सुन्दरपुर बचत द्धारा सम्मान

सुन्दरपुर बचत द्धारा सम्मान
मोरगं । लामो समय देखि अन्न र नुन त्याग गरी फलफुल मात्र भएर गृहस्ती जिवनका साथै सन्त शैलीमा धार्मिक गतिविधिमा सक्रिय रहदै आएका सुन्दरहरैचाका जिवनाथ भट्टराई सम्मानित भएका छन । आफनो उमेरको ७ वर्ष देखि अन्न र नुन त्यागेर फलफुल मात्र खाने र मायारुपी भगवतीको मन्दिर निर्माण गरी धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका ८३ वर्षिय भट्टराईलाई सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो । ...

सामुदायिक सर्पदंशको मन्त्री घिमीरे द्धारा निरिक्षण केन्द्रलाई २५ लाख उपलव्ध गराउने

सामुदायिक सर्पदंशको मन्त्री घिमीरे द्धारा निरिक्षण केन्द्रलाई  २५ लाख उपलव्ध गराउने
इटहरी । सर्पदशंको उपचारका क्षोत्रमा पुर्वी नेपालमै नाम कमाएको सुनसरीको इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रको प्रदेस नम्वर १ का सामाजिक विकास मन्त्री जिवन घिमीरेले निरिक्षण गरेका छन । नेपाली सेनाको प्राविधिक सहयोगमा सामुदायिक स्तरमा सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रको सेवाका विषयमा मन्त्री घिमीरेले जानकारी लिएका हुन । सर्पदंशका कारण मानिसहरुले ज्यान गुमाउने गरेको तर्फ ...

इटहरीको ओशियन पार्कमा सिजनल फेसन मेला सुरु

इटहरीको ओशियन पार्कमा  सिजनल फेसन मेला सुरु
इटहरी, । दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी इटहरीमा रहेको सगरमाथा गार्मेट र स्नेहा एपरल्सका तयारी कपडाहरु सुलभ मुल्यमा पाइने गरि सिजनल फेसन मेला सुरु भएको छ । ओशियन पार्क एण्ड रिसोर्ट परिसर इटहरीमा बालबालिका देखि लिएर जेष्ट नागरिकहरु सम्मलाई हुने विभिन्न ५६ प्रकारका तयारी कपडाहरु पाइने गरि दशै तिहार सिजनल फेसन मेला सञ्चालन गरिएको हो । कपडा मेलाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनम...

इटहरीमा यातायात पुर्वाधार निर्देशनालय उद्घाटन

इटहरीमा  यातायात पुर्वाधार निर्देशनालय उद्घाटन
इटहरी । प्रदेस नम्वर १का मुख्यमन्त्री शेरधन राईले १ नम्वर प्रदेसलाई भ्रष्टाचार र कमिशन रहित प्रदेश बनाउने अभियानमा प्रदेश सरकार सक्रिय रहेको वताएका छन । सुनसरीको प्रदेस  सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयको उद्घाटनका क्रममा सो कुरा वताएका हुन । मुख्यमन्त्री राईले प्रदेश नम्वर १लाई मुलुकै सबै भन्दा समृद्ध प्रदेस वनाउने अभियानमा सबैको सहकार्य हुनु प...

भोजपुरमा ट्याक्टरबाट लडेर महिलाको मृत्यु

भोजपुरमा ट्याक्टरबाट लडेर महिलाको मृत्यु
भोजपुर । ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –९ वलौटे भञ्ज्याङमा ट्याक्टरबाट खसेर खोटाङको खोटेहाङ गाँउपालिका– २ बस्ने ३२ वर्षीय निङल्हामु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विहिवार पाँचधारेबाट किराना सामान लिएर खोटाङको खोटेहाङ गाउँपालिका तर्फ जादै गरेको को २ त ४६१८ नम्वरको ट्याकटरको ट्रलिबाट लडेर शेर्पाको मृत्यु भएको प्रहरीको भन...

बौद्ध गुम्बाको स्थापना सगै प्रकाशपुरमा बौदिष्ट धर्मवालम्बि हरुको घुइचो

बौद्ध गुम्बाको स्थापना सगै प्रकाशपुरमा बौदिष्ट धर्मवालम्बि हरुको घुइचो
मदन अधिकारी / प्रकाशपुर बौद्ध धर्मलम्बि हरु संगै नेपालमा बौद धर्मको क्रेज समेत बड्दो क्रममा रहेको छ । पछिल्लो समय बौदिष्ट धर्मलम्बि हरुको घुइचो नेपालमा समेत बडन थालेको छ । बौद्ध धर्मका गुरु सिद्ार्थ गौतमले पहिलो पटक नेपालमाको लुम्बिनी बाट शान्तिको बाटो देखाउदै विश्व सामु नेपाललाइ चिनाएका थिए । हाल विश्वको सम्पुर्ण ठाउमा बौद्ध धर्मलम्बिहरु रहेता पनि नेपालमा भने हिन्दु धर्मालम्बि हरुकै बाहुल्यता रहे...

१ नम्बर प्रदेश प्रहरी कार्यलय रानी तथा गोधुलि फुट्बल क्लब धरान बिच रोमान्चक खेल

१ नम्बर प्रदेश प्रहरी कार्यलय रानी तथा गोधुलि फुट्बल क्लब धरान बिच रोमान्चक खेल
मदन अधिकारी / प्रकाशपुर  दोस्रो नेबिल ओभर्षिज नकआउट फुट्बल प्रतियोगिताको तेस्रो रोमान्चक खेलको नतिजा ट्राइबेकर मार्फत तय गरिएको छ । विहिवार नेबिलको तेस्रो तथा रोमान्चक खेलमा फुल टाइम सम्म कुनै टिमले गोल गर्न नसकेपछि खेललाइ ट्राइबेकर मार्फत खेलको निर्णय गरिएको थियो । गोधुलि फुट्बल क्लबले ट्राइबेकरमा ४ - २ ले रानिलाइ हराउदै सेमि फाइनलमा प्रबेश गरेको छ ।  निकै प्रतिस्पर्धा युक्त गेममा रानी का १३ नम...

इटहरी बजार क्षेत्रका मासु पसलहरुको अनुगमन

इटहरी बजार क्षेत्रका मासु पसलहरुको अनुगमन
इटहरी । चाडपर्व केन्द्रीत बजार अनुगमनलाई निरन्तरता दिदै इटहरी क्षेत्रका मासु पसलहरुमा गरिएको अनुगमनका क्रममा अधिकाँसले मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको छ । इटहरी उपमहानगरपालिकाको सक्रियतामा इटहरीको मुख्य बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलहरु मापदण्ड विपरित सञ्चालन भई रहेको पाइएको हो । अनुगमनका क्रममा मास पसलहरुमा अस्वस्थ्यकर मासुहरु विक्रीका लागि राख्ने गरेको समेत पाइएको हो । केही...

इटहरीमा पुर्वकै सबै भन्दा ठुलो व्यापारीक मल सेन्ट्रल प्लाजामा के के पाईन्छ

इटहरीमा पुर्वकै सबै भन्दा ठुलो व्यापारीक मल सेन्ट्रल प्लाजामा के के पाईन्छ
इटहरी । मानिसहरुको बद्लिदो रहनसहन र जिवनशैलीलाई मध्यनजर गर्दै एकै ठाउमा धेरै सामाग्री पाउने गरी सुनसरीको इटहरीमा पुर्व क्षेत्रकै सबै भन्दा ठुलो व्यापारीक मल सेन्ट्रल प्लाजा सञ्चालनमा आएको छ । केही दिन पहिलो प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेकोे उपभोग्य सामाग्री देखि मनोरञ्जनका लागि सुविधा सम्पन्न दुई हल सहितको सेन्ट्रल प्लाजामा सञ्चालनमा आएको हो । पत्रकार सम्मेलन गरी प्लाजा ...

गंगाजल खुवाउने अध्यक्ष कार्कीको सपना

गंगाजल खुवाउने अध्यक्ष कार्कीको सपना
मदन अधिकारी / प्रकाशपुर रामधुनि मन्दिरमा निकै पुरानाे इनार रहेकाे छ । केही दशक अगाडि सम्म साे इनार स्थानियकाे खानेपानीको श्राेत थियाे । समय वित्दैजादा मन्दिर अासपासका वस्तिहरूमा ट्युबवेल निर्माण भए । फलस्वरूप साे इनारकाे पानी स्थानीयले प्रयाेग गर्न छाडे । हालपनी स्थानियहरू साे इनारकाे पानी पिउदा र नुहाउदा छालाको राेगहरू हराउने जनविश्वास रहि अाएकाे छ । हाल इनार प्रयाेग विहिन वन्दा संरक्षणमा समेत सम...