सुनसरीबाट तीन विधामा ३४ जना विद्यार्थी छनौट

सुनसरीबाट तीन विधामा ३४ जना विद्यार्थी छनौट
विभिन्न खेलकुदको पशिक्षणका लागि सुनसरीबाट तीन विधामा ३४ जना विद्यार्थी छनौट भएका छन । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको नेपाल खेलकुद प्रतिष्ठानले सञ्चालन गरेको छनौट चरणको खेलका आधारमा कवडि,एथलेटिक्स र भलिवल खेलका लागि विद्यार्थीहरु छनौट भएका हुन । सुनसरी जिल्लाका विभिन्न विद्यालयका ६ सयबढि विद्यार्थीहरुको सहभागिता रहेका उक्त छनौट प्रतिस्पर्धाबाट कवड्डी खेलका लागि ७ जना छात्र र छात्रा ७जना गरी...

संकटालाई हराउदै पुलिस फाइनलमा प्रवेश

धरान २४ माघ ः नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लबले संकटालाई हराउदै धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान १६ क्षेत्रीय रंगशालामा बुधबार भएको खेलमा भर्खरै पोखरामा स्मपन्न भएको आहा रारा गोल्डकप विजेता समेत रहेको पुलिसले संकटालाई २–१ गोल अन्तरले जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।् साविकको बुढासुब्बा गोल्डकप विजेता नेपाल पुलिस क्लब तथा उपविजेता...

अन्तर विद्यालयस्तरीय क्रिकेट खेल प्रारम्भ

अन्तर विद्यालयस्तरीय क्रिकेट खेल प्रारम्भ
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ सुनसरीको आयोजनामा आजदेखि प्रारम्भ भएको हिसान स्पोर्ट्स मिट २०७४ अन्तर्गत इटहरीको क्रिकेट मैदानमा अन्तर विद्यालयस्तरीय क्रिकेट खेल प्रारम्भ भएको छ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा इटहरीको विश्व आदर्श कलेजले पहिलो खेलका निर्धारित १५ ओभरको खेलमा ९ विकेटको क्षतिमा ७६ रनको योगफल तयार पार्ने सफलता प्राप्त ग¥यो । जसमा क्याप्टेन मनिष पोद्दारले १८ कर धी...

बुद्ध चेम्जोङ्गकाे ब्यक्तिगत १ गाेल १२ लाख रुपियाँ मुल्यको सावित

बुद्ध चेम्जोङ्गकाे ब्यक्तिगत १ गाेल १२ लाख रुपियाँ मुल्यको सावित
इटहरी, १३ माघ । नेपालमा सञ्चालन भईरहेको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल अन्तर्गत इटहरी रङ्गशालामा पहिलो पटक सम्पन्न अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशी १२ लाख रुपियाँको उपाधीमाथि थ्रिस्टार क्लवका खेलाडीहरुले खेलमा बर्चश्व कायम गर्दैै उक्त उपाधी रक्षा गरेका छन । उपाधीसँगै सर्वाधिक पुरस्कार प्राप्त गर्न सफल थ्रिस्टारका खेलाडी बुद्ध चेम्जोङ्गले गरेको वान भर्सेस वान शैलीमा अघि बढाएको गोल प...

थ्रिस्टार र मनागं दुवैले गोल्डकपको उपाधि चुम्ने दावी

थ्रिस्टार र मनागं दुवैले गोल्डकपको उपाधि चुम्ने दावी
इटहरी । मोफसलको सर्वाधिक रासीको मदन भण्डारी स्मृति आमन्त्रित अन्तराष्ट्यि गोल्डकपको उपाधि चुम्ने चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लव र मनागं मस्यादी दुवै क्लवले दावी गरेका छन । चार वर्ष पछिको भेटमा आआफनो क्लवले चिरपरिचित क्लवलाई हराउने दुवै टिममा कोचहरुले दावी गरेका हुन । आयोजक राष्ट्यि जागृति क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थ्रिस्टारका कोच मेघराज केसीले थ्रिस्टारले डेढ वर्षपछि खेलमा ...

गरिफा लाई ३ शुन्यले हराउदै मनागं मस्यादी काे फाइनलमा थ्रिस्टारसंगको भेट पक्का

गरिफा लाई ३ शुन्यले हराउदै मनागं मस्यादी काे फाइनलमा थ्रिस्टारसंगको भेट पक्का
इटहरी । सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रित गोल्डकपको दोस्रो सेमिफाइनलमा कोलकोत्ताको गरिफा युनाटेड क्लवलाई ३ शुन्यले हराउदै मनागं मस्यादी क्लवले फाइनलमा थ्रिस्टारसंगको भेट पक्का गरेको छ । खेलको पहिलो हाफ गोलरहित वरावरीमा सकिएको थियो भने पहिलो हाफको इन्जुरी समयमा गरिफाका ५ नम्वर जर्सीका अवु बोअकाइले रातो काड पाउदै मैदान बाहिरीएपछि त्यसको फाइदा उठाउदै मनागंले ३ शुन्यले जित हात पारे...

आजको रोमान्चक दोस्रो सेमीफाइनल खेल भारतको गरीफा स्पोर्टिङ कल्ब कोलकता र मनाङ मस्र्याङ्दी कल्ब काठमाडौ बिच

आजको रोमान्चक दोस्रो सेमीफाइनल खेल भारतको गरीफा स्पोर्टिङ कल्ब कोलकता र मनाङ मस्र्याङ्दी कल्ब काठमाडौ बिच
  आजको रोमान्चक दोस्रो सेमीफाइनल खेल भारतको गरीफा स्पोर्टिङ कल्ब कोलकता र मनाङ मस्र्याङ्दी कल्ब काठमाडौ बिच दिनको ठिक दुई बजे बाट सुरु हुनेछ

त्रिभुवन आर्मी टाईब्रेकरमा ५–३ गोलकोअन्तरले पराजित

त्रिभुवन आर्मी  टाईब्रेकरमा ५–३ गोलकोअन्तरले पराजित
इटहरी रङ्गशालमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्गर्तत आज त्रिभुवन आर्मी टिम काठमाण्डौको विभागीय टिम र थ्रिस्टार क्लव बिचको कडा प्रतिस्पर्धात्मक खेलमा थ्रिस्टारले त्रिभुवन आर्मी टिमलाई टाईब्रेकरमा ५–३ गोलको विशाल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आजको विजेता टिम थ्रिस्टार क्लव काठमाण्डौले भोलि मनाङ्ग मस्र्याङ्गी क्लव काठमाण्डौ र भारतको गरिफा स...

शुन्यका विरुद्ध एक गोलको झिनो अन्तरले गरिफा स्पोर्टिङ्ग क्लब सेमीफाइनलमा

शुन्यका विरुद्ध एक गोलको झिनो अन्तरले गरिफा स्पोर्टिङ्ग क्लब सेमीफाइनलमा
इटहरी, माघ ९ गते । इटहरी रंगशालामा सञ्चालित अन्तराष्ट्रिय आमन्त्रण मदनल भण्डारी स्मृती इटहरी गोल्डकप प्रतियोगिता अन्तरगत मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाइ शुन्यका विरुद्ध एक गोलको झिनो अन्तरले हराउदै भारतको कोलकतास्थित गरिफा स्पोर्टिङ्ग क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कोलकताले प्रतियोगिता अन्तरगत विहिबार हुने दोस्रो सेमीफाइलनमा मनाङ मस्र्याङ्गदीसंग प्रतिस्पर्ध...

आर्मी द्ारा भुटानलाइ पाँच गोलको भारी अन्तरले पराजित

आर्मी द्ारा   भुटानलाइ पाँच गोलको भारी अन्तरले पराजित
इटहरी, माघ ८ गते । इटहरी रंगशालामा सञ्चालित अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृती इटहरी गोल्डकप प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंले भुटानको डुृक युनाइटेड फुटबल क्लबलाइ शुन्यका विरुद्ध पाँच गोलको भारी अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृती क्लब इटहरीद्धारा आयोजित प्रतियोगिताको माघ १० गते हुने पहिलो सेमीफाइनल खेलमा आजको विजेता आर्मी...