नङसलदेवी तामाङ्गको रेकर्ड तोड्दै जेसिका गुरुङ्ग

नङसलदेवी तामाङ्गको रेकर्ड तोड्दै जेसिका गुरुङ्ग
इटहरी । इटहरी ब्याटमिन्टन क्लबमा भएको राष्ट्रिय ब्याटमिन्टन खेल प्रतियोगितामा नेपालको बिभिन्न स्थानका खेलाडीहरुको सहभागीता रहेको थियो तर यस क्षेत्रमा प्रवेश गरेको छोटो अवधिमा अरुको नाममा रहेको राष्ट्रिय किर्तिमानमाथि आफुले कब्जा जमाउँछु भन्ने झापाकी जेसिका गुरुङ्गले कल्पनासम्म गरेकी थिईनन् । उमेरले आफुभन्दा ११ बर्ष जेठी नपाली सेनाकी उत्कृष्ठ एवम दुई पटकसम्म राष्ट्रिय उपाधी प्राप्त ब्याटमिन्टन खेल...

इटहरी राष्ट्रिय टि २० क्रिकेटमा आर्मीको बिजयी सुरुवात

इटहरी राष्ट्रिय टि २० क्रिकेटमा आर्मीको बिजयी सुरुवात
इटहरी बैशाख २९ गते– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले इटहरीमा शनिबार देखी सुरु भएको तेसो्र इटहरी राष्टिय टि २० क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । शनिबार भएको उद्धघाटन खेलमा आर्मीले सप्तरीलाइ ६ विकेटले पराजित गरेको छ । इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय १७ रनको योगफल खडा गरेको थियो । जसमा बिकास दासल...

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बैशाख २६ देखि

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बैशाख २६ देखि
इटहरी । पुर्वाञ्चलमै पहिलो पटक सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बैशाख २६ देखि २९ गते सम्म सञ्चालन हुने भएको छ । नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा सुनसरी ब्याडमिन्टन एकेडेमी,इटहरी ब्याडमिन्टन क्लब, सगरमाथा ब्याडमिन्टन क्लब र रक्तमाला ब्याडमिन्टन क्लबको संयुक्त सह आयोजनामा उक्त प्रतियोगिता हुन लागेको  पत्रकार सम्मेलन गरी जानकारी गराए । ब्याडमिन्टन खेल...

माईभ्याली गोल्डकपको उपाधी रुस्लान थ्रीस्टारले उचाल्यो

माईभ्याली गोल्डकपको उपाधी रुस्लान थ्रीस्टारले उचाल्यो
 इलाम १७ बैशाख । इलाममा जारी माईभ्याली गोल्ड कप फूटबलको चौथो संस्करणको उपाधी रुस्लान थ्रीस्टार क्बल लिलितपुरले उचालेको छ । निर्धारित समय गोल रहित बराबरीमा खेलेका दुबै टिमले अतिरिक्त समयको ३ मिनटमा थ्रीस्टारका स्ट्राइकर सुनिल बलले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । उनले डिबक्स एरियाभित्रै स्ट्राइकर विमल घर्ती मगरको पासलाई सदुपयोग गर्दै सहि दिशा दिदै जाली चुमाए । उपाधीसँगै रुस्लान थ्रीस्ट...

‘खेललाई मर्यादित बनाउँन रेफ्रिको भूमिकालाई सुधार गर्नुपर्छ’

याम माबोहाङ लिम्बू इलाम । खेललाई मर्यादित बनाउँन रेफ्रिको भूमिकालाई सुधार गर्नुपर्ने इलाममा जारी टुर्बोक अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको आज (आइतबार) विहान भएको प्रि प्रेस कम्फ्रेन्सका बक्ताले बताएका छन् । उनिहरुले प्रेस कम्फ्रेन्समा बोल्दै नेपाली फूटबललाई मर्यादित बनाउँन रेफ्रिको भूमिकालाई समिक्षा गरेर परिणाम स्वीकार योग्य बनाउँनु पर्नेमा जोड दिए । रुस्लान थ्रीस्टार क्बल ललितपुरका ट...

उपाधी हात पार्ने आ–आफ्नै दाबी

याम माबोहाङ लिम्बू इलाम । इलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा उपाधीका लागि फूटबलका दुई घरेलु टोलीको चर्चित प्रतिस्पर्धा हुने भएको छ । इलामको ठूलो टुडिखेलमा भोली बैशाख १७ गते सोमबार हुने प्रतियोगितामा रुस्लान थ्रिस्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब उपाधीका लागि मैदानमा उत्रदै छन् । खेलमा दुबै टिमले उपाधी हात पार्ने आ–आफ्नै दाबी समेत गरेका छन् । उनिहरुले आज विहान (आइ...

माईभ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार फाइनलमा प्रवेश

याम माबोहाङ लिम्बू इलाम  । इलाममा जारी चौथो टुर्बोक अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । इलामको ठूँलो टुँडिखेलमा आज (शनिबार) भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल काठमाण्डौंलाई २–० गोल अन्तरले पछि पार्दै फाइनलमा प्रबेश गरेको हो । फाइनल प्रबेशका लागि थ्रीस्टारका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय ख...

विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक

विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक
आगामी वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकपको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग खेल्नेछ । मे ३० देखि जुलाई १४ तारिखसम्म ग्रेट व्रिटेनको विभिन्न सहरमा हुने प्रतियोगिताको उद्घाटन खेल लण्डनस्थित द ओभल मैदानमा हुनेछ । उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दा वेष्ट इन्डिजले पाकिस्तानसँग मे ३१ तारिख शुक्रबार प्रतिस्...

शान्तीनगर फुटवल क्लबले उपाधि

शान्तीनगर फुटवल क्लबले उपाधि
इटहरी । सुनसरीकाे इटहरीस्थित रक्तमाला स्कुलको खेलमैदानमा  सम्पन्न पाँचौ रुद्र चेम्जोङ स्मृति च्यालेन्ज कप फूटबल प्रतियोगितामा तरहरा युवा क्लव लााई ० को विरुद्ध १ को मतान्तरले पछि पार्दै शान्तीनगर फुटवल क्लबले उपाधि हात पारेकाे छ । बिहीबार सम्पन्न फाइनल खेलमा तरहरा युवा क्लव बिरूद्ध शान्तीनगर फुटवल क्लबले उत्कृस्ट १ गाेल गर्दै उपाधि हात पारेकाे हाे ।  खेलमा बिजियी हुनेहरूलार्इ  प्रतनिधीसभा सदस्य सि...

इटहरीमा राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता हुने

इटहरीमा राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता हुने
इटहरी, १३ बैशाख । इटहरीको क्रिकेट खेल विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएको सेभेन स्टार क्लव इटहरीले यही बैशाख २९ देखि जेठ ५ गतेसम्म तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता सञ्चालन गर्ने आज पत्रकार सम्मेलान आयोजना गरी जानकारी दिएको छ । इटहरीको डिभिएम क्रिकेट खेल म्रदानमा नक आउट प्रणालीमा खेलाईने उक्त तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगितामा अघिल्लो बर्षको डिफेण्डिङ्ग च्याम्पिय...