कोशी टप्पु क्षेत्रमा जगंली हात्ती आतंक

कृष्ण जुनेली,इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जगंली हात्तीले नौ वर्ष यता १३ जनाको ज्यान लिइ सकेको छ । अर्ना संरक्षणका लागि स्थापना गरिएको आरक्ष भएपनि फिरन्ते रुपमा आउने जगंली हात्तीले २०६६ साल यता देखि मध्यवर्ती क्षेत्रका १३ जनाको ज्यान लिइको हो । आरक्ष आसपासको उदयपुर,सुनसरी र सप्तरी जिल्लाको मध्यवर्ती क्षेत्रका १३ जनाको ज्यान लिएको आरक्ष प्रशासनसंग तथ्यांक रहेको छ । मध्...

सुनसरीको युवाहरुलाई नेतृत्व विकास तालिम

सुनसरीको युवाहरुलाई नेतृत्व विकास तालिम
सुनसरी, श्रावण ३१ । सुनसरीको युवाहरुलाई लक्षितगरि इटहरिको युवा विकास केन्द«मा नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ । हेविटेट फर हुमानिटि नेपालको आयोजकमा सञ्चालन गरिएको उक्त कार्यत्रममा २८ सहभागिको उपस्थिति रहेको थियो । कार्यत्रममा विषेस युवाहरुमा दिगो विकासको लक्ष्य, सहभागिता र युवाको दिगो सोचाइ साथै नयाँ काममा कसरि जागरुक हुने वारे जानकारि दिएको प्रशिक्षक सर्वर नासिमले वताएका छन् । कार्यक्रममा...

भाद्र ३ गतेबाट कान्तिपुरको फिल्म मेकिङ्ग कार्यशाला इटहरीमा हुदै, सिट बुकिंग अन्तिम चरणमा

भाद्र ३ गतेबाट कान्तिपुरको फिल्म मेकिङ्ग कार्यशाला इटहरीमा हुदै, सिट बुकिंग अन्तिम चरणमा
ईटहरी/ नेपालको परिवेशमा हेर्ने हो भने पछिल्लो समय फिल्म निर्माण देखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई जागरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवापुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा स्थापना भएको कान्तिपुर फिल्म एकेडेमीले पुर्वको इटहरीमा पनि फिल्...

इटहरी खानेपानी उपभोक्ता संस्थाले सेवा नदिएको गुनासो,इटहरी आवासमा ५ बर्षदेखि खानेपानी छैन

इटहरी खानेपानी उपभोक्ता संस्थाले सेवा नदिएको गुनासो,इटहरी आवासमा ५ बर्षदेखि खानेपानी छैन
इटहरी । इटहरी आवास योजना प्रा.लिले इटहरी ९ मा संञ्चालन गरेको आवास योजनाको नाममा जग्गा धनिहरुलाई ठगी गरेको पाइएको छ । सुबिधा सम्पन्न आवासको लागी आबश्यक सुबिधाहरु नै प्रा.लिले अहिलेसम्म उपलब्ध गराउन नसक्दा उनिहरु ठगिएका हुन । आवासको लागी अति नै आबश्यक खानेपानी जस्तो अत्यावश्यक कुरा प्रा.लिले अहिलेसम्म उपलब्ध गराउन सकेको छैन । जस कारण आवास क्षेत्रका नागरिकहरु पानीको लागी कलको भर पर्नु पर्ने अबस्था...

संद्यियताको उपहार कर : मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार

संद्यियताको उपहार कर : मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार
मुलुक संघीय राज्य प्रणालीमा गएपछि संघ, प्रदेश र संघीय सरकारले लगाएको दोहोरो र अन्य अस्वभावीक करको मारमा जनता परिरहेका छन । एउटै आर्थिक क्रियाकलापमा पनि विभिन्न बहनामा दोहोरो तथा अस्वभाविक रुपमा कर लागाएपछि जनता भने मारमा परेका हुन् । दोहोरो तथा अस्वभाविक कर असुलीको विरोधमा देश ब्यापी रुपमा विरोद्ध भएपनि सरकारले कुनै ठोस निणर्य नगर्दा जनता करको भार बोक्न बाध्य छन । दोहोरो तथा अस्वभाविक कर असु...

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश
मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर भएमा पत्रकाररसम्पादक र प्रकाशकलाई तीन वर्षसम्म जेल सजाय हुने व्य...

दुई सन्तानलाई चर्पीमा डुबाएर मार्ने निर्दयी आमा

दुई सन्तानलाई चर्पीमा डुबाएर मार्ने निर्दयी आमा
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘निर्दयी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाड...

सप्तकोशीको वहावमा उतारचढाव जारी -आसपासका वस्तीहरुमा त्रास बढ्यो

सप्तकोशीको वहावमा उतारचढाव जारी -आसपासका वस्तीहरुमा त्रास बढ्यो
इटहरी । पानीको सतह र वहाव मापन गर्ने संयन्त्र चुस्त र दुरुस्त हुन नसक्दा सप्तकोशी आसपासका वस्तीहरुमा वर्षायाम लागेसंगै त्रास र चिन्ता वढ्ने गरेको छ । कोशीले पटकपटक डुवान तथा कटान गर्दै आएको कारण पनि पानीको मापनको विषयमा जानकारी नपाउदा कोशी आसपासका वस्तीका मानिसहरु अ न्योलमा परेर चिन्तीत वन्ने गरेका हुन । वर्षायाम लागेसंगै सप्तकोशीमा पानीको सतह र वहावमा उतार चढाव आउने गरेको छ । कोश...

इवीजा फेसन नाइट २०१८ हुने

इवीजा फेसन नाइट २०१८ हुने
  काठमाडौं – ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उदेश्य सहित राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ । ८ सेब्टेम्बर अर्थात भदौ २३ गते ‘इवीजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन् । प्रवद्र्धन, ब्याबस्थापन गर्दै फेसन बारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इवीजा लाउन्ज प्रोपाइटर राजुु दनईले जान...

कोशीको वहावमा उतारचढाव जारी- तस्बिरहरु सहित

कोशीको वहावमा उतारचढाव जारी-  तस्बिरहरु सहित
इनरुवा । दुई दिन देखि सप्तकोशी नदीमा पानीको वहावमा उतार चढावको आउने क्रम जारी रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २०५३८० क्युसेक पुगेको छ । कोशी व्यारेजका पुर्व पश्चिम मिलाएर २७ वटा ढोका खुल्ला गरिएको छ । पानी पर्ने क्रम रोकीएका कारण कोशीको पानी सतह समेत क्रमिक रुपमा घट्दै जाने अनुमान गरिएको छ ।