आज विश्व योग दिवस मानव जीवनमा योगको महत्वको चर्चा

आज विश्व योग दिवस मानव जीवनमा योगको महत्वको चर्चा
इटहरी, । विश्व योग दिवका अवसरमा पारेर सुनसरीको इटहरीमा बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गरेको कार्यक्रममा योगाको महत्वको विषयमा चर्चा गरियो । दिवसको अवसर पारेर केन्द्रले आयोजनाले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले योगका विषयमा चर्चा गरेका हुन । मानव स्वास्थ्यमा योगाले पुर्याउने फाईदाका विषयमा कार्यक्रममा सहभागी बक्ताहरुले चर्चा गरेका हुन । योगा प्रशिक्षक श्याम पौडेलले योग साधान...

नयाँ वृन्द्रावन गौशाला धार्मिक पर्यटनको सम्भावना

दिपक कार्की ।  कृष्ण भट्टराई इटहरी। धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित मोरगंको सुन्दरहरैचामा निर्माण कार्य हुदै आएको नयाँ वृन्द्रावन गौशालामा विश्वमै ठुलो गाईको मुर्ति राखिने भएको छ । केही वर्ष यता देखि राधेश्याम सेवा ट्ष्टले नयाँ वृन्दावन निर्माण गर्दै आएको धार्मिक क्षेत्रमा विश्वमै ठुलो गाइको मुर्ति राख्न लागेको हो । प्राकृतिक रुपले मनोरम स्थलको रुपमा रहेको वुढीजमुना ...

सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा सालको रुख फडानी

मुक्ति पौडेल। सन्तोष न्यौपाने झापा । सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा सालको रुख फडानी हुने गरेको खुलासा भएको छ । झापाको मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वनको हाताभित्र रहेको सालका रुखको फडानी हुने गरेको हो । सामूदायिक वनका अध्यक्ष शम्मु राजबंशी, उपाध्यक्ष रामकुमार डाँगी, कार्यालय सचिव तीर्थ नेपालको निर्देशनमा वन हाताभित्रका काँचा साखका रुखहरु काटिएका छन् । उनीहरुको निर्देशनमा करिब ५०० क...

बन्दै गरेको सडक गुणस्तरहिन भएको भन्दै स्थानिय बिरोधमा

बन्दै गरेको सडक गुणस्तरहिन भएको भन्दै स्थानिय बिरोधमा
प्रतिक श्रेष्ठ मोरङ्ग । बिराटनगरको पोखरीया १ मा बन्दै गरेको सडक गुणस्तरहिन भएको भन्दै स्थानियले बिरोध गरेपनी काम भने गुणस्तरहिन नै चालु रहेको छ । थाहा नै नदिइ उपभोक्ता समिती निर्माण गरेर पोखरीयाको चिनिया काजीमार्गको सडक निर्माण गरेका छन् । तर स्थानिय उपभोक्ताले भने आर्थिक चलखेल भएका कारण गुणस्तरहिन सडक निर्माण भएको दावी गर्दै आएको छ । निर्माणाधिन सडकमा जुन रुपमा लाग्नु पर्ने गिटि बालुवा हो स...

कोशी नदिमा ट्रक खस्दा दुई जनाको मृत्यु , घाईतेहरुको परिचय खुल्यो

इनरुवा । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी व्यारेजबाट स्काभेटर बोकेको ट्क कोशी नदिमा खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते बन्न पुगेका छन । स्काईभेटर बोकेर पुर्व तर्फ आउदै गरेको ना४ख ३५६ नम्वरको ट्रक कोशी नदीमा खस्दा ट्रकका चालक विनोद बराईली र स्काभेटर चालक धनश्याम चौधरीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको हो । कोशी व्यारेजको १९ र २० नम्वर ढोका विच भागबाट दक्षिण तर्फ कोशीम...

कोशी व्यारेजमा ट्रक खस्दा दुईको मृत्यु सात घाइते

कोशी व्यारेजमा ट्रक खस्दा दुईको मृत्यु  सात  घाइते
इनरुवा । सुनसरी र सप्तरीको सिमामा रहेको कोशी व्यारेजमा स्काभेटर बोकेर पुर्व तर्फ आउदै गरेको ट्रक कोशीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको छ । कोशी व्यारेजको १९ र २० नम्वर ढोकाविचबाट दक्षिण तर्फ कोशीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको हो भने सात जनालाई उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ । कोशीमा ट्रक डुवेका कारण ट्रक नम्वर मृतकको पहिचान खुल्न सकेको छैन । घाइते मध्ये तिन जन...

पाथिभरा सेकेण्डरीमा बाल क्लव र स्कुल क्याप्टेनको निर्वाचन

पाथिभरा सेकेण्डरीमा बाल क्लव र स्कुल क्याप्टेनको निर्वाचन
इटहरी । बिद्यार्थीहरुको नेतृत्व तथा व्यक्ति विकासका लागि सुनसरीको इटहरीमा रहेको पाथिभरा सेकेण्डरी स्कुलले बाल क्लव र स्कुल क्याप्टेनको निर्वाचन गराएको छ । विद्यालयले बाल क्लव स्कुल क्याप्टेन र सहक्याप्टेन गरी कुल १३ पदका लागि विद्यार्थीहरुले मतदान गरेका हुन । बाल क्लवको अध्यक्ष ,उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य गरी ९ र छात्र ,छात्रा क्याप्टेन र सहक्याप्टेन ४ जना गरी कुल १३ पदका लागि ३८ ...

जनचेतनामुलक सडक नाटक

जनचेतनामुलक सडक नाटक
इटहरी । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लावारी र प्राथमिक स्वास्थ्य केन्द्र इटहरीको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका–९ को गुँरास टोलमा दुई हप्ते खोकी क्षयरोग तथा टीवी रोग कसरी हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा सडक नाटक प्रदर्शन गरिएको थियो । जनसमुदायमा क्षयरोग एवम स्वास्थ्यमा प्रतिकुल असर पर्ने विषयमा जनचेतना पैmलाई स्वस्थ मानव समुदाय निर्माण गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा ...

अस्पतालमा व्लड वैक नहुँदा अकालमै ज्यान गुमाउछन्

अस्पतालमा  व्लड वैक नहुँदा अकालमै ज्यान गुमाउछन्
भोजपुर । भोजपुर जिल्लामा व्लड वैक नहुँदा समस्या हुने गरेको छ । जसको कारण जिल्ला अस्पतालमा उपचारको लागि आउने विरामी मारमा परेका छन् । हाल आपतकालिन रुपमा आवश्यक पर्ने रगतको समस्या समाधानको लागि सेना प्रहरीको भर पर्नु पर्ने बाध्यता रहेको छ । भोजपुरमा जिल्ला अस्पताल सहित एक ओटा निजी अस्पताल सञ्चालनमा रहेको भए पनि व्लड वैक नहुँदा उपचारमा समस्या हुने गरेको छ । आकस्मीक दुर्घटना, सुत्केरी महिला तथा विभ...

द्धन्द प्रभावित महिलाहरुको सवाल विषयक प्रदेश स्तरीय छलफल

द्धन्द प्रभावित महिलाहरुको सवाल विषयक प्रदेश स्तरीय छलफल
बिराटनगर । मोरगंको  बिराटनगरमा आयोजित द्धन्द प्रभावित महिलाहरुको सवाल विषयक प्रदेश स्तरीय छलफल कार्यक्रमको समापनमा बोल्नुहुदै १ नंम्बर प्रदेशका उप–सभामुख सरस्वती पोखरेलले एकल महिलाहरु संगठित भएर अगाडि बढेको प्रति खुशी ब्यक्त गर्नुभयो । उहाले सम्पुर्ण एकल महिलाहरु संगठित भएर अगाडि बढे अधिकार प्राप्त गर्न सकिने बताउनुभएको छ । त्यसैले महिलाहरु एक ठाउमा उभिए, आफनो अधिकारको निम्ति ...