बढ्दो घुस काण्ड , एक महिनामा मात्रै २० इन्जिनियर समातिए

बढ्दो घुस काण्ड , एक महिनामा मात्रै २० इन्जिनियर समातिए
अीखतयारका अनुसार चरौँदी नदी नियन्त्रण आयोजनाको भुक्तानी सहज बनाउन भन्दै २ लाख रुपैँया घूस लिँदै गर्दा असार ३० गते जलस्रोत तथा सिंचाइँ डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियरद्वय अजितकुमार श्रीवास्तव र ग्रीष्मा ठकुन्ना रंगेहात पक्राउ परेका थिए । यस्तै  विद्युत जडानको प्राविधिक मूल्याङ्कन गरिदिने र भुक्तानी लिन सहज बनाइदिने भन्दै ५० हजार घुस लिँदै गर्दा सर्लाहीको रामनगर गाँउपालिकाका इन्जिनियर रामजीब...

पूरक परीक्षामा सबै विषयकाे परीक्षा दिन पाउने

पूरक परीक्षामा सबै विषयकाे परीक्षा दिन पाउने
दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षा नियन्त्रण कार्यालयले माथिको आदेशमा पूरक परीक्षाको सिद्धान्त विपरित परीक्षामा सामेल गराउने भएको छ । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । तर, नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थि...

एम्बुलेन्सले ठक्कर दिँदा महिलाको मृत्यु

एम्बुलेन्सले ठक्कर दिँदा महिलाको मृत्यु
विराटनगर महानगरपालिका गोग्राह चौकमा सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मंगलबार बिहान करिब पौने सात बजे कोशी राजमार्गमा इटहरीतर्फबाट विराटनगर आउँदै गरेको ज.१.च ११९५ नम्बरको एम्बुलेन्सले पैदल यात्री ५५ वर्षीय उर्मिला देवी झालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्करपछि एम्बुलेन्सका चालक २२ वर्षीय दीपकुमार मुखियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको...

हेटलबाट यौनधन्दा गर्ने १० युवायुवती पक्राउ

हेटलबाट यौनधन्दा गर्ने १० युवायुवती पक्राउ
नवलपरासी, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको छ । सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई पक्राउ गरेको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमे...

बिप्लपले हतियार र आतङ्ककारी छाडेमा मात्र बार्ता हुने: रक्षामन्त्री पोखरेल

बिप्लपले हतियार र आतङ्ककारी छाडेमा मात्र बार्ता हुने: रक्षामन्त्री पोखरेल
विराटनगर , उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छोडेमा मात्र सरकारले वार्ता प्रक्रिया आगाडि बढाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैे अहिले चन्द समूहसँग सरकारले औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडि नबढाएको बताए । नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले जिल्ला इन्चार्जहरु नियुक्तिम...

यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु

यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु
यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिए । उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताए । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, ...

आफ्नै आमाले छोरिलाई गराइन १७ दिनसम्म यौन शोषण

आफ्नै आमाले छोरिलाई गराइन १७ दिनसम्म यौन शोषण
आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएकी छन् । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पुर्याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुले...

सर्पले डसेर १० वर्षीय बालकको मृत्यु

सर्पले डसेर १० वर्षीय बालकको मृत्यु
सप्तरीमा शनिबार राति विषालु सर्पले डसेर एक बालकको मत्यु भएको छ। वोदेवरसाइन नगरपालिका–२, जोगिया निवासी रामसेवक यादवका १० वर्षीय छोरा वैद्यनाथ कुमारको मृत्यु भएको हो। उपचारमा लानुपूर्व नै बालकको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र यादवले जानकारी दिए। घरमै सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको उनले बताए। बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्य...

सडक डिभिजन मोरङ र स्थानिय तह बिच आरोप प्रत्यारोप

सडक डिभिजन मोरङ र स्थानिय तह बिच आरोप प्रत्यारोप
सुन्दरहरैचा, सडक डिभिजन कार्यालय मोरङले ठेक्का लगाएको सडक निर्माण भएको २ महिना बिती नसक्दै भत्किएपछी यती खेर सडक डिभिजन कार्यालय मोरङ र स्थानिय तह (सुन्दरहरैचा नगरपालिका ) बिच आरोप प्रत्यारोपमा व्यस्त भएका छन । उक्त सडकको अवस्था बिग्रीदै गए पछी सप्तकोशी अनलाइनले निरन्तर फलोअप गर्दा खेरी लिएको जवाफमा सडक डिभिजन कार्यालयका साइड इन्जिनियर सुप्रीम चुडालले स्थानिय तहले सडकमा बालुवा गिटी थुपारेको कार...

खोलामा डुबेर तिन किशोरीको मृत्यु

खोलामा डुबेर तिन किशोरीको मृत्यु
नुहाउने क्रममा पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ मा सिँचाइका लागि निर्माण गरिएको कटुवा खोला किनारको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरी दाङका अनुसार आइतबार साँझ पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर मा बस्दै आएकि १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी मा बस्ने १९ वर्षीया झरणा विक र ...