घ्युकुमारी को फाईदा: आगोले पोलेको,छालाको लागी अति उपयोगी

घ्युकुमारी को फाईदा: आगोले पोलेको,छालाको लागी अति उपयोगी
घ्युकुमारी (aloe vera) एक औषधीय वनस्पति हो यसमा  जड़ी-बूटी को जस्ता कय्याै गुणहरू हुन्छन् | घ्युकुमारीलाई हामी धेरै नामले चिन्छाै  – ग्वारपाठा, चित्र कुमारी , घ्युकुमारी, एलोवेरा आदि |  धरै फाइदाका बाबजुद तुलसी र नीमले जसरी घ्युकुमारीले पनि एक चमत्कारी काम गर्छ  | आज काल ठूला-ठूला कम्पनिहरु धेरै प्रकारका  सौन्दर्य प्रसाेधन आयुर्वेदिक औषधिहरु बनाई रहेका छन्  | एलोवेरा छालाको रोगको ठीक गर्नुका साथै ,...

तीजको दर-खांदा अपनाऔं सावधानी ! दरमा के खाने, के नखाने ?

तीजको दर-खांदा अपनाऔं सावधानी ! दरमा के खाने, के नखाने ?
तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरु...

नसर्ने रोगहरुका विषयमा इटहरीमा सरोकारवालाहरुसंग छलफल

नसर्ने रोगहरुका विषयमा इटहरीमा सरोकारवालाहरुसंग छलफल
इटहरी । नेपालमा नसर्ने रोगहरुका विषयमा अनुसन्धान गर्दै आएको चिकित्सकहरुको टोलीले सुुनसरीको इटहरीमा सरोकारवालाहरुसंग छलफल गरेको छ । एक वर्ष देखि नसर्ने रोगहरुका विषयमा नेपालको झापाको वनयानी र इटहरीमा अध्ययन अनुसन्धान गर्दै आएका चिकित्सकहरुको टोलीले इटहरीमा सरोकारवालाहरुसंग छलफल गरेको हो । नसर्ने रोगहरुका विषयमा विश्वव्यापी रुपमा अध्ययन अनुसन्धान गर्ने क्रममा चिकित्सकहरुले पेरु , मैजाविक र नेपालमा ...

फोहोरमय बन्दै इटहरीको प्राथमिक स्वास्थ्य केन्द्र

फोहोरमय बन्दै इटहरीको प्राथमिक स्वास्थ्य केन्द्र
इटहरी । फोहोर मैलाका कारण मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखा पर्ने गर्दछन । जनताका लागि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य निकाय आफै फोहोर जथाभावी गर्छ भन्दा पत्याउन गाहे हुन्छ होला तर सुनसरीको इटहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा प्रवेशद्धारमै फोहोर फ्याकेको देखिन्छ । फोहोर मैलाका कारण बाढीको समयमा मानिसहरुमा अझ विभिन्न किसिमको रोग फैलने जोखिम बढी हुने गर्दछ तर इटहरीमा ...

सामाजिक संजलमा भाइरल : स्तनमा मुटुको आकृती बनाउने लहर

सामाजिक संजलमा भाइरल : स्तनमा मुटुको आकृती बनाउने लहर
०५ भदौं । चीनको सर्वाधिक लोकप्रिय सामाजिक संजालमा युवतीहरुमा स्तनलाई मुटुको आकारमा प्रस्तुत गरी फोटो अपलोड गर्ने कार्य भाइरल भैरहेको छ ।चीनको सामाजिक संजाल वेइबोमा युवतीले आफ्नो स्तनलाई हातले थिचेर मुटुको आकार बनाएको तस्विर अपलोड गर्ने लहर अहिले चलेको छ । एक अनुमान अनुसार यस्ता तस्विरहरु लाखौंको संख्यामा अपालोड भएका छन् ।‘हर्ट सेप ब्रेष्ट च्यालेन्ज’ अभियान अन्तर्गत भएको यो भाइरल अभियानमा आकर्षक स्...

पुर्वी तराईमा प्रकोपजन्य स्वास्थ्य समस्या नहोस भनेर स्वास्थ्य शिवीर सञ्चालन

पुर्वी  तराईमा प्रकोपजन्य स्वास्थ्य समस्या नहोस भनेर स्वास्थ्य शिवीर सञ्चालन
इटहरी । केही दिन अघि देखिको अविरल वर्षाले बाढीग्रस्त बनाएको पुर्वी तराईमा प्रकोपजन्य स्वास्थ्य समस्या नहोस भनेर स्वास्थ्य शिवीर सञ्चालन गर्न थालिएको छ । बाढीग्रस्त क्षेत्रहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले स्वास्थ्य शिवीर सञ्चालनमा ल्याउन थालेका हुन । विशेष गरी बाढीले क्षति पुर्रयाएका स्थलहरुलाई मध्यनजर गरी स्वास्थ्य शिवीरहरु सञ्चालन गर्ने क्रममा बाढी पिढितहरु बसोवास गर्दै आएका अस्थाय...

नेपाली सेनाले सुनसरीको इटहरी स्थीत गैरी गाँउमा स्वास्थ्य शिवीर सञ्चालन

नेपाली सेनाले सुनसरीको इटहरी स्थीत गैरी गाँउमा स्वास्थ्य शिवीर सञ्चालन
इटहरी । बाढीपछि सर्वसाधारणहरुमा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने गरेको तर्फ मध्यनजर गर्दै नेपाली सेनाले सुनसरीको इटहरी स्थीत गैरी गाँउमा स्वास्थ्य शिवीर सञ्चालन गरेको छ । बाढीले सुनसरीमा सबै भन्दा बढी मानविय क्षति गरेको गैरी गाँउलाई लक्षित गरी नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीले स्वास्थ्य शिवीर सञ्चालन गरेको हो ।  सेनाका पुर्वी पृतनापति गौरव तण्डुलको नेतृत्वमा आयोजित शिवीरमा सेनाको सबु...

सुनसरीका तीन लाख जनसंख्या प्रत्यक्ष स्वास्थ्य जोखिममा

सुनसरीका तीन लाख जनसंख्या प्रत्यक्ष स्वास्थ्य जोखिममा
इनरुवा । सुनसरीमा अविरल वर्षा सँगै आएको वाढीले सुनसरीमा ३ लाख जनसंख्या बिभिन्न प्रकारका स्वास्थ्य जोखिममा रहेको पाईएको छ । जसमा सबैभन्दा बढी कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका जनसंख्या जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले बाढीका कारण माहामारी र सरुवा रोगको जोखिम तत्काल कुनै पनि स्थान नदेखिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै स्थ...

बाढी र डुवान क्षेत्रमा स्वास्थ्य शिवीरहरु सञ्चालन

बाढी र डुवान क्षेत्रमा स्वास्थ्य शिवीरहरु सञ्चालन
इटहरी । बाढी र डुवानमा परेका ठाँउका मानिसहरुमा विभिन्न किसिमका रोगहरु फैलन सक्ने जोखिम बढी हुने गरेको तर्फ मध्यनजर गर्दै स्वास्थ्य शिवीरहरु सञ्चालन गर्न थालिएको छ । शुक्रवार बेलुका देखिको अविरल बर्षाका कारण सुनसरीको सबै भन्दा बढी मानिसहरु गुमाएको इटहरीको गौरी गाँउमा विस्थापीत वस्दै आएको अस्थायी शिविरमा नेपाली सेनाले स्वस्थ्य शिवीर सञ्चालन गरेको छ । नेपाली सेनाको पुर्वी पृतना मुख्यालय फिल्ड अस्पता...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको विषयमा अख्तियारको चासो

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको विषयमा कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । प्रतिष्ठानले निर्माण गर्न लागेको क्यान्सर तथा मुटु उपचार सम्वन्धी भवन लागि परार्मशदाता नियुक्ती गर्दा तथा एमआरआई मेशीन खरिद प्रकृयामा समेत करोडौको आर्थिक चलखेल भएको भन्दै परेको उजुरीको विषयमा अख्तियारले चासो देखाएको हो । झण्डै चार अर्व रु...