका किसानहरु पुन जुटखेतीमा आकषीत वनेपनि यस पटक लागत अनुसार आम्दानी लिन सक्ने अवस्था नभएको भन्दै निरास वनेका हुन । दुई दसक अगाडि सम्म पुर्वी नेपालका किसानहरुको जुट प्रमुख नगदेवालीका रुपमा रहेको थियो । लागत अनुसार आम्दान...

ढ्याङ्ग्रो ठटाउँदै मकैबारीमा रातभर किसानको बास

भक्तपुर  जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राकोे आवाज सुनिन थाल्छ । त्रिशूल डाँडामा मान्छेको आवाजसँगै बज्ने ढ्याङ्ग्रोले पाहुना लाग्न त्यस क्षेत्रमा जानेका लागि अनौठो लागे पनि स्थानीयवासीका लागि भने अचेल यसो गर्नु दिनचर्या जस्तै भएको छ । बँदेलले मकैसँगै कोदो, बदाम, पिँडालु, बेसार, अदुवा, खुसार्नी लगायतका अन्नबाली खान र नष्ट गर्न थालेपछि विगत एक महिनाद...

दसैंमा खसीबोकाको मूल्य बढ्ने संकेत

दसैंमा खसीबोकाको मूल्य बढ्ने संकेत
यस बर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने भएको छ । बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो । दशैंमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ । अहिलेदेखि नै बजारमा खसीबोकाको मूल्य बढ्न थालेको छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

बाढीले बगायो २५ करोडको माछा

बाढीले बगायो २५ करोडको माछा
धनुषा, भदौ १। बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ । कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि...