मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने

मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने
काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् । मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ...

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्
सबैभन्दा पहिला इन्टरनेट चलाउने कम्प्युटर, ल्यापटप वा अन्य डिभाइस सुरक्षित हुुनुपर्‍यो । त्यस्तो डिभाइसमा प्रोग्राम ओभरलोड हुनु भएन, अनावश्यक फाइल डेस्कटपमा राख्ने जस्ता कार्य गर्नुहुँदैन । वाइफाइमार्फत नेट चलाउँदै हुनुहुन्छ भने तपाईंको डिभाइस राउटर कनेक्ट हुने स्थानमा हुनुपर्छ । सो राउटरमा तपाईंको बाहेक अन्य डिभाइस कनेक्ट भएअनुसार नेटको स्पिड स्लो, फास्ट हुन्छ । एकभन्दा बढीले धेरै टाढ...

कम्प्युटर कस्तो र कति क्षमताको हुनुपर्छ ?

कम्प्युटर कस्तो र कति क्षमताको हुनुपर्छ ?
तपाईंंको कम्प्युटरको अपरेटिङ सिस्टम कुन हो ? ३२ बिट कि ६४ ? यो प्रश्न धेरैले सोधेको पाइन्छ । सामान्यत: ६४ बिटको तुलनामा ३२ बिटको कम्प्युटर मूल्यका हिसावले सस्तो पर्छ । त्यसैले धेरैले बजेटको हिसाबले ३२ बिटको कम्प्युटर किन्छन् । ३२ बिटको कम्प्युटरको सफ्टवेयर ६४ बिटको कम्प्युटरमा चल्छ, तर ६४ बिटको सफ्टवेयर ३२ बिटको कम्प्युटरमा चल्दैन । कम्प्युटरमा हुने सबै क्याल्कुलेसन् वा प्रक्रिया माइक्रोप्रोसेस...

आकस्मिक विश्वभर फेसबुक अबरुद्ध, ट्वीटरमा ट्रेन्डिङ एकाएक बढ्यो

आकस्मिक विश्वभर फेसबुक अबरुद्ध, ट्वीटरमा ट्रेन्डिङ एकाएक बढ्यो
काठमाडौं । विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक आइतवार दिउँसोदेखि एक्कासी अवरुद्ध बनेको छ । नेपालमा मात्र नभई विश्वका धेरै देशमा फेसबुक एक्कासी बन्द भएको हो । एसिया, अमेरिका, र युरोपमा सामाजिक सञ्जाल फेसबुक एकाएक अबरुद्ध बनेको छ । आइतबार दिउँसो सवा ४ बजेतिरदेखि नेपालसहित विश्वका धेरै देशमा फेसबुक अबरुद्ध बनेको हो । सामाजिक सञ्जाल फेसबुक बन्द भएपछि ट्वीटर सक्रिय भएको छ । पछिल्ला केही समयलाई हे...

वाइफाईको पासवर्ड, सजिलै सँग थाहा पाउने तरिका यसरी सिक्नुहोस !

वाइफाईको पासवर्ड, सजिलै सँग थाहा पाउने तरिका यसरी सिक्नुहोस !
अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने २ जी, ३ जी, फोर जी तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन । यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । अर्थात् यदि यस्ता ठाउँमा जडित वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त तपाईको का...

सात दिने आधारभुत उदघोषण तालिम प्रारम्भ

सात दिने आधारभुत उदघोषण तालिम प्रारम्भ
सुमन सागर खतिवडा बेलका/ ब्याक्तित्व बिकास तथा क्षमता अभिबृदी गर्ने उदेश्यले बेलका नगरपालिका वडा नं ८ मा सात दिने आधारभुत उदघोषण तालिम प्रारम्भ भएको छ।। कार्यक्रमको उदघाटन गर्नु हुँदै नगर प्रमुख दुर्गा कुमार थापाले उदघोषणको माध्यम बाट आफुलाइ सन्सार भर चिनाउन र सहि सदुपयोग गर्न प्रशिक्षार्थी लाई शुभकामना दिनुभयो।।नगर को विशेष सहयोगमा नेप्से युवा कल्बले आयोजना गरेको कार्यक्रममा 50 जना सहभागी ...

निसानको नयाँ किक्स गाडी बजारमा

निसानको नयाँ किक्स गाडी बजारमा
इटहरी । निसान मोटर्सद्धार उत्पादित गाडीहरुको सुनसरीको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रालिले निसानको नयाँ किक्स गाडी बजारमा ल्याएको छ । इटहरीमा एक कार्यक्रमको आयोजना गरि ओम साई मोटो कर्प इटहरीले सार्वजनिक गरेको किक्सको इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले एक कार्यक्रम लन्चिगं गरेका हुन । नेपाली उपभोक्ताहरुका लागि उपयुक्त रहेको ओम साई मोटो कर्पका निर्देशक कैलाशवावु...

दोस्त प्लस इटहरीमा सार्वजनिक

दोस्त प्लस  इटहरीमा  सार्वजनिक
इटहरी, अशोक लेल्याण्डको नेपालका लागी आधिकारिक विक्रेता आ.एम.ई मोटर्सले दोस्त प्लस  सार्वजनिक गरेको छ ।आइएमइ मोटर्सले इटहरीमा एक कार्यक्रमका विच अशोक लेलैण्डको दोस्त प्लस सार्वजानीक गरेको हो । आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको डोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । इटहरीमा एक कार्यक्रम गरेर व्यससायी र उपभोक्ताको विच डोस्त प्लस सार्वजानिक गरेको हो । कार्यक्रममा दोस्त प्लस गाडीको ...

प्रदेश १ मा काङ्ग्रेस निकट इन्जिनियरको बर्चस्व

प्रदेश १ मा काङ्ग्रेस निकट इन्जिनियरको बर्चस्व
विराटनगर । नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं. १ कार्यसमितिमा लोकतान्त्रिक समुह बिजयी भएको छ । कार्यसमितिको विर्तामोड, इटहरि र विराटनगरमा सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा यशवन्त विक्रम साह विजयी भएका हुन् । उनले ३ सय ३९ मत ल्याएका थिए । उनका प्रतिद्धन्दी ढकेन्द्र बमले २ सय ५६ मत ल्याएका थिए ।प्रगतिशिल समुहका तर्फबाट सह सचिबमा एकजना मात्र बिजयी भएका छन् । यसैगरि उपाध्यक्षमा लोचनरा...

लोकप्रिय बन्दै अनलाइन शपिङ

लोकप्रिय बन्दै अनलाइन शपिङ
काठमाडौं । हिजोआज जताततै अनलाइन शपिङ (किनमेल)बारे सुन्न पाइन्छ । कुनै पनि वस्तु खरीद गर्न पहिलेजस्तो बजारभरि घुमेर समय बिताउनुपर्ने झन्झट अब छैन । घरमै बसेर आफ्नो कम्प्युटर, ल्यापटप र स्मार्टफोनबाट इण्टरनेटमार्फत विभिन्न सामग्री हेरेर खरीद गर्न सकिन्छ । अनलाइन शपिङ कतिपय मानिसको रुचिको विषयसमेत बन्दै गएको छ । आफूसँग समय नहुनेहरूलाई यो किनमेलको राम्रो माध्यम बनेको छ । अनलाइन किनमेल गर्दा कारोबार...