ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालन

ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालन
इटहरी । सुनसरीको इटहरीमा ढुवानीका क्षेत्रमा प्रयोग हुने सवारी साधनहरुलाई सुरक्षित र व्यवस्थित रुपमा र्पािकगंका लागि ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालनमा ल्याइएको छ । ढुवानी व्यवसायका क्षेत्रमा सक्रिय २२बटा संस्थाको सामुहिक प्रयासमा इटहरीमा ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालनमा ल्याइएको हो । विश्वकर्मा पुजाको अवसर पारेर सञ्चालनमा ल्याइएको ट्रान्सपोट नगर तथा पार्किगं स्थलको इटहरी उपमहा...

इटहरीका विद्यालयहरुमा इटहरी चिनाउने पुस्तक पढाई हुने

इटहरीका विद्यालयहरुमा इटहरी चिनाउने पुस्तक पढाई हुने
इटहरी/ इटहरी उपमहानगरले कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठयक्रम वनाएर इटहरी चिनाउने पाठयपुस्तक तयार गर्ने भएको छ । इटहरी उपमहानगर शिक्षा महाशाखाको वैठकले पाठयक्रम तथा पाठयपुस्तक निर्माणका लागि समन्वय समिति गठन गरि काम थाल्ने निर्णय गरेको छ । शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक शत्र देखि इटहरीका विद्यालयहरुको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधा...

रेडलाइट बहसः मुख्यमन्त्रीज्यू ! सीता र भृकुटीको देशमा महिलालाई बेश्या बनाएर राज्यकोष भर्ने ?

रेडलाइट बहसः मुख्यमन्त्रीज्यू ! सीता र भृकुटीको देशमा महिलालाई बेश्या बनाएर राज्यकोष भर्ने ?
काठमाडौं । रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् । सांसद चन्दा चौधरीले मुख्यमन्त्री गुरुङको राजीनामा मागेकी छिन् । ‘यो सीता र भृकुटीका देश हो, यहाँ रेडलाइट एरिया तोकेर महिलाको मोल मोलाई हुँदैन’ राष्ट्रिय जनता पार्टीकी सांसद चौधरीले भनिन् ‘महिलाको शरिर बेचेर राजश्व असुल गर्ने तरिका मानवीय होइन ।’ ...

विश्वकर्मा वावाको मन्दिरमा लामबध्द भएर पुजाआजा

विश्वकर्मा वावाको मन्दिरमा लामबध्द भएर पुजाआजा
धरान,असोज १ /  आज बिश्वकर्मा पुजा, हिन्दु धर्मवल्मीहरुले आफनो सवारीसाधन तथा मील मेसीनरी लगायत त्यसमा प्रयोग गरिने औजारहरुको पूजा आजा गर्ने दिनको रुपमा मनाइन्छ । धरानको तिनकुनेमा रहेको इटहरी धरान सडकमा पर्ने विश्वकर्मा भगवानको मन्दिरमा पनि सवारीसाधन को पुजा आजा गर्नेको भीड लागेको छ । भक्तजनहरु विहानै देखि आफनो सवारी साधनलाइ धुइपखाली गरी तिनकुने स्थित विश्वकर्मा वावाको मन्दिरमा लामबध्द लागेर वसेका छ...

चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन सुरु

चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन सुरु
धरान /  चाडपर्व नजिकिदै गर्दा उपभोक्ताहरुलाई राहत दिलाउन र अखाद्य वस्तु बिक्रीतिवरणमा नियन्त्रण गर्न धरानमा बजार अनुगमन थालिएको छ ।धरान उपमहानगरपालिका अन्तर्गत अनुगमन टोली गठन गरी आइतबारदेखि बजारको अनुगामन प्रारम्भ गरिएको हो । अनुगमन अधिकृत दिवस अधिकारीका अनुसार आइतबार दिउँसो सरोकारवाला निकायहरुसँग बैठक बसेलगत्तै टोली अनुगमनमा निस्किएको हो । बजार अनुगमन सम्बन्धी कार्यविधि तयार भएपछि अनुगमन गर्न सह...

हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन सकेन’

हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन सकेन’
इलाम/ चेतनाको अभावले हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन नसकेको इलाम नगरपालिका २ सु्म्बेकमा भएको महिला र दलितहरूको न्यायमा पहुँचका लागि साझा अभियानको वडा स्तरीय अनुभव आदान प्रदान कार्यक्रममा सहभागी बक्ताले बताएका छन् । उनिहरूले वडा कार्यालयको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै समुदायमा हिंसाका घटना भएपनि चेतनाको अभावले समाज बाहिर आउँन नसकेकोमा दुःख व्यक्त गर...

हिरासत भवन निर्माणमा रकम घटाउन डिजाइनमा परिवर्तन

हिरासत भवन निर्माणमा रकम घटाउन डिजाइनमा परिवर्तन
धरान / इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिले पत्रकार सम्मेलन गरी लागत रकम घटाउन डिजाइनमा परिवर्तन गरेको बताएको छ । ४ हजार बर्गफिटमा बन्ने दुई तले पक्कि भवनको लागत इस्टीमेट करिब ४ करोड हुने भनी समितिले भवन शिलान्यास कार्यक्रममा सार्वजनिक गरेको थियो । तर भवनको निर्माण लागत एकदमै धेरै भएको भनेर चर्चा चलेपछि समितिले भवनको डिजाइन समेत परिवर्तन गरी लागत घटाएको समितिका अध्यक्ष मिनकुमार सुब्बाल...

विश्राम स्थल बन्दै दिनाभद्री मन्दिर

विश्राम स्थल बन्दै दिनाभद्री मन्दिर
 अच्युत भट्टराई । बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ४ दुबियाही टोलमा ५ बर्ष अगाडि निर्माण गरिएको दिनाभद्री मन्दिर मादक पदार्थ सेवन गर्ने हरुका लागि विश्राम स्थल बन्दै गएको छ । मुसहर समुदायका मानिसहरुको बाहुलियता रहेको यस टोलमा उनिहरुकै माग अनुसार दिना भद्री देवताको पुजा गर्ने उदेश्यले मन्दिर निर्माण गरिएको थियो । २०७० सालमा २ लाख साथै पछिल्लो पटक १ लाख गरि जम्म्मा ३ लाख लागतमा निर्माण गरिएको यस म...

पुर्वी नेपालमा धुमधामका साथ विश्वकर्माबाबाको पूजा मनाइदै

पुर्वी नेपालमा धुमधामका साथ विश्वकर्माबाबाको पूजा मनाइदै
इटहरी । हरेक वर्ष जस्तै हर्सोउल्लासका साथ आज विश्वकर्माबाबाको पूजा धुमधामका साथ पुर्वी नेपालमा पनि गरिदै छ । कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको जन्म दिनका रुपमा हरेक वर्ष असोज १ गने विश्वर्मा पुजा धुमधामका साथ मनाउने गरिन्छ । विश्वर्कमा बाबालाई कर्मका उपासकको रुपमा लिइने भएको कारण फलाम र औजारका क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई महत्वपुर्ण दिनका रुपमा पुज्ने गर्दछन । फलामसंग सम्वन्ध...

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी
भदौ ३१/भोजपुर/ नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निर्माण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ । भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माणमा भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई परिचालन गरिने प्राधिकरणको निर्णय भएसंगै स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधीकृत इन्जीनिइर लगाएतलाई अभिमुखिकरण गराइएको हो । गत भ...