पर्खाल भत्किँदा १७ जनाको मृत्यु

पर्खाल भत्किँदा १७ जनाको मृत्यु
  भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।   एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । पुणेको प्रम...

प्रहरीचौकीहरुमा तालिबान लडाकूको आक्रमण, ८ प्रहरी मारिए

प्रहरीचौकीहरुमा तालिबान लडाकूको आक्रमण, ८ प्रहरी मारिए
अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिएका छन् । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोत...

इटहरीका व्यवसायीको रोजाइमा टंक खनाल र कमल पौडेल

इटहरीका व्यवसायीको रोजाइमा टंक खनाल र कमल पौडेल
इटहरी , उद्योग वाणिज्य संघ इटहरीको असार १४ गते हुने चुनावमा व्यवसायीहरु प्रतिपष्र्धामा छन् । आगामी असार १४ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा इटहरीका व्यवसायी टंकप्रसाद खनाल र कमल पौडेलले शैलेश विस्टको समावेशी समूहबाट वाणिज्यतर्फ सदस्यमा उम्मेदवारी दिनु भएको छ । पौडेल र खनाललाई इटहरीमा शालीन र वौद्धिक व्यक्तिका रुपमा लिने गरिन्छ । शैलेश विस्टको समावेशी समूहका पौडेल र खनाल उद्योग वाणिज्य स...

उद्योग वाणिज्य संघ इटहरीमा विष्णु रिजालकाे आवश्यक्ता

उद्योग वाणिज्य संघ इटहरीमा विष्णु रिजालकाे आवश्यक्ता
इच्छाशक्ति भए प्रगति टाढा छैन् भने झै इटहरी उपमहानगरपालिका ६ निवासी विष्णु रिजाल लगनशिलता र इच्छाशक्तिकै कारण आज पुर्वी नेपालको व्यवसायी क्षेत्रमा कुशल व्यवसायी बनेका छन् । समाजसेवी भावना र विकासबादि सोच भएका रिजाल वाल्यकाल देखि व्यवसाय तर्फ आकर्शीत थिए । तत्कालीन समयमा रिजालका हजुरबुवाले इटहरीमा काठ मिल संचालन गरेका थिए । हजुबुुवाले थालेको व्यवसायीक यात्रालाई निरन्तरता दिदै आएका रिजालले समय सँगै ...

हजाराै लाई रोजगारी दिएका ब्यवशायी भीम पौडेल

हजाराै लाई रोजगारी दिएका ब्यवशायी भीम पौडेल
सुनसरी/ सानो कद भएको एउटा खिउटे केटो जो धनकुटा जिल्लाको साबिक मारेकटहरेमा आजभन्दा ५० बर्ष अघि जन्मेको थियो । जसले युवा अवस्था लाग्ने बिक्तिकै खलासीको काम अर्थात टकको परिचालकको रुपमा काम गथ्र्यो । त्यो बेला खलासीको काम गर्दा उनका धेरै साथीहरु त्यो काम गर्न लजाउथे । तर उनले कस्ले के भन्छन त्यो वास्ता गरेनन । युवा हँुदा त्यही काम नै उनलाइ अहिलेको सफल अवस्थासम्म आउने टर्निङ पइन्ट हुन पुग्यो । धरान–...

प्रेरणाको श्रोत भीम पौडेल

चीनमा ६ रेक्टरको भूकम्प, ११ को मृत्यु, १२२ घाइते

चीनमा  ६ रेक्टरको भूकम्प, ११ को मृत्यु, १२२ घाइते
चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ  भने १ सय २२ जना घाइते भएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक  ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको थियो ।   समाचार एजेन्सीमा उल्लेख भएअनुसार चान्गिन्ग काउन्टीमा दुई व्यक्ति अझै फसिरहेका छन् । जस...

मलेसियामा ३२ जना नेपाली पक्राउ

मलेसियामा ३२ जना नेपाली पक्राउ
मलेसियामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका ३ जना कलाकारसहित ३२ जना नेपाली पक्राउ परेका छन्। मलेसियाली अध्यागमनले उनीहरुलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन्। मलेसियाली अध्यागमन नियम कानुन उल्ल...

उद्योग बाणिज्य संघ इटहरीमा शैलेष विष्ट को नेतृत्व किन ?

उद्योग बाणिज्य संघ इटहरीमा शैलेष विष्ट को नेतृत्व किन ?
२०३२ सालमा जन्मभई व्यावसायिक पृष्ठभुमी मात्र नभई सामाजिक कृयाकलापमा १५बर्ष देखीनै सकृय शैलेष विष्ट गएको तीन कार्यकालमा नै सर्वाधिक मत ल्याएर लोकप्रिय उम्मेद्वार को रुपमा इटहरीका व्यवसायीको बीचमा परिचित उम्मेद्वार हुनुहुन्छ। हालको उद्योग बाणिज्य संघमा कार्यबाहक अध्यक्षको रुपमा हुनुहुन्छ।यिनै बिष्टसँग  गरीएकाे कुराकानीको सम्पादित अंश : उद्योग बाणिज्य संघ इटहरीमा तपाँईको नेतृत्व किन ? तीन कार्यका...

व्यवसायी हरुले गफ गर्ने भन्दा काम गर्न सक्ने व्यक्ति रोज्नेछन् : भीम पौडेल

व्यवसायी हरुले गफ गर्ने भन्दा काम गर्न सक्ने व्यक्ति रोज्नेछन् : भीम पौडेल
उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अब २ महिना पनि बाँकी छैन । चुनावको मिति नजिकिएसँगै चुनावी चहल–पहल बढ्दै गएको छ । हिजोआज बैशाखे झरीका कारण मौसम चिसिएपनि इटहरीमा भने उद्योग वाणिज्य संघको चुनावी गर्मी बढ्दो छ । उद्योग वाणिज्य संघ इटहरीको चुनावकै सन्दर्भमा अध्यक्षको उम्मेदवारका एक प्रत्याशी, भीमबहादुर पौडेलसँग हामीले कुराकानी गरेका छौं । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष बन्ने तयारीमा हुन...