एचएफसीको क्रिसमस अफर, ३५ प्रतिशतसम्म छुट

एचएफसीको क्रिसमस अफर, ३५ प्रतिशतसम्म छुट
इटहरी । स्थापनाकाे छाेटाे समयमा नै चर्चा कमाउन सफल इटहरी पश्चिमराेड स्थित एचएफसी रेष्टुरेन्टले क्रिसमस डेकाे अवसर पारेर अाफ्ना सेवाग्राहीहरूलार्इ बिभिन्न याेजनाहरू ल्याएकाे छ । अंग्रेजी नयाँ बर्ष सन् २०१८ तथा क्रिसमस डेकाे अवसर पारी एचएफसीले बिभिन्न प्याकेजअरू ल्याएकाे हाे । स्थापना भएकाे छाेटाे अवधिमा लाेकप्रिय बन्दै गएकाे एचएफसीले यस याेजनामा उत्पादन भएका अाइटमहरूमा भारी छुटका साथै चिल्ड्रेन ...

दक्ष जनशक्ति अभाव भएपछि इटहरीमा खुल्यो अफिस सेक्रेटरी र रिसेप्सनिष्टको तालिम

दक्ष जनशक्ति अभाव भएपछि इटहरीमा खुल्यो अफिस सेक्रेटरी र रिसेप्सनिष्टको तालिम
इटहरी । इटहरी ६ की शीला गजमेरको एउटा सामाजिक संस्था छ, जनचेतना संस्था । संस्थाले विभिन्न रचनात्मक काम गर्दै आएको छ । लामो समयदेखि सामाजिक काममा सक्रिय उनको यो संस्थाको कार्यालय पनि गजमेरकै घरमा छ । कार्यालयमा कम्प्युटर, फोन, प्रिन्टरलगायत कार्यालय सामाग्री तथा उपकरणहरु सबै छन् । तर चलाउने कर्मचारी छैन । उपकरण चलाउने, बिग्रँदा बनाउने ठाउँमा लाने, कार्यक्रमहरुको प्रस्ताव लेख्ने, कार्यक्रम ल्याउने र...

राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाइने

राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाइने
इटहरी । पुर्वी नेपालमा सञ्चालन हुदै आएका विद्युतिय रिक्सा तथा पेटेलबाट चल्ने तिन पाग्रे सवारीका साधनलाई पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालनमा रोक लगाइने भएको छ । विद्युतिय रिक्सा सिटी सफारी र पेटेलबाट चल्ने टेम्पो सञ्चालनका लागि तय गरिएको रुट विपरित पुर्वपश्चिम राजमार्गमा सञ्चालन गरिदै आएको तर्फ मध्यनजर गर्दै पुर्वपश्चिम राजमार्गमा संचालनमा रोक लगाइने भएको हो । त्यस तिन पाग्रे सवारी सञ्च...

स्वास्थ्य स्ययमसेविकाहरुलाई स्वास्थ्य विमा परिचय पत्र प्रदान

स्वास्थ्य स्ययमसेविकाहरुलाई  स्वास्थ्य विमा परिचय पत्र प्रदान
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य स्ययमसेविकाहरुलाई एक कार्यक्रमका विच स्वास्थ्य विमा परिचय पत्र प्रदान गरिएको छ । सुनसरीमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा आएसंगै इटहरी क्षेत्रमा रहेका एक सय ३८ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य विमा परिचय पत्र वितरण गरिएको हो । स्वास्थ्य विमा अन्र्तगत उपचारका लागि एक जना बरावर पँचास हजार सम्मको खर्च सरकारले बेर्होने गरी ...

किसान कल्याणकाे १६औं साधारणसभा सम्पन्न

किसान कल्याणकाे १६औं साधारणसभा सम्पन्न
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफनो १६औं साधारणसभाको अवसर पारेर फरक क्षमताकी एक सेयर सदस्य सहित विभिन्न विधामा उत्कृष्ठ हुने सेयर सदस्यहरुलाई सम्मान गरेको छ । फरक क्षमताकी भएपनि संस्थामा सेयर सदस्य रहेर नियमित वचत गर्दै आएकी सेयर सदस्य कुन्तीमाया रेग्मीलाई सम्मान गरिएको हो । त्यसै गरी नियमित बचतकर्ता,ऋणी ,उत्कृष्ट बाल बचतकर्ता , असल जेष्ठनागरिक बचतकर्ता, उत्कृष्ट ...

१७ औ बार्षिक साधारणसभा सम्पन्न

१७ औ बार्षिक साधारणसभा सम्पन्न
इटहरी, २८ मङ्सीर । इटहरी उपमहानगरपालिका क्षेत्रमा शसक्त र सक्रिय सहकारी संस्थाहरुमध्ये पुरानो सहकारीको सूचिमा रहेको बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेड इटहरीले आफ्नो स्थापनाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बहुउद्देश्यीय सहकारीले अवका दिनमा आफ्ना शेयर सदस्य र परिवारको आर्थिक रुपान्तरणका नयाँ कार्यक्रम एवम नीति सहित आवश्यक पर्ने बजेट ब्यवस्थापन गर्दै सहकारी अभियानलाई शसक्त बनाउँदै लैजान...

सगुनमा लगानी गर्न अष्ट्रेलिया बस्ने नेपालीहरु उत्साहित, केही घण्टा बाँकी हुदाँ संसारभरबाट लगानीकर्ताको चासो

सगुनमा लगानी गर्न अष्ट्रेलिया बस्ने नेपालीहरु उत्साहित, केही घण्टा बाँकी हुदाँ संसारभरबाट लगानीकर्ताको चासो
काठमाडौं । नेपालीले डेभलप गरेको फरक खालको सामाजिक सञ्जाल सगुनले सेयर जारी गरेपछि अष्ट्रेलियामा बस्ने नेपालीसमेत लगानी गर्न उत्साहित देखिएका छन् । अमेरिकामा बस्ने नेपालीले स्थापना गरेको सामाजिक बिजनेस साइट सगुनले मिनी आइपिओ निस्कासन गरेर संसारभरबाट लगानी जुटाउँदै छ । लगानी गर्न केही घण्टा बाकी रहदाँ लगानीकर्ताहरुले बिश्वभरबाट लगानी गर्न चासो देखाएका छन् । यसरी चासो देखाउनेहरुमा बिदेशमा बस्ने नेपाली...

नेतालाई मत माग्ने र किसानलाई धान भित्र्याउन चटारो

इटहरी । प्रतिनिधिसभा तथा प्रदेससभाको दोस्रो चरण अन्र्तगत यही मंसिर २१ हुने निर्वाचनका लागि राजनैतिक दल तथा उमेद्वारहरु चुनाव प्रचारप्रसारमा लागि रहेको समयमा सुनसरीका किसानहरुलाई भने धान भित्र्याउन चटारो रहेको छ । दलहरु चुनाव लक्षित सभा सम्मेलनतथा मतदाताको घरदैलोमा पुग्दा पनि किसानहरु बारीमै व्यस्त पाएपछि कतिपय उमेद्वारहरु बारीमै पुगेर मत मागिरहेका छन । मतदाताका घरदैलोमा पुग्ने राजनैतिक दलका नेता त...

एक–एक जोडेर एघार को नतिजा ल्याउनुपर्छ : उद्योगपति चौधरी

एक–एक जोडेर एघार को नतिजा ल्याउनुपर्छ  : उद्योगपति  चौधरी
अर्खला(नवलपरासी)  । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले आर्थिक समृद्धि र विकासका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । सोमबार नवलपुरको अर्खलामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको निरन्तर दिगो विकासको लागि एक–एक जोडेर एघारको नतिजा ल्याउनुपर्ने अवस्था आएको भन्दै त्यसका लागि आफू दृढतापूर्वक लागिरहेको जानकारी दिनुभयो । सोही क्षेत्रका मतदाता समेत रहेका चौधरी प्रति...

पुषमा दोस्रो पुष्प मेला हुने

पुषमा दोस्रो पुष्प मेला हुने
सुनसरी, मंसिर ११ । अघिल्लो वर्षको पुष्प मेलाको व्यापार सन्तोषजनक भए पछि हौसिएका पुर्वका पुष्प व्यवसायीहरुले यस वर्ष पनि पुष्प मेलाको आयोजना गर्दैछन् । गत वर्षको फागुनमा लगाईएको ३ दिने पुष्प मेलामा करिब ४० लाख रुपैयाको व्यापार भए पछि हौसिएका पुष्प व्यवसायीहरुले यस वर्ष ५ दिने मेला आयोजना गर्ने भएका हुन् । फ्लोरिकल्चर एसोसियसन नेपाल सुनसरीको आयोजनामा पुष ७ गते देखि ११ गते सम्म धरानमा आयोजना हुने पु...