कस्तो दाँत भएका स्त्री वा पुरुषको स्वभाव र चरित्र कस्तो हुन्छ ?

कस्तो दाँत भएका स्त्री वा पुरुषको स्वभाव र चरित्र कस्तो हुन्छ ?
शरीर विज्ञान सम्बन्धी समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको स्वभाव र चरित्र ब्यक्तिको दाँत हेरेर अनुमान गर्न सकिन्छ । यहाँ समुन्द्र शास्त्रका अनुसार कस्तो दाँत भएका स्त्री वा पुरुषको स्वभाव र चरित्र कस्तो हुन्छ? -जुन स्त्रीको दाँत केही बाहिर नस्किएका हुन्छन् त्यस्ता स्त्री बढी बोलने र आफ्नो कुरा अरुलाई मनाउन सक्छन् । यसै कारण यस्ता महिला परिवारमा प्रिय पात्र बन्न सक्दैनन् । यस्ता दाँत हु...

हाँस्नुका फाइदा यस्ता

हाँस्नुका फाइदा यस्ता
हाँस्नु स्वास्थयको लागि लाभदायी हो भन्ने हामी सबैलाई थाहा छ । तर यसका फाइदा के–के हुन् भन्ने सबैलाई थाहा नहुन सक्छ । हाँस्नुका फाइदा यस्ता छन् : १. यदी हामी एक घन्टा हाँस्योै भने हाम्रो शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ, जसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ । २. तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ । ३...

इटहरीमा अत्याधुनिक प्रविधिको डायग्नोष्टिक उद्घाटन

इटहरीमा अत्याधुनिक प्रविधिको डायग्नोष्टिक उद्घाटन
इटहरी । झापाको विर्तामोडमा सञ्चालनमा रहेको बी एण्ड सी टिचिगं अस्पतालले चिकित्सा विज्ञानका क्षेत्रमा स्वास्थ्य जाँचका लागि प्रयोगमा ल्याईएको अत्याधुनिक प्रविधिको चिकित्सा स्वास्थ्य जाँच केन्द्रको इटहरीमा उद्घाटन गरिएको छ । बी एण्ड सी डायग्नोष्टिकको उद्घाटन गर्दै प्रतिनिधिसभाका साँसद एवम पूर्व राज्यमन्त्री सिताराम मेहताले इटहरी जस्तो ठूलो शहरमा बिर्तामोडमा सफल बी एण्ड सी टिचिगं अस्पतालले सय शैयाको ...

मधुमेह,मृर्गौलाको निःशुल्क रगत परीक्षण

मधुमेह,मृर्गौलाको निःशुल्क रगत परीक्षण
इटहरी । बिन्दावासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा अन्य सर्वसाधारण नागरिकहरुको मधुमेह र मृर्गौला जाँच सम्वन्धि एक दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । विशेषगरी खानपान र अन्य विविध कारण्काले समुदायमा मधुमेह र मृगौला रोगले पीडित हुनेहरुको सङ्ख्या अधिक रुपमा बढ्न थालेपछि समयमा नै सर्वसाधारण नागरिक र शेयर सदस्यको स्वास्थ्यप्रति चिन्ता प्रकट गर्दै उक्त स्वास्थ्य जाँच शिविर ...

दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७पिन्ट संकलन

दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७पिन्ट संकलन
इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा दुई छुट्टाछुट्टै संस्थाले आयोजना गरेको रत्तदान कार्यक्रममा १३७ जना रक्तदाताले रक्तदान गरेका छन् । इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्य तालिका अनुसार आयोजित रक्तदान कार्यक्रममा ५७ जना रक्तदाता शेयर सदस्यहरुले रक्तदान गरेको कार्यक्रम संयोजक प्रमिला पराजुलीले जानकारी दिइन । संस्थाका अध्यक्ष किरण पराजुलीको अध्यक्षता तथा रेडक्रसका किशोर ...

छात्राहरुलाई रजश्वला सम्बन्धी सचेतना

छात्राहरुलाई रजश्वला  सम्बन्धी सचेतना
इटहरी । रोट्रर्याक्ट क्लब अफ इटहरीले पीसजोन स्कुलमा अध्ययनरत कक्षा ६ देखी ९ सम्मका छात्राहरुका लागि रजश्वला सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा महिनावारी हुँदा सरसफाईमा विशेष ध्यान दिनुपर्ने तथा सरसफाईको कमी हुँदा आइपर्ने स्वास्थ समस्याहरु बारे नर्स संगीता कार्कीले जानकारी दिइन् । कार्यक्रममा १ सय ३७ जना छात्राहरु सहभागि थिए ।

एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स

काठमाडौँ । छिमेकी देश भारत, भारतको पनि गोरखपुर । जहाँ एउटा महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन कतिसम्म मूल्य चुकाउनु पर्दोरहेछ भन्ने घटना पटाक्षेप भएको छ र सिंगो भारतको शासन व्यवस्थालाई कटाक्ष गरेको छ । गोरखपुरको भटहट गाउँको घटना हो यो । जहाँ गाउँका १३ जनालाई एकैपटक एड्स भएको छ र त्यसको कारण हो उनीहरुको घुस्याहा चरित्र । घुस लिँदा कसरी एड्स हुन्छ भन्नुहोला, तर यहाँ एकजन...

शारिरिक सम्पर्क लगतै किन सुत्छन् पुरुष ? यस्ता छन् कारणहरु

शारिरिक सम्पर्क लगतै किन सुत्छन् पुरुष ? यस्ता छन् कारणहरु
शारिरिक सम्पर्कलाई सबैभन्दा राम्रो व्यायाम पनि मानिन्छ । तर प्रायः पुरुषहरु शारिरिक सम्बन्ध राखिसकेपछि थकान महसुस गर्ने गर्छ। केही पुरुषहरु भने शारिरिक सम्पर्कपछि सुत्न मन पराउँछ। वर्तमान समयमा तनाव र व्यस्त दिनचर्याले गर्दा पनि थकान महसुस हुनुलाई प्रमुख कारण मानिएको छ । पुरुषहरु सेक्स सम्बन्धपछि किन थकान महसुस गर्छन ? हार्मोनका कारण :- शारिरिक सम्पर्कपछि थाक्नु र सुत्न मन पराउनुका वैज्ञानिक ...

इटहरीमा सुविधा सम्पन्न डायग्नोष्टिक सेन्टर सञ्चालनमा

इटहरीमा सुविधा सम्पन्न डायग्नोष्टिक सेन्टर सञ्चालनमा
इटहरी ।   झापाको वितामोडमा रहेको बि एण्ड सी टिचिगं हस्पिटलले इटहरीमा बि एण्ड सी डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याउने भएको हो । धरान र विराटनगरमा ठुला अस्पतालहरु भएपनि पुर्वको प्रमुख सहर इटहरीमा भरपर्दाे अस्पताल नभएको तर्फ मध्यनजर गर्दै सुविधा सम्पन्न अस्पतालको सेवा प्रदान गर्ने गरी सुरुवातमा डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याउन लागिएको जानकारी गराइयो । बि एण्ड सी टिचिगं हस्पिटलका निर्देशक दुर्गा ...

वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा सुरु

वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा सुरु
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्य प्रति सचेत आम नागरिकहरुलाई ध्यानमा राखेर यस्तो प्याकेज सेवा शुरु गरिएको हो । यो सेवा शुरु भएवाट कुनै रोगको लक्षण देखिनु पूर्व नै नियमित स्वास्थ्य परिक्षण गरी स्वस्थ्य जीवन जिउने नागरिकको चाहना पूरा हुने विश्वास प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट चिकित्सकको रहोवरमा सामान्य९न...