राखेप च्याम्पियनसिप ४२ औ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताइटहरीमा सुरु

राखेप च्याम्पियनसिप ४२ औ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताइटहरीमा सुरु
राखेप च्याम्पियनसिप ४२ औ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज इटहरीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स सङ्घको आयोजना तथा मोरङ्ग एथलेटिक्स सङ्घको संयोजनमा इटहरी रंगशालामा उद्घाटन गर्नुभएको हो । नेपालका पाँच विकास क्षेत्र एवम तीन विभागीय टिम नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाल आर्मी को राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी धावकहरु सहित १८७ जना एथ...

नडाहमा प्रथम मेयर कप प्रतियोगिता ३० गते देखि सुरु

नडाहमा प्रथम मेयर कप प्रतियोगिता ३० गते देखि सुरु
 इटहरी । वराह नगरपालिका वडा ३ मा रहेको एभेष्ट फुटबल क्लबको आयोजनमा भरौलको नडाहमा प्रथम मेयर कप हुने भएको छ । खेलकुदको क्षेत्रमा बेग्लै पहिचान बनाएर नेपाली फुटबलको क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिहरु उत्पादन गरि नेपालको खेलकुदलाई धेरै ठुलो गुण लगाएको भुमि भरौलमा पुस महिनाको ३० गते देखि सुरु हुने प्रतियोगि माघ ७ गते सम्म सन्चालन हुने प्रतियोगिता मा मोरङ्ग ,उदयपुका सुनसरीका फटबल क्लबहरु सहभ...

इटहरीमा अन्तराष्ट्रिय तेक्वान्दो खेल

इटहरीमा अन्तराष्ट्रिय तेक्वान्दो खेल
इटहरी । राष्ट्रिय खेलकुल परिषदको सहयोगमा त तेक्वान्दो डोजाङ्ग इटहरीको स्थानीय संयोजनमा १२ औ अन्तराष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वाण्दो च्याम्पियनसिम प्रतियोगिता २०१८ सोमबार देखि इटहरीको रगंशाला स्थित तेक्वाण्दो एकेडेमीमा हुँदैछ । १२ औ अन्तराष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिम प्रतिपयोगिताका विषयमा जानकारी दिनका लागि आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले त्यस्तो जानकारी दिँदै...

बक्सिङ्ग एकेडेमी–सिलान्यास तेक्वान्दो एकेडेमी उद्घाटन

बक्सिङ्ग एकेडेमी–सिलान्यास तेक्वान्दो एकेडेमी उद्घाटन
इटहरी । राष्ट्रिय खेलकुद परिषदको लगानीमा निर्माण हुने बक्सिङ्ग खेल एकेडेमी भवनको खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सिलान्यास गरेका छन् ।इटहरी रङ्गशाला परिसरमा निर्माण गरिने सय मिटर लामो र साठी मिटर चौडा भएको बक्सिङ्ग एकेडेमी भवन ६० लाख रुपियाँको लागतमा यसै बर्षभित्रमा निर्माण सम्पन्न गरि सक्ने योजना रहेको बताईएको छ । प्रदेश नम्वर १ को स्पोर्टस सिटी निर्माण गर्ने क्रममा सिलान्यास गरिएक...

मनाङ मस्र्याङ्दीले उपाधी चुम्न सफल

मनाङ मस्र्याङ्दीले उपाधी चुम्न सफल
इटहरी  । मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौले सुनसरीको दुहवी रंगशालामा सम्पन्न दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चुम्न सफल भएको छ । आज भएको फाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लब काठमाण्डौ लाई २–१ को अन्तरले पाखा लगाउँदै प्रथम उपाथी हासील गरेको हो । खेलमा मनाङ्ग मस्र्याङ्गी क्लव काठमाण्डौले नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गर्दै चार लाख नगद सहित...

मनमोहन दुहवी गोल्डकप–त्रिभुवन आर्मी फाईनलमा

मनमोहन दुहवी गोल्डकप–त्रिभुवन आर्मी फाईनलमा
इटहरी । सुनसरीको दुहवीको रङ्गशालामा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विहिबार भएको खेलमा नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी काठमाण्डौ र अग्नी रुपन्देही ११ बीच भएको अन्तिम सेमी फाईनल खेलमा त्रिभुवन आर्मी टिमले रुपन्देही टिमलाई ४–० गोलको भारी अन्तरले पाखा लगाउँदै फाईनलको यात्रा पक्का गरेको छ । आजको बिजेता त्रिभुवन आर्मी टिमले मङ्सीर ३० गते शनिवार मनाङ्ग मस्र्याङ्गी ट...

सर्वाधिक पुरस्कार रासीको अन्तराष्ट्यि स्तरको फुटवल प्रतितियोगिता इटहरीमा हुने

सर्वाधिक पुरस्कार रासीको अन्तराष्ट्यि स्तरको फुटवल प्रतितियोगिता इटहरीमा हुने
इटहरी । सुनसरीको इटहरीमा मुलुकै सर्वाधिक पुरस्कार रासीको अन्तराष्ट्यि स्तरको फुटवल प्रतितियोगिता हुने भएको छ । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले इटहरीमा आयोजना गर्न लागिएको ११ लाख राखिको पुरस्कार रहेको प्रतियोगितामा मुलुककै सर्वाधिक रासीको भएको वताएका हुन । आगामी पुस १५ गते देखि २२ गते सम्पन्न सञ्चालन हुने अन्तराष्ट्...

पुर्व क्षेत्रिय प्रहरी र आइडल फाइनल भिडने

पुर्व क्षेत्रिय प्रहरी र आइडल फाइनल भिडने
विकास चाम्लिङ राई , डिपो स्कुलको आयोजनामा संचानल भइरहेको १४औ ललित अम्वर डिपो कपमा पुर्व क्षेत्रिय प्रहरी स्कुल र आइडल स्कुल फाइनलमा भिडने पकका भएको छ । वुधवार भएको सेमिफाइनल खेलमा पुर्व क्षेत्रिय प्रहरी स्कुलले आयोजक डिपो स्कुललाइ ४–० र दोस्रो सेमिफाइनल खेलमा आइडल स्कुलले नवज्योति स्कुललाई १–० गोल अन्तरले पराजित गरेको छ । प्रहरी स्कुले आयोजक डिपो स्कुल विरुद्ध सहज जित निकालेको छ । प्रहरी स्कुलका त...

पथरीलाई हराउदै ईटहरी 6-A-Side काे सेमिफाईनल प्रबेश

पथरीलाई हराउदै ईटहरी 6-A-Side काे सेमिफाईनल प्रबेश
 गाेपाल काफ्ले पथरी ।  माेरङकाे बयरबनमा जारी पुर्वाञ्चल स्तरीय दाेस्राे बयरबन फुटसल 6-A-Side कपमा पशुपती फुटवल क्लव विजयी भएकाे छ । पथरी स्पाेटिङ क्लव पथरीलाई ४ का बिरुद्ध ५ गाेल गर्दै पशुपती फुटवल क्लव ईटहरी बिजयी भएकाे छ । निकै प्रतिस्प्रदात्मक खेलमा पशुपती फुटवल क्लवका लागि अमर मगरले खेलकाे ६,२७ र ३८ अाैं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरे भने दिलिप राजबंशीले ८ र ४१ अाैं मिनेटमा गाेल गर्दै अा...

वीपी को आन्दोलन चर्कदै उपकुलपतिको राजिनामा माग

वीपी को आन्दोलन चर्कदै  उपकुलपतिको राजिनामा माग
सुनसरी । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी कर्मचारीहरुको आन्दोलन झन चर्कदै गएको छ । १३ दिन देखि धर्नामा रहेका कर्मचारीहरुको आन्दोलन गुण्डा प्रयोग गरि दबाउन खोजेको भन्दै उपकुलपतीको राजिनामाको माग गरेका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ दिन देखि धर्नामा रहेका कर्मचारीले प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दी गुण्डा प्रयोग गरि फुटाउन खोजे...